शनिबार, १६ नोभेम्बर २०२४

आहा! ऐना-पहरा झरना (तस्बिरहरु)

‘ऐना पहरा झरना’ पृथ्वी राजमार्गअन्तर्गत तनहुँकाे आँबुखैरेनी गाउँपालिका- ४मा अवस्थित छ। राजमार्गसँगै रहेको याे झरनाले राजमार्ग हुँदै पोखरा, काठमाडौँ र चितवनतर्फ जाने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - दमाैली

रोपियो तुलसी

आषाढ शुक्ल एकादशीका दिन आज (बुधबार) नेपालीले घर-घरमा तुलसीको बिरुवा रोप्दैछन्। ज्येष्ठ शुक्ल एकादशीका दिन घर-घरमा राखिएको तुलसीको दलको बिरुवा आज घरघरमा रोपिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

फ्रान्सेली फुटबल समर्थकहरुले बगाएका आँसुदेखि बाढीले भरिएकाे मुम्बईसम्म

एकैसाथ चलिरहेका युराेकप र काेपा अमेरिका कपका खेल र त्यसका परिणामहरु यस साता चर्चमा रहे। त्यसका साथै फ्रान्सकाे निर्वाचनकाे परिणामका दृश्यहरुले पनि यस साता चर्चा पाए। त्यसका साथै माैसमी प्रभावका दृश्यहरुले पनि सबैतिर चर्चा पाए। त्यसका अलवा संंसारभरिका भएका घटनाहरुलाई समेट्दै राेयटर्सकाे फाेटाे पत्रकारहरुले खिचेकामध्ये १५ तस्बिर यहाँ प्रस्तुत छ:

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

साताका १५ तस्बिर: डुबेकाे चीनदेखि न्युयाेर्ककाे चुम्बनसम्म

याे साता सम्पन्न बेलायतकाे आमनिर्वाचन र त्यसकाे परिणाम एउटा एतिहासिक घटनाक्रम बन्याे, जसकाे चर्चा संसारभरि छ। त्यस्तै प्राकृतिक विपत्तिबाट सिर्जित घटनाहरु पनि चर्चामा रहे।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

जेनेरियोमा उर्लिएकाे ह्वेलदेखि विपत्तिले निम्त्याएका दृश्यहरुसम्म

याे साता माैसम र प्राकृतिक विपत्तिबाट भएका घटना-दुर्घटनाहरु पनि चर्चामा छन्। त्यसका अलवा याे साता भएका घटनाहरुलाई विश्वभर फैलिएका राेयटर्सका फाेटाे पत्रकारहरुले खिचेका छन्, जसमध्येबाट छनाैट गरिएका साताका १५ तस्बिर यहाँ प्रस्तुत छ:

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

साताका विश्व चर्चित १५ तस्बिर: शक्तिशाली देश प्रमुख भेटदेखि खेलाडी घाइतेसम्म

यस साता विश्व राजनीति तरङ्गीत बन्यो। विशेषत: शक्तिशाली राष्ट्र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली तानाशाही नेता किम जोङ उनबीचको भेटलाई लिएर विश्व राजनीति चर्चामय बन्यो।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

हाइकिङसँगै नयाँ साथी बनाउने अवसर

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न हरेक महिनाको पहिलो शनिबार नियमित आयोजना गर्ने लक्ष्यका साथ हाइकिङ आयोजना गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

टुँडिखेलमा भूमे पर्वको रौनक, मन्त्रीदेखि कलाकारसम्म सहभागी (तस्बिरहरु)

शनिबार टुँडिखेलमा प्रकृतिकाे पूजा गर्दै भूमे पर्व मनाउन सुरु गरिएकाे हाे। नेपाल मगर संघ केन्द्रीय समितिकाे आयाेजित पर्व साेमबारसम्म चल्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चोयु हिमालमा व्यावसायिक आरोहण सुरु

आरोहणका हिसाबले निकै कठिन मानिएको चोयु हिमाल (८१८८ मिटर) मा नेपालतर्फबाट पहिलोपटक सफल आरोहण भएको छ। उक्त हिमालमा हालै ६ जना शेर्पासहित एक विदेशी नागरिकले पहिलो पटक सफल आरोहण गरेसँगै नेपालबाट आरोहणको ढोका खुलेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जेठो हिमाल आरोहणको ७४ वर्ष पूरा

नेपालको पर्वतारोहण पर्यटनको इतिहास जोडिएको म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७४ वर्ष पूरा भएको छ । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आड हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ । आठ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । सन् १९५० मा जुन ३ मा फ्रान्सका मौरिज हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो ।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

साताका चर्चित १५ तस्बिरहरू

यसै साता अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फौजदारी अभियोगले पनि चर्चा पायो। इजरायल र प्यालेस्टिनीबीचको युद्ध महिनौँदेखि जारी छ। यस साता मनोरञ्जन क्षेत्र तथा खेल क्षत्रले पनि चर्चा पाए। यस सता विश्वमा कुन–कुन विषयले चर्चा पाए त? रोयटर्सका फोटो पत्रकारले कैद गरेका १५ तस्बिरहरू हेर्नुहोस्:

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

काठमाडाैँमा ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस (तस्बिरहरू)

दिवसको अवसरमा पर्यटनसँग सम्वद्ध संघ-संस्थाहरुले आज काठमाडाैँमा विभिन्न कार्यक्रम गरी मनाइरहेकाे छ। उक्त संघ-संस्थाहरुले बिहान ८ बजे झाँकीसहितको र्‍याली निकालेको थियाे। र्‍याली सञ्चय कोष भवन, त्रिदेवीमार्गबाट सुरु भइ दरवार मार्ग, प्रज्ञा भवन कमलादीमा पुगेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

साता तस्बिर: इरानी राष्ट्रपतिको हेलिकप्टर दुर्घटनामा मृत्युदेखि गर्मीले पारेको असरसम्म

यस साता विश्वमा राजनीतिदेखि मौसमी बितण्डाका समाचारले प्राथमिकता पाए। अमेरिकामा आएको आँधीहुरी होस् वा भारतमा पानी संकटको समाचार होस् प्राथामिकताका साथ छापिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल

हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि र म्याग्दीमा पर्ने अन्नपूर्ण हिमाल नजिकको भूगोल पौराणिक पात्र (ऋषि) काग–भुषुण्डीको निवासस्थल रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

गाेदावरीका रङ्गीचङ्गी फूलहरु (तस्बिरहरु)

सहरकाे प्रदूषण छिचाेल्दै पुग्न सकिने नजिकैकाे सुन्दर अनि रमणीय ठाउँ हाे, गाेदावरी। देशका विभिन्न स्थानमा पाइने बाेट-विरुवाहरु संरक्षण गर्न बनाइएकाे राष्ट्रिय वनस्पति उद्यान गाेदावरीमा यतिबेला अनेकाैँ फूलहरु फुलेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पर्यटकको रोजाइमा हात्तीदह सिमसार

दुई वर्षअघि ‘कोइरालो खोला नमूना सामुदायिक वन’ भित्रको सिमसार क्षेत्रलाई संरक्षण र व्यवस्थापन गरी ‘इको टुरिजम’ विकास गरिएपछि सिरहाको लहान नगरपालिका–१५ स्थित ‘हात्तीदह सिमसार तथा पर्यटकीय क्षेत्र’को विसं २०८० मा एक लाख २५ हजार आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन भ्रमण गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - सिरहा

हेर्नुस् नेपालसँगै विश्वमा भएका यस साताका १५ तस्बिहरू

यस्तै यस साता शुक्रबारदेखि भारतमा सुरु भएको लोक सभाले पनि संसारकाे ध्यान खिचेको छ। जहाँ अहिले पहिलो चरणको निर्वाचन भइरहेको छ। यसै साता नेपालले नयाँ वर्ष मनायो। हामी आज नेपालसँगै विश्वमा घटेका विभिन्न घटनाहरूको १५ तस्बिर देखाउँदै छाैँ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

एक वर्षमा चार लाख २६ हजार पर्यटकले मुस्ताङ घुमे

पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार नौ सय ६४ पर्यटक पर्यटकले मुस्ताङ भ्रमण गरेका छन्। जिल्ला प्रहरी कार्यालयले सङ्कलन गरेको पर्यटकको तथ्याङ्कको आधारमा यो सङ्ख्या सार्वजनिक गरिएको हो। प्रहरी कार्यालयले घाँसामा सडक मार्ग र जोमसोम विमानस्थलमा हवाइ मार्गबाट भित्रिने पर्यटकको तथ्याङ्क राख्दै आएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

महानगरले बनाउँदै गरेका ‘भित्ते चित्र’मा फाेटाे खिच्नेहरुकाे लर्काे (तस्बिरहरु)

काठमाडाैँ महानगरपालिकाले बनाउँदै गरेका भित्ते चित्रहरुमा फाेटाे खिच्नेहरुकाे लर्काे लाग्न थालेकाे छ। सहरकाे साैन्दर्यताका लागि महानगरले पर्खालहरुमा बनाउँदै गरेकाे भित्ते चित्रहरुमा फाेटाे खिच्नेहरुकाे चर्काे लाग्न थालेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं