८० वर्षीया आमा वृद्धाश्रममा: दुई छोरा सरकारी जागिरे, वृद्धाभत्ता लिन तछाडमछाड
छोराहरुलाई आमाभन्दा पनि पैसा चाहेको कुरामा उनी गुनाखो पोख्छिन्। ‘छोराहरुलाई दुख गरेर जन्माएर हुर्काएँ अहिले छोराहरु जागिरबाट रिटायर पनि भइसके तर आफैँलाई माया गर्दैनन्। के गर्नु संसार त्यसैगरी चलिरहेको छ’, उनले भनिन्।
बिएल संवाददाता - काठमाडाैँ