शनिबार, १६ नोभेम्बर २०२४

उत्साह र त्रासकाबीच काठमाडौं छाड्नेहरुको ताँती (तस्बिरहरु)

हिन्दुहरुको महान पर्व वडादसैँ सुरु भएसँगै काठमाडौंको गंगबुस्थित नयाँ बसपार्कबाट गाउँ जानेहरुको भीड बढेको छ। बाढी र पहिरोका कारण राजमार्गहरु असहज भएपनि गाउँ जानका लागि विहानैदेखि यात्रुहरुको चहलपहल देखिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चीनमा निर्मित विश्वको सबैभन्दा अग्लो पुल (तस्बिरहरु)

चीनका दुइटा पहाडी प्रान्त युनान र गुइजोउलाई जोड्नेगरी बनाइएको पुल नदीदेखि ५६५ मिटर छ। जन गणतन्त्र चीन स्थापनाको ७५औँ वार्षिकोत्सवको उपलक्ष्यमा यहाँ पर्यटकहरुको संख्या बढेको स्थानीय संचारमाध्यमहरुले जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बाढीले लुटिलगेपछि विक्षिप्त बनेको ‘बेथानचोक’ (तस्बिरहरू)

गत तीन दिन (असोज ११ गतेदेखि १३ गतेसम्म) को अविरल वर्षापछि आएको बाढीले काभ्रेको बेथानचोक थाउँपालिकाको जवानी लुटिलगेको छ। जवानी लुटिएपछिका यहाँका खोला किनारका बस्तिहरू सग्ला छैनन्।

बिएल संवाददाता

बिएल संवाददाता - काभ्रेपलान्चोक

साताका २१ तस्बिर: मेक्सिकोबाट देखिएकाे पूर्ण-चन्द्रमादेखि माेदीकाे अभिवादनसम्म

याे साता संसारका विभिन्न देशहरुमा प्राकृति विपत्तिले वितण्ड मच्चायाे। कतै बाढी आयाे त कतै आगलागी भयाे। त्यस्तै याे साता मानवीय युद्धले निम्त्याएका घटनाका दृश्यहरु पनि चर्चामा रहे। यीसँगै संसारभरि फैलिएर रहेका राेयटर्सका फाेटाे-पत्रकारहरुले खिचेकामध्ये २१ उत्कृष्ट तस्बिरहरु यहाँ प्रस्तुत छ :

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

दरबारमार्गमा रैथाने कृषि हाटबजार सञ्चालनमा (तस्बिरहरु)

उत्पादक किसान र उपभोक्ताबीच सिधा सम्पर्क स्थापना गरी उत्पादित वस्तुको विक्री-वितरण गर्ने उद्देश्यका साथ प्रत्येक हप्ताको शनिबार हाटबजार सञ्चालन गरिँदै आएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ऋषिपञ्चमी पर्व: टेकुमा महिला व्रतालुको भिड (तस्बिरहरु)

प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन्। काठमाडाैँकाे टेकुमा पनि महिला व्रतालुको बिहानैदेखि भीड लागेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

गोकर्णेश्वरमा दिवंगत बुबाप्रति श्रद्धा प्रकट गर्नेको घुइँचो

आजको विशेष दिनमा काठमाडौंको गोकर्णमा मेला लाग्ने गर्छ। उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा कुशे औंशी तथा बुवाको मुख हेर्ने दिनमा विशेष मेला लागेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

हाँसेको मुस्ताङमा सन्दर्य थपेको फुलेको फापर

फापरमा कोलेस्टेरोल नपाइने हुँदा यो स्वास्थ्यका दृष्टिकोणबाट पनि एक उत्कृष्ट वनस्पतीय भोजन हो। फापरमा प्रसस्त मात्रामा पाइने खनिजहरु जस्तै जिंक, कपर, म्यागनेसियम शरीरलाई स्वास्थ्य राख्ने आवश्यक तत्वहरु हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - मुस्ताङ

संकट कम गर्न संकटा मन्दिरमा पूजा गर्नेको भीड (तस्बिरहरु)

काठमाडौंको संकटा मन्दिरमा शनिबार पूजाआजा गर्नाले सम्पूर्ण दु:ख, कष्ट, पीर, दुर्घटनाको जोखिम र अन्य संकटहरू कम हुने जनविश्वास छ। यही जनविश्वासका कारण प्रत्येक हप्ताको शनिबार यहाँ शनिदेवताको पूजा गर्न भक्तजनहरूको ठूलो भीड लाग्ने गर्दछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

घटेन मन्त्रीलाई बधाई दिनेको भीड, सिंहदरबारको मुलगेटमा जे देखियो..(तस्बिरहरू)

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीकाे नेतृत्वमा सरकार गठन भएकाे एक महिना बित्याे। मन्त्रीहरूले मन्यालय सम्हाले पनि त्यतिनै समय भयाे। तर, सिंहदरबारमा अहिलेसम्म मन्त्रीहरूलाई बधाई दिनेहरूकाे भीडमा कमी आएकाे छैन। हिजाे-आज पनि सिंहदरबारमा नयाँ मन्त्रीहरूलाई बधाई दिनेहरू भीड देख्न सकिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

तस्बिरमा साताका २१ घटना

संसार नै खेलमय बनाएकाे पेसिस ओलम्पिक याे साता सकियाे। ओलम्पिक सकिएपछि त्यसकाे समापन कार्यक्रमका दृश्यहरू चर्चमा छन्। त्यसका साथै थाइल्याण्डकाे सत्ता परिवर्तन पनि याे साता चर्चामा रहेकाे छ। यी सँगै यस साता घटेका घटनाहरूलाई विश्वभरि छरिएर रहेका राेयटर्सका फाेटाे पत्रकारहरूले खिचेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

मीठो सम्झना, प्रिय जलजला !

मनसुनको समय। बादल अनि वर्षाको लुकामारी चलिरहेको यो ऋतृमा जलजलाको सुन्दरता अझ बिछट्टै हुन्छ। मनसुनमा रुझेर झन् उजेलिएको जलजला हेर्न हामी पनि केही समयअघि त्यहाँ पुगेका थियौं।

बिएल संवाददाता

बिएल संवाददाता - राेल्पा

मनसुनमा मुस्ताङ (तस्बिरहरु)

मुख्यतया गुरुङ र थकाली समुदायको बासस्थान रहेको यस क्षेत्रले आफ्नो अनौठो संस्कृति, पुरातात्विक महत्त्व र पवित्रस्थलहरूमार्फत् पर्यटकलाई आकर्षित गर्छ। लो मान्थाङको पर्खाल सहर, मुक्तिनाथ मन्दिर र तिजी महोत्सव यहाँका प्रमुख आकर्षणहरू हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - मुस्ताङ

युवा अझै पनि किताबमा (तस्बिरहरु)

किताब यात्रा फाउन्डेसनले आयोजना गरेको ‘किताब जात्रा’ शनिबार सकिँदैछ। ‘किताब जात्रा’को छैटौं संस्करण सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा शुक्रबारदेखि सुरू भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बागमतीमा बाढी, जाेखिममा सुकुम्बासी बस्ती

गएरातिराति ११ बजेदेखि भइरहेको वर्षाका कारण वाग्मती र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खुखोलालगायत सबैमा जलसतह सतर्कता तहदेखि खतराको तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।  तस्बिरहरु:

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मिस माल्टा चेरिस काठमाडाैँमा

उनी सोमबार बिहान टर्सिस एयरलाइन्सको विमानमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेसँगै नेपाल पर्टन बोर्डको अगुवाइमा स्वागत गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

साताका २१ तस्बिर: राेइरहेकाे नेपालदेखि डुबिरहेकाे मेरिकिना सिटीसम्म

साताकाे मध्यतिर नेपालस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भयाे। जसबाट सिंगाे नेपाल दुखी छ। भने, संसारभर तरङ्ग। त्यस्तै याे साताबाट पेरिस ओलम्पिक- २०२४ सुरु भयाे। जसका दृश्यहरु चर्चामा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

तस्बिरमा कमला

वर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेनले आउँदो राष्ट्रपति चुनावमा भाग नलिने घोषणा गरेपछि वर्तमान उप-राष्ट्रपति कमला ह्यारिस डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति पदको उम्मेदवार हुने लगभग पक्का छ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

अमेरिकामा अवस्थित स्वामी नारायण मन्दिर (फाेटाे/भिडियाे)

न्यु-जर्सीको रोबिन्सभिल्लास्थित बि.ए.पि.स स्वामी नारायण मन्दिर अत्यन्तै आकर्षक छ। १ सय ९८ एकडमा फैलिएको यो मन्दिर हरेक दिन बिहान ९ बजेदेखि बेलुका साढे ७ बजेसम्म खुल्ला रहने गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका