शनिबार, १६ नोभेम्बर २०२४

आहा! ऐना-पहरा झरना (तस्बिरहरु)

News Image
• • •

‘ऐना पहरा झरना’ पृथ्वी राजमार्गअन्तर्गत तनहुँकाे आँबुखैरेनी गाउँपालिका- ४मा अवस्थित छ। राजमार्गसँगै रहेको याे झरनाले राजमार्ग हुँदै पोखरा, काठमाडौँ र चितवनतर्फ जाने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने गरेको छ।

झरनामा नुहाउन, थकान मेटाउन, भिडिओ र टिकटक बनाउन सर्वसाधारणको भीड बढ्न थालेको छ।

तस्बिरहरु:

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?