घाइते ट्रम्प, स्तव्ध अमेरिका: गोलीको हुँदैन आँखा !
पछिल्लो समय ठाडै दुई चिरामा बाँडिएको अमेरिकामा घृणाको राजनीति ह्वात्तै बढेको छ । यसलाई आजको रूपमा बढाउन ट्रम्पको ठूलो योगदान छ । अहिले उनीमाथि भएको गोलीप्रहार पनि त्यसैको ‘साइड इफेक्ट’ हो । यदि यो घटनालाई गम्भीरतापूर्वक लिएर दुबै पक्षले संयमता नअपनाउने हो भने यसले अमेरिकाको बाँकि चुनावी क्याम्पेन अरू हिंसात्मक बनाउन सक्छ ।
बिएल संवाददाता - वासिङ्टन डीसी