पूर्वगृहमन्त्री खाँणको मुद्धा न्यायाधीश कोइरालाको इजलासमा
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको मुद्धामाथि आज (बिहीबार) उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ।
बिएल संवाददाता - काठमाडौं
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको मुद्धामाथि आज (बिहीबार) उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ।
बिएल संवाददाता - काठमाडौं
कर्णाली प्रदेशका ३० प्रतिशत परिवार मात्रै आफ्नै उत्पादनमा आत्मनिर्भर रहेका छन्। राष्ट्रिय कृषि गणना, २०७८ का अनुसार प्रदेशका ७० प्रतिशत परिवारलाई कृषिको उत्पादनले वर्षभरि खाना नपुग्ने अवस्था छ।
बिएल संवाददाता - सुर्खेत
'एउटा घटना जुन नहुनु थियो त्यो भयो। त्यसलाई बिर्सनका लागि निकै प्रयास गर्दा सकिरहेकी छैन', मञ्जुले भनिन्, 'छोराछोरीको भविष्यको चिन्ताले सताउँछ। बुबा खै भनेर छोरीले सोध्दा जवाफ दिन सक्दिँन।'
बिएल संवाददाता - कैलाली
नेकपा (एमाले)की सांसद भगबती चौधरी सवार गाडीमा आक्रमण भएको छ। बुधबार साँझ चौधरीको गाडीमाथि उदयपुरको चौदन्डीगढीमा गएराती साढे नौ बजे अज्ञात व्यक्तिहरूले आक्रमण गरेका हुन्।
बिएल संवाददाता - उदयपुर
पाेखरामा अस्पतालबाट बेपत्ता भएका एक युवकको खोजीका लागि आज (बिहीबार) सेती नदीको बाँध खोलिंदै छ। तनहुँ घर भइ हाल पोखरा लामाचौर बस्दै आएका १९ वर्षीय संगम मिश्र बिरामी भएपछि उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको थियो।
बिएल संवाददाता - पोखरा
अमेरिकी सरकारले सन् २०२४ देखि डिभी लोटरी भर्न पासपोर्ट अनिवार्य गर्ने ट्रम्पकालिन नियम फेरि ल्याउन लागेको छ। त्यसैले, २०२४ मा डीभी लोटरी भर्ने सोचाइमा भएको जो कोहीले पनि बेलैमा पासपोर्टको जोहो गर्नु नै श्रेयस्कर देखिन्छ।
बिएल संवाददाता - वासिङ्टन डीसी
उच्च अदालत पाटनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यालय नभत्काउन आदेश दिएकाे छ। बुधबार न्यायाधीश हरि प्रसाद पौडेल र पुरुषोत्तम ढकालको संयुक्त इजलासले राप्रपाको धुम्बाराहीस्थित कार्यालय नभत्काउन आदेश दिएको हाे।
बिएल संवाददाता - काठमाडौं
नगरप्रमुख किशोरी साह कलवारले नगरपालिकाको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन लिएर गएको विषयलाई लिएर आन्दोलनकारीहरुले एक्कासी ढुङ्गा मुढा गरी गाडी र नगरपालिकाको भवनमा तोडफोड गरेको थिए।
बिएल संवाददाता - काठमाडौं
बुधबार नगरपालिकाका नयाँ प्रशासकीय अधिकृत महेश मिश्र उक्त गाडी चढेर कार्यालय जाने क्रममा तोडफोड भएको हो। तलब सुविधा नपाएकाे भन्दै केहीदिनदेखि आन्दोलनमा रहेकाे शिक्षक-कर्मचारीहरूले नगरप्रमुखको गाडी तोडफोड गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
‘अहिले विभिन्न बाध्यताका कारण २०० भन्दा बढी नेपाली युवाहरू रुसी सेनामा भर्ना भएको जुन खबर आएको छ, त्यो चिन्ताजनक छ र सरकार तिनलाई सकुशल फिर्ता ल्याउन हरसम्भव प्रयास गरिरहेको छ’, उनले भने।
बिएल संवाददाता - काठमाडौं
संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमको राजीनामा स्वीकृत भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले महासचिव गौतमले दिएको राजीनामा बुधबार स्वीकृत गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
‘संसारमा यस्तो कुनै अर्थतन्त्र छैन, जहाँ समस्या नदेखिएको होस्। हामीकहाँ वर्षौंदेखि थपिँदै र बढ्दै आएका समस्याको पहाड थियो। त्यसलाई एकैपटक हल गर्छु भन्नू सम्भव थिएन। तर समस्या बिस्तारै हट्दैछन्। अहिलेका उपलब्धिबाट हामी सन्तुष्ट छौँ भन्ने होइन, तर अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढेको छ’, उनले भने।
बिएल संवाददाता - काठमाडौं
सभामुख र राष्ट्रियसभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने कानुनी व्यवस्था छ। तर राष्ट्रपति पौडेलले गौतमको राजीनामा र पाण्डेको नियुक्तिको विषय अध्ययन गर्नुपर्ने भन्दै राजीनामा स्वीकृत गरेका छैनन् भने नियुक्तिको सिफारिस पनि रोकिदिएका छन्।
बिएल संवाददाता - काठमाडौं
नेपालमा खर्बौको एनसेल किनबेच प्रकरण पेचिलो बन्दै गएको बेला उपचारको नाममा पटकपटक सिंगापुर गैरहने देउबा, प्रचण्ड र ओलीतिर शंकाको सुई तेर्सिएको छ। प्रश्न उठेको छ, कतै एनसेलका नयाँ खरिदकर्ता भनिएका सतिसलालकै सौजन्यमा उनीहरूको सिंगापुरको उपचार, आतेजाते, होटल र फर्कदा गोजी गरम गर्ने काम त भैरहेको थिएन ?
बिएल संवाददाता - अमेरिका
थानीले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर राजीनामा बुझाएकाे उद्योगमन्त्री रमेश रिजालले जानकारी दिए। मन्त्री रिजालका अनुसार बुधबारदेखि लागू हुनेगरी थानीले राजीनामा बुझाएका हुन्।
बिएल संवाददाता - काठमाडौं
अमेरिका जान भनेर हिँडेका राजेन्द्रजस्ता दर्जनौँ रोल्पाली युवाहरू दुबईभर छरिएका छन्। आफूहरू दलालको जालोमा जेलिँदा दुबईमै हराइरहेको बताउँछन् रोल्पाकै कृष्ण। उनी भदौको अन्तिमतिर दाङका एक मानव तस्करका सहयोगीलाई सात लाख तिरेर भिजिट भिसामा दुबई उडेका थिए।
बिएल संवाददाता - काठमाडौं
एसिसी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट यू– १९ एसिया कपकाे समूह चरणकाे अन्तिम खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएकाे छ।
बिएल संवाददाता - काठमाडौं
एसिसी एकदिवसीय अन्तर्राष्ट्रिय यू– १९ एसिया कपअन्तर्गतकाे समूह चरणकाे अन्तिम खेलमा नेपाल भारतविरुद्ध ५२ रनमै अलआउट भएकाे छ। मंगरबार युएईमा टस हारेर पहिले ब्याटिङ गरेकाे नेपाल २२.१ ओभरमा ५२ रन बनाउँदा अलआउट भएकाे हाे।
बिएल संवाददाता - काठमाडौं
नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार लागूऔषध कारोबारीलाई पक्राउ गर्न गोली चलाएकाे हाे। साेही क्रममा लागुऔषध कारोबारी उदयपुर घर भएका अविनाश राई पक्राउ परेका छन्।
बिएल संवाददाता - काठमाडौं
रूसको सेनामा भर्ती भएका नेपाली युक्रेनी सेनाको नियन्त्रणमा रहेका भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको समेत प्राथमिकतामा परिरहेको नेपालीका मुद्दामा भने नेपाल सरकार र यहाँको राजनीतिक वृत्त मौनप्राय छ। त्यसमाथि नेपालको कुटनीति त झन् उसैगरी हराइरहेको छ, जसरी रूसको सेनामा नेपाली हराइरहेका छन्।
बिएल संवाददाता - काठमाडौं