‘दलित भन्दै’ वृद्धालाई आश्रमबाट निकाल्ने महिला पक्राउ
जातीय विभेद् गरेकाे आराेपमा मोरङको बूढीगंगा गाउँपालिका- १, पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमकी सञ्चालक भुवनेश्वरी आचार्यलाई प्रहरीले पक्राउ गरेको छ। पीडितकाे उजुरीकाे आधारमा साेमबार पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय माेरङले जनाएकाे छ।
बिएल संवाददाता - काठमाडौं