शनिबार, १६ नोभेम्बर २०२४

नयाँ गन्तव्य बन्याे थासाङको ताल र गुफा

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय, थासाङ गाउँपालिका र पर्यटन बोर्डको गण्डकी प्रदेश कार्यालयको रु. तीन करोड बढी लागतमा थासाङको तीन वटा तालको संरक्षणका साथै ऐतिहासिक र धार्मिक सम्भावनायुक्त गुरुसाङ्वो गुफामा पूर्वाधार निर्माण भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

आहा ‘बराह ताल’

घना जङ्गलको बीचमा रहेको यो ताल पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। सिद्धबराह मन्दिर पनि यही ताल छेउमै छ। त्यसले धार्मिक पर्यटकलाई आकर्षित गर्ने गरेको छ। पदयात्राका लागि निकै सम्भावना बोकेको बराह तालमा भौगोलिक विकटताका कारण अघिल्लो वर्षसम्म सडक पुगेको थिएन। गाउँपालिकाले गत वर्षमात्रै भयरबोङ्गा, मुठाचौर हुँदै यहाँ सडक पुर्‍याएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

विश्वचित्र

चीनको हेलोङजियाङ प्रान्तको हार्बिनमा भएको हार्बिन अन्तर्राष्ट्रिय बरफ र हिउँ महोत्सवमा मानिसहरू हिउँसँग खेल्दै।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

घलेगाउँका घरबास पर्यटकले खचाखच

उनले भने, ‘विगतमा ४०–५० जना पर्यटक आगमन भइरहे पनि नयाँवर्ष मनाउन आउने पर्यटक यतिबेला बढेका छन्। अहिले दैनिक तीन–चार सयको हाराहारीमा पर्यटक आएका छन्।’ तीन सय जनाको क्षमता रहेको घलेगाउँ घरबास सबै पर्यटकले भरिएर अन्य घर र होटलमा सारिएको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - लमजुङ

अर्घाखाँचीको नरपानीमा बढ्न थाले पर्यटक

नरपानी चिसो हावा र चिसो पानीका कारण प्रशिद्ध छ। यहाँको मौसम बाह्रै महिना चिसो हुन्छ। यहाँबाट हिमाल र पहाडको मनमोहक दृश्य देख्न पाइने भएकाले भारतबाट समेत पर्यटक आउने गरेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - अर्घाखाँची

पुरानै लयमा फर्कँदै पर्यटन, दश लाखभन्दा बढी भित्रिए पर्यटक

योसँगै सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा भएको छ। सरकारले चालु आर्थिक वर्षको बजेटमा सन् २०२३ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या १० लाख पुर्‍याइने उल्लेख गरेको थियो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन हुँदै

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा गठित ११ सदस्यीय उक्त अध्ययन समितिले आफ्नो अध्ययन प्रतिवेदनलाई अन्तिम रुप दिन तयारीमा जुटेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

क्रिसमसमा चिटिक्क सजिएको काठमाडौं (फोटोफिचर)

क्रिसमसका अवसरमा घरदेखि चर्चसम्म सजाइएको छ। व्यापारीहरुले पनि पसलहरु सजाउँदा क्रिसमस थप रौनकमय बनेको छ। काठमाडौंमा ठूला व्यापारीक भवनदेखि साना पसलहरु क्रिसमयमका अवसरमा सजिएका छन्।  

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘चाेर बाटाे’ अमेरिका छिर्दा...(तस्बिरहरु)

ज्यान जोखिममा राखेर पनि अमेरिकी भूमिमा टेक्ना साथ् त्यो मान्छे अमेरिकी सरकारको जिम्मेवारीमा हुने र पूर्णरुपमा कानुनी प्रक्रिया पूरा नगरेसम्म देश निकाला नहुने कानुनी छिद्रको सहयोगमा हाल पनि कूल जनसंख्याको एकतिहाइ मान्छेसँग अमेरिका मा बस्ने कानुनी कागजपत्र छैन।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

 पर्यटकको आकर्षण बन्दै भक्तपुरको रानीपोखरी

नेपाली सैनिकको सैनिक इलाका। नेपाली सेनाको सैनिक आवासीय माध्यमिक विद्यालय र उच्च शिक्षा अध्ययन हुने क्याम्पससँगै जोडिएर रहेको ऐतिहासिक सम्पदाको धरोहर भक्तपुरको रानीपोखरी यतिखेर आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य बन्ने गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - भक्तपुर

सोलुखुम्बुको मह भिरमा ‘रक क्लाइम्बिङ’ सञ्चालनमा आउँदै

पर्यटन प्रवर्द्धनको लागि माप्य दुधकोशी गाउँपालिकाको आर्थिक र माउन्टेन गाइड एसोसिएन अफ नेपाल (मोगान)को प्राविधिक सहयोगमा मह भिरमा ‘रक क्लाइम्बिङ’को नयाँ रुट खोलिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

म्यान्मारले बिर्सिएका गोर्खाहरू

तानाशाही सैनिक सत्ताविरुद्ध लड्न युवाको ठूलै जमात उत्साहपूर्वक आ–आफ्नो स्थानमा खडा भएको छ। स्वतन्त्रता खोसिएका बर्मेलीहरू ज्यानै जोखिममा राखेर युद्धभूमिमा खटिएका छन्। ज्यान गुमाइरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - म्यान्मार

हर्सिङडाँडा : उत्कृष्ट पर्यटकीय गन्तव्य

त्यस्तै, स्मार्ट भिलेज घलेगाउँ, कल्मेडाँडा, बेँसीसहर बजार, मस्र्याङ्दी र खुदीखोलाको नागबेली, डा. हर्क पिक हिमाल, मनासलु रेन्ज, बुद्ध हिमाललगायत अवलोकन गर्न सकिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कुल्लूको यात्राः हिउँको मजासँगै चियाको चुस्की

हिमाचल प्रदेशको पहाडी जिल्ला कुल्लू। जहाँ हिउँ र पानीले देश तथा प्रदेशका पर्यटक तानिन्छन्।  जाडो मौसम र वर्षादको समयमा देशका विभिन्न ठाउँबाट हजारौँ आन्तरिक पर्यटक पुग्छन्। तर, यसपल्ट भने कुल्लू अन्यत्र झैँ महामारीले थलिएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - कुल्लू

तस्बिरमा हेर्नुहाेस् जापानकाे भीषण हिमपात !

जापानका अधिकांश ठाउँहरुमा भीषण हिमपात भएको छ। सोमबारदेखि भएकाे हिमपातपछि कैयौं सडक र रेलमार्ग अवरुद्ध भएका छन्। जापानमा यो वर्ष एक दशक यताकै अधिक चिसो र हिमपात भएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - जापान

यात्रा त मृत्युपछि पनि चलिरहनेछ...

यो बोक्सी खोलाको कुरा हो, जहाँ जीप बिग्रिएको थियो। यहाँ नजिकै वार्षिक जिउँदो चौरीको रगत खाने मेला लाग्ने रहेछ। करिब डेढ घण्टाको पर्खाइपश्चात हामीलाई लिन जीप आइपुग्यो। अन्तत: रातको नौ बजेतिर जोमसोम पुग्यौं।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

बन्दीपुरको ‘मिनी ग्रेटवाल’ हेर्न पर्यटकको आकर्षण बढ्दो

चीनको जस्तै झझल्को दिने गरी मिनी ग्रेटवाल निर्माण कार्य अघि बढाइएको हो। बन्दीपुर गाउँपालिका कार्यालयले सुरुमा रु एक करोड खर्च गरी निर्माण गरेको मिनी ग्रेटवाल पर्यटकको पहिलो आकर्षण बन्ने विश्वास गरिएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - बन्दीपुर