परम्परागत घारमा मौरी पालेर जीविकोपार्जन गर्दै दिनेश
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित लालीखर्कका युवा दिनेश तामाङले घरको पर्खालमा खोपा घार र काठको परम्परागत घार (डुँड) बनाएर मौरीपालन गरेका छन्।
बिएल संवाददाता - खोटाङ
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित लालीखर्कका युवा दिनेश तामाङले घरको पर्खालमा खोपा घार र काठको परम्परागत घार (डुँड) बनाएर मौरीपालन गरेका छन्।
बिएल संवाददाता - खोटाङ
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको चाहनाअनुसार सरकारले काम गरिरहेको बताएका छन्।
बिएल संवाददाता - सुदूरपश्चिम
नेपाली सेना र भारतीय सेनाका फौज सहभागी भएका सूर्य किरण संयुक्त अभ्यास सम्पन्न भएको छ। गत मंसिर ८ गतेदेखि भारतको पिथौरागढमा सञ्चालित संयुक्त तालिम अभ्यास बिहीबार समापन भएको हो।
बिएल संवाददाता - काठमाडाैँ
स्याङ्जाको गल्याङ नगरपालिकाले आफ्नो नगरभित्र छोरी जन्मिए बैंक खाता खोली नगद पाँच हजार जम्मा गरिदिने कार्यक्रम सुरुवात गरेको छ। चालु आर्थिक वर्ष २०८०/८१ को नीति, कार्यक्रम तथा बजेट विनियोजन गरी ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयनमा ल्याएको हो।
बिएल संवाददाता - वालिङ
हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैँ
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ लोकतान्त्रिक आचरण र प्रणालीलाई बलियो बनाउनका लागि भएको बताएका छन्।
बिएल संवाददाता - कास्की
पोखरा महानगरपालिका-१६ का किसानलाई अनुदानमा मौरीका घार वितरण गरिएको छ। वडास्तरीय कृषि सञ्जालद्वारा आज लामाचौरमा आयोजित एक कार्यक्रमबीच रु चार लाख मूल्यबराबरका एक सय वटा आधुनिक घार किसानलाई वितरण गरिएको हो।
बिएल संवाददाता - गण्डकी
बाँकेका पानी उद्योगहरूले बदमासी गरेको पाइएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले गरेको अनुगमनमा पानी उद्योगहरूले बदमासी गरेको पाइएको हो।
बिएल संवाददाता - बाँके
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सङ्घीयताका कारण देशमा विकास भएको बताएका छन्।
बिएल संवाददाता - देउखुरी (दाङ)
राजनीति समाजसेवा भनेर लागेका उनी अर्काको दु:खमा हातेमालो गर्न सधैँ तयार देखिन्छन्। त्यसैले छिमेकी जिल्ला जाजरकोटमा भूकम्प जाँदा उनी त्यहाँका नागरिकको घाउमा मलम लाउन भनी पुगेका छन्।
बिएल संवाददाता - जुम्ला
इलाम र झापाका व्यवसायीका अनुसार करिब ५१ लाख केजी अर्थोडक्स चिया र ५० लाख केजीभन्दा बढी सिटिसी चिया उद्योगका गोदाममा थन्किएको छ। भारतले समयमै चियाको मूल्य निर्धारण नगरिदिँदा र अन्तर्राष्ट्रिय बजारसम्म पहुँच नहुँदा यति ठूलो मात्रामा चिया गोदामै थन्किएको उनीहरूको गुनासो छ।
बिएल संवाददाता - झापा
हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
बिएल संवाददाता - काठमाडाैँ
म त्यहाँ पुग्दा प्रमाणहरू लुकाइसकिएको थियो। धेरै जसो प्रमाणहरू तोडमोड गरिएका थिए। अझै पनि त्यो घटना हेर्ने हो भने अझै पीडितहरूलाई न्याय भएको छैन।
बिएल संवाददाता - काठमाडौं
सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाको बिकट गुम्बागाउँमा विद्युतीकरण सुरु भएको छ।
बिएल संवाददाता - सिन्धुपाल्चोक
औषधि व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैधरूपमा औषधि बिक्री गर्ने एक फार्मेसीलाई शिलबन्दी गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
हाल नेपालमा पश्चिमी वायुको साथै आन्द्र प्रदेश आसपास रहेको मिचाउङ नामक सामुद्रिक आँधीको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले बताउकाे छ।
बिएल संवाददाता - काठमाडाैँ
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाउँमा रोजगारीको अवसर सृजना गर्न कृषि व्यवसायमा जोड दिनुपर्ने बताएका छन्।
बिएल संवाददाता - गोरखा
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले पार्टीका कार्यकर्ताको रुपान्तरणको सवाल मुलुकसँग गाँसिएको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
श्रीमती सुशिला शाक्य (वैद्य)सँगै ३ महिनाकी छोरी छोडेर उनीहरू डाक्टरी पढ्न रसिया पुगेका थिए। कलेज बिदाको मेसो मिलाएर उनीहरू घर आए। जन्मिएको ३ महिनामा छाडेको छोरीसँग भेट हुँदै थियो। घरका आमाबा, साथीभाइ, आफन्तसँग। घर फर्किएर रम्ने योजना पनि थियो, रसियामै हुँदा। तर, उनको रसियामा अंकुराएका खुसी घरको सम्झनाले टिक्न सकेनन्। घर आएपछिमात्रै थाहा भो- छोरी बिरामी थिइन्। अस्पतालबाट फर्काइएकी।
बिएल संवाददाता - काठमाडाैं
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री प्रेमबहादुर आलेले २०७८ कात्तिकमा नेपाल वायुसेवा निगममा कार्यकारी अध्यक्ष बनाएर युवराज अधिकारीलाई नियुक्ति गर्दा भनेका थिए, ‘नेपाल एयरलाइन्सको रुपान्तरणका लागि उहाँ (युवराज) जस्ता अनुभवी नेतृत्वको खाँचो छ।’
बिएल संवाददाता - काठमाडाैं