शनिबार, १६ नोभेम्बर २०२४

एमाले जुम्लाको अध्यक्षमा महत

महत एक सय ९४ मतसहित विजयी भएकाे नवनिर्वाचित एमाले जुम्ला जिल्ला सचिव मानबहादुर रोकायाले जानकारी दिए। कूल तीन सय ३४ जना प्रतिनिधिमध्ये अध्यक्षका प्रत्यासी धीरेन्द्रराज गिरीले एक सय ३५ मत प्राप्त परे।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने

मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि शुक्रबार बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए। सोही दिन अपराह्न ५ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

नेता भएर अर्ती नदिनुस् आफूले पनि काम गर्नुस्: मुख्यमन्त्री कँडेल

नेकपा (एमाले) सुर्खेत वीरेन्द्रनगर कमिटीको आज आयोजित दोस्रो अधिवेशन उद्घाटन कार्यक्रममा उनले अर्ती दिएर मात्र कोही कसैको जिम्मेवारी पूरा नहुने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

‘मजदुर दिवस मनाएर बसे बेलुकी के खाने?’

त्यसैगरी, कैलारी–७ भुइँयाफाँटाका २२ वर्षीय दीपक चौधरी पनि महेन्द्रनगरमा घर बनाउने काममा मजदुरी गरिरहेको अवस्थामा आज भेटिए। ‘मजदुर दिवस भनेको के हो थाहा नै छैन’, उनले भने, ‘दिवस मनाएर बसे बेलुकी के खाने?’ उनले दिवस मनाउनुभन्दा पनि मजदुरहरुको हकहित र सुरक्षामा ध्यान दिनुपर्नेमा जोड दिए।

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

यस्ताे छ आजकाे माैसम

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको  छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण

गोर्खा वेल्फेयर ट्रष्टको सहयोगमा जिल्लाको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना निर्माण भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

विकासका उपलब्धि जोगाउन सार्थक सहयोगका लागि उपप्रमको जोड

उपप्रधानमन्त्री एवं स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिलाई जोगाइराख्न संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय विकास साझेदारहरूको सार्थक सहयोग अपरिहार्य भएको बताए। संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको न्युयोर्कमा जारी ५७औँ बैठकमा भाग लिने सिलसिलामा त्यहाँ रहेका उपप्रधानमन्त्री यादवले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिोनियो गुटेरेससँग आज भएको भेटवार्तामा जलवायु परिवर्तन र विश्वमा बढ्दो द्वन्द्वका कारण नेपालले दिगो विकासका लक्ष्यहरूका साथै स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धि जोगाइराख्न चुनौतीपूर्ण भएकाले राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय विकास सहायता अपरिहार्य भएकामा जोड दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कस्ताे छ आजकाे माैसम?

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको  छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

गीत गाउन हिँडेका सिपी ‘हिरो’ भए अनि हिरोइनसँगै घरजम गरे

सन् १९६६ मा माइतीघरको पहिलो शो पाटनको अशोक हलमा हुँदा फिल्म हेर्नेको घुइँचो थियो। भारतमा पनि रिलिज भयो। यो फिल्म हेरेपछि मलाई बल्ल लाग्यो– अब हिरो भइयो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

यस्ताे छ आजकाे माैसम

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत  देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

झापासहित ७ जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै

झापासहित सात जिल्लाका ५१ लाख जनालाई हात्तीपाइले रोग नियन्त्रणका लागि औषधि खुवाउने अन्तिमपटकको अभियान आज सुरु हुँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

लुम्बिनीको तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध

विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन गरिएको बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आजकाे माैसमः यी ठाउँमा वर्षको सम्भावना

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

देशमा लगानीको वातावरण बन्दै गएको छ: अध्यक्ष अग्रवाल

नेपाल उद्योग परिसङ्घ (सिएनआई) का अध्यक्ष राजेशकुमार अग्रवालले लगानीको वातावरण बनाउन सरकारले अधिकतम सहजीकरणको नीति अङ्गीकार गरेसँगै अब  लगानी बढ्दै जाने विश्वास व्यक्त गरेका छन्। मुलुकमा लगानी वातावरण सुधारका लागि सरकारले चालेका कदमबाट निजी क्षेत्र उत्साही बन्दै गएको उनले बताए। भोलिदेखि आयोजना हुने तेस्रो लगानी सम्मेलनलाई  नतिजामुखी बनाउन भइरहेका आन्तरिक प्रयास एवं गृहकार्य र सम्मेलनमार्फत विदेशी लगानीकर्तालाई नेपालले दिन चाहेको सन्देशबारे  कुरा गर्दै परिसङ्घ अध्यक्ष अग्रवालले लगानीका लागि नेपाल उत्कृष्ट गन्तव्यका रुपमा पहिचान भएको बताए। तेस्रो लगानी सम्मेलनको सहआयोजकसमेत रहेको निजी क्षेत्र अहिलेको वातावरणबाट उत्साही भएको र लगानीका लागि तयार रहेको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

यस्ताे छ आजकाे माैसम

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही देशको बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नीलमणीकृपालुजी महाराजद्वारा भाेलिदेखि ललितपुरमा प्रवचन

भारतका ख्यातिप्राप्त आध्यात्मिक गुरु श्रीनीलमणीकृपालुजी महाराजद्वारा पाटन दरबार क्षेत्रत्रस्थित भण्डारखाल बगैँचामा शनिबार साँझ आध्यात्मिक प्रवचन हुने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

स्याङ्जाका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थालेका छन्। वालिङ नगरपालिका–४ रत्नेथुम्काका उनले विदेशमा सिकेको सीप आफ्नै गाउँ फर्केर उपयोग गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - स्याङ्जा

यस्ताे छ आजकाे माैसम

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता

पोखरा महानगरपालिका–२९ स्थित लेक सिटी ब्याडमिन्टन क्लबको आयोजनामा यही वैशाख १४ र १५ गते चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी