शनिबार, १६ नोभेम्बर २०२४

घुमाैँ वसन्तपुर दरबार क्षेत्र (तस्बिरहरू)

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ

News Image
• • •

वसन्तपुर दरबार क्षेत्र विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदास्थल हो, जहाँ प्रशस्त ऐतिहासिक र सांस्कृतिक धरोहर छन्।

मल्लकालदेखि नै केन्द्रमा रहेको यो क्षेत्र काठमाडौं भ्रमण गर्ने अधिकांश पर्यटकको प्रमुख गन्तव्यस्थल मानिन्छ। यहाँ संसारका विभिन्न ठाउँबाट पर्यटक र अध्यताहरू आउने गर्छन्। आउनुहाेस्, हामी पनि तस्बिरमा वसन्तपुर दरबार क्षेत्रकाे भ्रमण गराैं: 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?