सोमबार, १८ नोभेम्बर २०२४

८०-८५ जना मलामी गएका थिए तर किन चार जनाले मात्रै बाेके शव?

उनले भनेका छन्, ‘हामी राजनीति गर्नेले के भनेर राजनीति गरिरहने हो गाउँमा मलामीसम्म जाने मान्छे छैनन् अनि अर्को कुरा हाम्रो समाज कुन संस्कार मान्दैछौँ मान्छे मर्दा पनि जातभातको कुरा गर्ने अशिक्षित समाजसँग सरै लज्जित छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बन्धकहरूको रिहाइका लागि इजरायलमा आम हडताल, उडान ठप्प (भिडियाे)

हमासद्वारा बन्धक बनाइएका ६ बन्धकको शव फेला परेपछि उनीहरुको रिहाइ र सुरक्षाका लागि सम्झौता गर्न सरकारलाई दबाब दिइएको छ। हडतालका क्रममा इजरायलबाट हुने सम्पूर्ण उडानसम्म ठप्प पारिँदा यात्रुहरु अलपत्र परेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रोल्पाको चतुर्भुजमा ठडियो शिवको विशाल मूर्ति

मूर्तिलाई आधार स्तम्भमा राखिसकिएको छ भने मूर्तिको प्राण प्रतिष्ठा आगामी शिवरात्रीका दिन गरिने आयोजकले जनाएका छन्। शिवरात्रीदेखि नै सार्वजनिक रुपमा खुला गरिने भनिएको सो मूर्ति निर्माणका लागि विभिन्न क्षेत्रका व्यक्तिहरुको आर्थिक योगदान रहेको बताइन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चीनका १५ लडाकु विमान ताइवानको सीमा क्षेत्रमा घुसपैठ

ताइवानको रक्षा मन्त्रालयले आइतबार बिहान ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्म १८ वटा लडाकु विमान, आठ युद्धपोत र चिनियाँ सेनाका अन्य दुईवटा जहाज ताइवान सीमा नजिक रहेको जनाएको छ। तीमध्ये १५ वटा विमानले ताइवानको सीमा नाघेर ताइवानको हवाई क्षेत्रको उल्लंघन गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इजरायलमा नेतान्याहुकाे सरकारविरुद्धमा प्रदर्शन सुरु

हातमा इजरायली झण्डा बोकेर तेल अवीव, जेरुसेलम र अन्य धेरै सहरहरूमा प्रदर्शनकारीहरू निस्किएका थिए। उनीहरूले प्रधानमन्त्री नेतन्याहु र उनको सरकारले बन्धकहरूको रिहाइका लागि हमाससँग सम्झौता गर्ने काम नगरेको आरोप लगाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री निवास बालुवाटारमा ‘पिपल्स लाइब्रेरी’

प्रधानमन्त्री केपी शर्मा ओलीका धर्मपत्नी राधिका शाक्यको अग्रसरतामा राष्ट्रिय पुस्तकालय दिवसका सन्दर्भमा  आइतबारदेखि उक्त पुस्तकालय सञ्चालनमा आएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बाँकेको नरैनापुरमा झाडापखाला, एकैदिन चारजनाको मृत्यु

उनका अनुसार गाउँका अरु १० जनाजति बिरामीको उपचार भइरहेको छ। आइतबारदेखि नै गाउँमा थप स्वास्थ्यकर्मीहरू बोलाएर गाउँलेको उपचार भइरहेको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दसैँ तिहारमा खाद्यवस्तुको सहज आपूर्ति गर्न प्रधानमन्त्री ओलीको निर्देशन

मन्त्रालयको वाणिज्य तथा आपूर्तिसँग सम्बन्धित विषयमा आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले खाद्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने, मानवीयता र व्यवसायिकताभन्दा नाफा र स्वार्थ मात्रै देख्ने प्रवृत्तिसँग सम्झौता नहुने स्पष्ट पारे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मनाेहरा खाेलमा हाम हालेकी युवाती खाेज्न गाेताखाेर परिचालन

ललितपुरकाे मनाेहरा खाेलामा हाम फालेकी युवतीकाे खाेजी कार्यका लागि गाेताखाेरकाे टाेली परिचालन गरिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज बुवाको मुख हेर्ने दिन

आजको दिन बुबालाई भेटेर मिठा परिकार तथा उपहार दिने र आशीर्वाद लिने प्रचलन छ। छोराछोरीहरूले आफ्ना बुबालाई रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने विश्वास छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कस्ताे रहला आजकाे माैसम?

जल तथा माैसम विज्ञान, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बाल मन्दिरका जग्गाको पूर्ण सुरक्षाका लागि कठोर कदम चालिनुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले सङ्गठनको नयाँ विधान स्वीकृतिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव ल्याउन, सङ्गठनको जिम्मामा रहेका बालबालिकालाई सन्तुलित आहार, उचित लत्ताकपडा र माया ममता दिनसहित गुणस्तरीय शिक्षा दिन पनि आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालेन साहलाई एमालेकाे ७ बुँदे ज्ञापनपत्र, निजी सम्पत्तिमाथि हस्तक्षेप अन्त्य गर्न माग

काठमाडौँ महानगर क्षेत्रभित्र नदीको नापी नक्साबाट कायम रहेको छेउबाट दाँया बाँया छोड्नुपर्ने भनि तोकेको दुरीका अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति नदिने निर्णयविरुद्ध आइतबार एमाले काठमाडौँ जिल्ला कमिटीले मेयर बालेनलाई ज्ञापनपत्र बुझाएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल पत्रकार महासंघको निर्वाचन असोज ५ मा हुने

आइतबार एक विज्ञप्ति निकालेर उनले निर्वाचन मितिबारे जानकारी दिएका हुन्। उनले समयअवधिभन्दा निर्वाचन केही ढिला हुन गएको भन्दै त्यसको नैतिक जिम्मेवारी पनि आफूले लिन तयार भएको जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

३ अर्ब ६७ करोड ४७ लाख बराबरको अनुदान स्वीकृत गर्ने सरकारकाे निर्णय

बैठकले बहुक्षेत्रीय घोषणा पोषण योजना सहायता कार्यक्रम तेस्रो चरण कार्यान्वयनका लागि युरोपियन युनियनबाट प्राप्त हुने २३ मिलियन युरो र युनिसेफबाट प्राप्त हुने २ मिलियन युरो गरी जम्मा २५ मिलियन युरो करीव तीन अर्ब ६७ करोड ४७ लाख बराबरको अनुदान सहायता सूचिकृत गर्ने निर्णय गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गाडीहरुको कुम्भमेला (तस्बिरहरू)

मेला नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको मेला आजबाट सकिन लागेकाे हो। सिथिल अर्थतन्त्रकाबीच ६ दिनसम्म चलेको मेलामा भारतीय र चिनियाँ गाडीको दबदबा देखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एक्लोपनको सिकार बन्दै जापानीज, ६ महिनामै ३७ हजारले गुमाए ज्यान (भिडियाे)

मृत फेला पर्नेमा करिब ४० प्रतिशत मानिसको शव एकै दिनमा फेला परेको थियो। यस्तै ३ हजार ३ सय ९३ जनाको शव एक महिनापछि मात्र फेला परेको र १ सय ३० जनाको शव एक वर्षपछि फेला परेको जापान प्रहरीले सार्वजनिक गरेको प्रतिवेदनलई उल्लेख गर्दै बीबीसीले लेखेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रकाश तामाङले घरमै पाए नागरिकता

आइतबार प्रशासनका अधिकारीले उनको घर भोजपुर षडानन्द नगरपालिका-१० छाप्लेगाउँ (साम्पाङ) मा पुगेर उनलाई नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आम किसान मोर्चाको अध्यक्षमा अनिल झा

किसान मोर्चाले किसानलाई डिडिसीले तिर्नुपर्ने दुधको बाँकी बक्यौता रकम तत्काल तिर्नुपर्ने, किसानलाई सहज रुपमा न्यून व्याजदरमा ऋणको व्यवस्था गर्नुपर्ने, किसानको नाममा बिचौलियाले गरिरहेको लुटधन्धा नियन्त्रण गरी दोषीलाई कारवाही गर्नुपर्नेलगायतका माग मोर्चाले गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं