शनिबार, १६ नोभेम्बर २०२४

‘जम्मु–कश्मीर’ अर्थात् डरै–डरको साम्राज्य !

मानिसहरू प्राकृतिक सौन्दर्यको लागि यहाँ आउँछन्। उनीहरू ‘हिन्दू राजा र मुगल सम्राट’को इतिहास नियाल्न आउँछन्। उनीहरू नदी—नाला तर्दै पहाडको खोचसम्मै आउँछन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पाठ्यपुस्तक सधैंकाे पिराेलाे

लामो समयदेखि जुम्लामा पाठ्यपुस्तक बिक्री-वितरण गर्दै आएका उनले भने,‘फागुन पहिलो सातामै पाठ्यपुस्तक जुम्ला पुग्नुपर्ने हो। हामीले पनि पाठ्यपुस्तक ल्याउन प्रयास गरेका हौं। तर, जनक शिक्षा सामग्रीले दिन मानेको छैन।’

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

सुकुम्बासीले पाएनन् लालपुर्जा, सरकारप्रति छैन भरोसा

जमिनलाई सम्पत्तिको महत्वपूर्ण स्रोत मानिने नेपाली समाजमा १३ लाख बढी नागरिकसँग लालपुर्जा छैन। नम्बरी जग्गा र ऐलानी जग्गा हुनेबीचको विभेद गहिरो छ। तर राज्यले दर्जन बढी आयोग गठन गरेर पनि लालपुर्जा दिन सकेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

८० वर्षीया आमा वृद्धाश्रममा: दुई छोरा सरकारी जागिरे, वृद्धाभत्ता लिन तछाडमछाड

छोराहरुलाई आमाभन्दा पनि पैसा चाहेको कुरामा उनी गुनाखो पोख्छिन्। ‘छोराहरुलाई दुख गरेर जन्माएर हुर्काएँ अहिले छोराहरु जागिरबाट रिटायर पनि भइसके तर आफैँलाई माया गर्दैनन्। के गर्नु संसार त्यसैगरी चलिरहेको छ’, उनले भनिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पाकिस्तानमा शनिबारको वर्षा र बाढीबाट ३६ को मृत्यु

पाकिस्तानमा २४ घन्टायता भएको निरन्तरको वर्षा र त्यसका कारण आएको बाढीमा परेर कम्तीमा पनि ३६ जनाको ज्यान गएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - इस्लामावाद

कर्णाली प्रतिष्ठानमा डाक्टर कुट्ने कर्मचारी निलम्बित, छानबिन समिति गठन

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाक्टर कुट्ने कर्मचारी धनराज शाही निलम्बनमा परेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

भारतमा एघार हजार पाँच सय भन्दा बढी कोरोना सङ्क्रमित

भारतमा एकै दिनमा ११ हजार पाँच सय ३९ कोरोना भाइरस सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँदिल्ली

विमानस्थलमा १ किलो सुनसहित भारतीय नागरिक पक्राउ

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवैध रूपमा ल्याएको करिव एक किलोग्राम सुनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘आफैँ कमाउ, आफैँ पढ र कम्तीमा एक अभिभावक, एक विद्यार्थी पढाउ’ अभियान सञ्चालन

प्रदेश नं १ सरकारबाट मनमोहन स्मृति पोलिटेक्निकलाई मनमोहन प्राविधिक विद्यालय बनाउन अनेक रस्साकस्सीका बाबजुद विधेयक संसद्बाट पारित भई तत्कालीन प्रदेश प्रमुखबाट २०७६ असोज १६ गते प्रमाणीकरण भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शिवसँगकाे सम्बन्धअघि नै निहारिकाको काेखमा गर्भ !

पहिलो भेटमा नै देखादेख भएपछि उनीहरुले मोबाइल नम्बर साटासट गरे। मोबाइल नम्बर साटेदेखि सुरु भएको उनीहरुको मित्रता विस्तारै प्रेममा परिणत भयो। प्रेम प्रस्ताव सोनालीले नै राखिन्। शिवले उनको प्रेम प्रस्ताव स्वीकार गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं