शनिबार, १६ नोभेम्बर २०२४

आज लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०८१/ ०८२ का लागि नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - तुलसीपुर

मुढेघारमा मौरीपालन गर्न बाध्य भोजपुरका किसान

प्रशस्तमात्रामा वनक्षेत्र भएकाले भोजपुरको माथिल्लो भेगलाई मौरीपालनका लागि निकै उपयुक्त मानिन्छ। यहाँका वन क्षेत्र आसपासमा रहेका बस्तीका स्थानीयले परम्परागत (मुढेघार) मौरीपालन गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - भोजपुर

आँप बोकेको ट्याक्टर पल्टिँदा दुईको मृत्यु २२ जना घाइते

मृत्यु हुनेमा लाहान नगरपालिका-१९ घर भएका ३२ वर्षीय मोहम्मद इसाद र सप्तरीको कञ्चनरुप नगरपालिका–७ का २१ वर्षीय सुशिल राम रहेकाे प्रहरीले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - सप्तरी

अनलाइनले अन्धकारमा धकाल्दैंछ बालबालिकाको ‘भविष्य’

संसारभरका बालबालिकाहरू पहिले भन्दा धेरै समय अनलाइनमा बस्छन्। संयुक्त राष्ट्रसंघका अनुसार विश्वमा हरेक आधा सेकेन्डमा एक बालबालिका पहिलो पटक अनलाइन संसारमा प्रवेश गर्छन् । बालबालिकाका लागि संयुक्त राष्ट्रसंघीय सङ्गठन युनिसेफले गरेको अध्ययनअनुसार ३० देशका एक तिहाइभन्दा बढी बालबालिका साइबर संसारमा धम्की र धम्कीको सामना गर्छन्। जसका कारण करिब २० प्रतिशत बालबालिका विद्यालय जान छाडेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कारागारमै लागुऔषध कारोबार हुन थालेपछि...

पछिल्लोपटक कारागार बसेरै लागुऔषध कारोबारको घटनाहरू बढ्दै गएपछि लागुऔषध नियन्त्रण ब्यूरोले कारागार कार्यालय डिल्लीबजारमा ‘लागुऔषधविरुद्ध सचेतना मुलक कार्यक्रम’ गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

याे पटक बढेन वृद्धा भत्ता

युवा महिलाका आवश्यकता, चुनौती र अवसरका विषयमा राष्ट्रियस्तरमा छलफल र अन्तर्क्रिया गर्न आगामी वर्ष युवा महिला राष्ट्रिय सम्मेलन आयोजना गर्नका साथै महिलाविरुद्ध हुने हिंसा, शोषण र भेदभाव नियन्त्रण गरी सबै क्षेत्रमा समभाव र सम्मानजनक वातावरणको सिर्जना गरिनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आगामी आर्थिक वर्षमा १६ लाख पर्यटन भित्र्याउने सरकारकाे घोषणा

मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आवमा १६ लाखभन्दा बढी पर्यटक भित्र्याउने योजनाको घोषणा गर्दै छिमेकी देश चीन र भारतमा पर्यटन प्रवर्धनक कार्यक्रम सञ्चालन गर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ढल्यो गण्डकी सरकार, काँग्रेसका पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश

सर्वोच्च अदालतले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई पदमुक्त गर्दै ठुलो दलका नेता सुरेन्द्रराज पाण्डेलाई नियुक्ति गर्न परमादेश जारी गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

साहित्यको माध्यमबाट महिला, बालबालिका र वातावरण संरक्षणको पक्षमा काम गर्न सकिन्छ: मन्त्री चौधरी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले साहित्यको माध्यमबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको अधिकार एवं विश्वको वातावरण संरक्षणको पक्षमा काम गर्न सकिने बताएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बागमतीमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने भएको छ। आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन्।

बिएल संवाददाता

बिएल संवाददाता - हेटाैँडा

लुम्बिनीमा टिमुर सम्मेलन, नीति तथा कार्यक्रममा टिमुरलाई जोड्ने प्रतिबद्धता

दाङको लमहीमा एकदिने टिमुर सम्मेलन सम्पन्न भएको छ। शनिबार लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था र वन तथा वातावरण मन्त्रालयको संयुक्त आयोजनामा टिमुर सम्मेलन भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

समाज कल्याणका कर्मचारीहरूलाई यौनजन्य दुर्व्यवहारविरुद्धको आचारसंहिताबारे प्रशिक्षण

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले परिषद्का कर्मचारी, मूल्याङ्कनमा जाने टिम लिडर लगायतले सेवाग्राहीसँग आचारसंहिता विपरीत व्यवहार गर्ने गरेको उजुरी तथा गुनासो आएपछि परिषद्का पदाधिकारी, विभागीय प्रमुख तथा कर्मचारीहरूलाई विषयगत विज्ञबाट सचेतना दिन निर्देशन दिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वराजा ज्ञानेन्द्र शाह ललितपुरमा

पूर्वराजा ज्ञानेन्द्र शाह ललितपुरमा विशेष समारोहमा सहभागी भएका छन्। ललितपुरबासीको निमन्त्रणामा पूर्वराजा ज्ञानेन्द्र साेमबार ललितपुरमा आयोजित विशेष समारोहमा सहभागिता जनाउने पुगेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फोक्सुन्डो ताल किनारमा ‘राब्ने पूजा’ गरी पुननिर्मित गुम्बा उद्घाटन

बोन धर्मावलम्बीको पवित्र गुम्बा थासुङ छोलिङ गुम्बा पुननिर्माण पूरा भएको अवसरमा राब्ने पूजा गरी उद्घाटन गरिएको छ। डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका– ८ रिग्मो गाउँमा रहेको पाल शेन्तेन थासुङ छोलिङ गुम्बा वैशाख २९ गते उद्घाटन गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - डाेल्पा

६१ वर्षीय वृद्धबाट १२ वर्षीया बालिका बलात्कृत

बेलौरी नगरपालिका- ५ भकुण्डाकी १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ६१ वर्षीय राम ज्ञान चौधरीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन्। नेपाली काँग्रेस र नाउपाका बहुमत सांसदहरुको नाराबाजीका बीच मुख्यमन्त्री सोडारीले विश्वासको मत लिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर साेडारीले विश्वासकाे मत लिँदै छन्। मुख्यमन्त्री सोडारीले आज (बिहीबार) बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

बालविवाहको विरोध गर्दै किशोरी

रुपन्देहीकी एक किशोरीलाई १३ वर्षको हुँदा घरमा विवाहको कुरा आयो। आमाले राम्रो घरबाट प्रस्ताव आएको छ, अब बिहे गर्नुपर्छ भन्दा कक्षा आठमा पढ्दै गरेकी ति किशोरी छागाबाट खसेजस्तै भइन्।

बिएल संवाददाता

बिएल संवाददाता - देउखुरी (दाङ)

भारतबाट फुपूकाे घरमा आएका दाजु-भाइकाे पाैडी खेल्ने क्रममा डुबेर मृत्यु

पौडी खेल्ने क्रममा डुबेर दाजु-भाइको मृत्यु भएको छ। बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका– ७ ओदाले घाटमा डुबेर दाजु-भाइको मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - तुलसीपुर

नीति तथा कार्यक्रमः २०८२ सम्म सडक मानवमुक्त बनाइने

राष्ट्रपति रामचन्द्र पौडेलले आज आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसद्का संयुक्त बैठकमा प्रस्तुत गर्दै सडक मानवको उद्धार, संरक्षण र पुनःस्थापनामा संलग्न सङ्घ संस्थासँग समन्वय र सहकार्यमा सडक मानवमुक्त बनाइने उल्लेख गरे। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं