एनसेलबारे जवाफ दिने समितिको बैठकमा पुगे प्रधानमन्त्री प्रचण्ड
एनसेलको शेयर खरिद-बिक्री प्रकरणका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड मंगलबार बिहान समितिको बैठकमा उपस्थित भएका हुन्। उनले एनसेल खरिद-बिक्री प्रकरणका विषयमा उठेका प्रश्नको जवाफ दिनेछन्।
बिएल संवाददाता - काठमाडौं