आइतबार, १७ नोभेम्बर २०२४

सुदन किरातीकाे प्रष्टीकरण- अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौँ भन्ने मेराे जोड हाे

उनले बहसको लागि सबैलाई धन्यवाद दिँदै अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौँ भन्ने आफ्नाे जोड भएकाे बताएका छन्। संविधानलाई पालना गर्दै भातृत्व र सहिष्‍णुता कायम गर्न मन्त्री किरातीले आग्रह गरेका छन्। उनले आफू सबैको अभिभावक भएकाले सबै अस्तित्वको समान गर्ने प्रष्ट पारेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादीको विधान सम्मेलन फागुन पहिलो साता, मस्यौदा समिति गठन

बालुवाटारमा बिहीबार बिहान बसेको पदाधिकारी बैठकले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए। उनका अनुसार विधान सम्मेलन गर्नका लागि विधान मस्यौदा समिति गठन गरिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविकाे प्रश्न- प्रधानमन्त्रीज्यू, साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृति मन्त्रीजस्ताे पदमा बस्न कसरी मिल्छ?

लामिछानेले सामाजिक सञ्जालमार्फत् संस्कृति मन्त्रीजस्ताे पदमा बसेकाे व्यक्तिले गैरजिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने अभिव्यक्ति दिन मिल्छ? भन्ने प्रश्न गर्दै प्रधानमन्त्रीलाई किराती अभिव्यक्तिबारे ध्यानाकर्षण गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘चाेर बाटाे’ अमेरिका छिर्दा...(तस्बिरहरु)

ज्यान जोखिममा राखेर पनि अमेरिकी भूमिमा टेक्ना साथ् त्यो मान्छे अमेरिकी सरकारको जिम्मेवारीमा हुने र पूर्णरुपमा कानुनी प्रक्रिया पूरा नगरेसम्म देश निकाला नहुने कानुनी छिद्रको सहयोगमा हाल पनि कूल जनसंख्याको एकतिहाइ मान्छेसँग अमेरिका मा बस्ने कानुनी कागजपत्र छैन।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

रुकुम(पश्चिम)मा ट्रयाक्टर दुर्घटना: श्रीमान्, श्रीमतीसहित पाँच जनाको मृत्यु

आठबीसकोट– ८ स्थित घर्तीगाउँ जाँदै गरेको रा१द १४ नम्बरको ट्रयाक्टर घुम्ती मोड्न खोज्दा दुर्घटना भएको हो। ट्रयाक्टरमा भूकम्पपीडितका लागि अस्थायी टहरा निर्माण गर्न जस्तापाता रहेको जनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - जाजरकोट

सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त

नियुक्त हुनेमा सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल र बालकृष्ण ढकाल रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रिय सभा निर्वाचनमा २ हजार ४७ जना मतदाता

स्वीकृत नामावलीमा प्रदेश सभा सदस्यतर्फको कूल मतदाता ५५० मध्ये निधन भएका प्रदेश सभा सदस्य एक जनाको नाम हटाइ ५४९ जना कायम गरिएको छ। त्यसैगरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको कूल मतदाता १ हजार ५०६ जनामध्ये निधन भएका गाउँपालिका अध्यक्ष १, उपाध्यक्ष १, नगरपालिका उपप्रमुख १ र निलम्बनमा परेका गाउँपालिकाका अध्यक्ष १, नगरपालिकाका प्रमुख ४ गरी जना ८ को नाम हटाइ कूल १ हजार ४ सय ९८ जनाको नामावली स्वीकृत गरेको आयोगले जनाएको  छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले ताेक्याे उखुको न्यूनतम खरिद मूल्य

मन्त्रिपरिषद्को बुधबार बिहान बसेको बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका ६ जनाको नाम अनुमोदन

समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस भएका सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम अनुमोदन गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लेखा समितिका सभापतिकाे आरोप- सरकारले नै एनसेल भ्रष्टाचार काण्डको ढाकछोप गर्न खाेज्याे

पोखरेलले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘सरकारी सुण्डमसुण्डहरु सार्वजनिक लेखा समितिले गरेका एनसेल भ्रष्टाचार काण्ड सम्बन्धी निर्णय र सरकारलाई दिएको दबाबलाई कमजोर बनाउन र भ्रष्टाचारलाई छोप्न,आफ्नो कार्यक्षेत्र भन्दा बाहिर विभिन्न संसदीय समितिहरूमार्फत विषय बङ्ग्याउने र जनतालाई भ्रम छर्ने कामको खेद व्यक्त गर्दछु र जनतालाई सचेत हुन अपिल गर्दछु !’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बारामा बस र ट्रक एकापसमा ठोक्किँदा ३ जनाको मृत्यु, २७ जना घाइते

कांकड्भिट्टाबाट काठमाडौँ जाँदै गरेको बा ३–००१ ख २५८७ नंको बस र हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको ना७ख ७३०० नंको ट्रक अमलेखगञ्जस्थित तीन नम्बर पुल नजिक आज बिहान एकापसमा ठोक्किएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - बारा

स्वास्थ्यकर्मी तुलसा विश्वकर्मामाथि जातीय विभेद र यौन हिंसा भएको खुलासा

त्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मल्लले राति आफूलाई फोन गरेर भेट्न आउँछु भन्दै हिंसा गरेको उनले बताइन्। उनले भनिन्, ‘वीरेन्द्रबहादुर मल्ल अहिले सोरु गाउँपालिकाका शिक्षा शाखा प्रमुख हुनुहुन्छ। पहिला निमित्त हुनुहुन्थ्यो। उहाँले मलाई आफ्नो गाउँमा पठाउनुभयो। पछि राति फोन गरेर तपाईं कहाँ हुनुहुन्छ? म भेट्न आउँछु भन्ने कुरा गर्न थाल्नुभयो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ट्रम्प जनवरी ६ बिद्रोहमा संलग्न ठहर, कोलोराडोको मतपत्रबाट ट्रम्पको नाम आउट

अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प कोलरोाडो राज्यमा चुनाव लड्न नपाउने भएका छन्। कोलोराडो राज्यको सर्वोच्च अदालतले सन् २०२१ जनवरी ६ को राज्यविरूद्धको बिद्रोहमा उनी संलग्न रहेको ठहर गर्दै यस्तो निर्णय गरेको हो ।यो निर्णयसँगै २०२४ को चुनावमा उनको नाम कोलोराडोको मतपत्रमा हुने छैन।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

वायुसेवा निगमको आम्दानी दोब्बरले बृद्धि

नेपाल वायुसेवा निगमको आम्दानी दोब्बरले बृद्धि भएको छ। मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै गएको तीन वर्षमा आम्दानी दोब्बरभन्दा बढीले वृद्धि भएको निगमले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डले माधवलाई सरकारको नेतृत्व बुझाउँलान् ?

नेपालको आन्तरिक राजनीतिको 'डाइनामिक्स' र अन्तर्राष्ट्रिय सम्बन्धको ‘अफ्टर म्याथ’ बुझेका राजनीतिक पण्डितहरू प्रचण्ड सरकारले एक वर्षको खड्को काट्नु पनि ठूलै उपलव्धि मान्नुपर्ने ठान्छन् ।अबको प्रश्न, अर्को वर्षको यही बेला प्रचण्डले २-१-२ सहमतिअनुसार माधव नेपाललाई सरकारको नेतृत्व बुझाउँछन् कि बुझाउँदैनन् भन्ने नै हो।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

सर्वोच्च माग्याे एनसेलसँग लिखित जवाफ

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको ८० प्रतिशत शेयर आजियटाले गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट युकेलाई बिक्री गरेर नेपालबाट बाहिरिएपछि सांसद अमरेशकुमार सिंहले उक्त कारोबारलाई मान्यता नदिन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनसेलको शेयर कारोबारमा रोक लगाउन संसदीय समितिको निर्देशन

सङ्घीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले राज्यलाई तिर्नुपर्ने कर रकम असुल उपर गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अहिले देशको माया छैन, अब नैतिक शिक्षा आवस्यक छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले नागरिकमा देशको माया नभएको बताएका छन्। मंगलबार संसदको राज्य व्यवस्था समितिको बैठकमा प्रचण्डले यस्तो बताएका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘एनसेलको शेयर खरिदबिक्री गर्न नियमन निकायसँग स्वीकृत नलिएकाे अवस्था छ’

उनले भनिन्, ‘एनसेलको शेयर बिक्री वितरण गर्न नियमन निकाय स्वीकृत लिनुपर्नेमा त्यो नभएको अवस्था छ, बिक्री अन्तरराष्ट्रिय मूल्य मान्यताअनुरुप छ/छैन, त्यससम्बन्धी कानुन के कस्तो छ भन्नेबारे सरोकारवाला निकायसँग छलफल भएको र त्यसपछि मन्त्रिपरिषद्बाट विस्तृत अध्ययन छानबिन समिति गठन गरिएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनसेलकाे शेयर खरिदबिक्रीलाई सरकारले गम्भीरतापूर्वक लिएको छ: प्रधानमन्त्री प्रचण्ड

उनले आफू जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा दुबईमा रहेकै बेला एनसेलकाे शेयर खरिद बिक्रीको काम भएको भन्ने समाचार आएको र स्वदेश फर्कनासाथ यस सम्बन्धमा अध्ययन गर्न सञ्‍चार तथा सूचना प्रविधि मन्‍त्रालय र नेपाल दूरसञ्‍चार प्राधिकरणलाई निर्देशन दिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं