हमासले बन्धक बनाएका ६ जनाको शव भेटियो
आईडीएफका अनुसार मारिएका बन्धकहरूको नाम कार्मेल ग्याट, इडेन येरुशाल्मी, हर्ष गोल्डबर्ग-पोलिन, अलेक्ज्याण्डर लोबानोभ, अल्मोग सरुसी र मास्टर सर्जेन्ट ओरी डानिनो रहेको छ।
बिएल संवाददाता - काठमाडौं
आईडीएफका अनुसार मारिएका बन्धकहरूको नाम कार्मेल ग्याट, इडेन येरुशाल्मी, हर्ष गोल्डबर्ग-पोलिन, अलेक्ज्याण्डर लोबानोभ, अल्मोग सरुसी र मास्टर सर्जेन्ट ओरी डानिनो रहेको छ।
बिएल संवाददाता - काठमाडौं
उनीहरुले न्याय परिषद् नियमावलीमा भएको गैरसंवैधानिक र गैरन्यायिक संशोधन तत्काल खारेज गर्नुपर्ने, गैरसंवैधानिक संशोधित नियमावली बमोजिम न्यायाधीश नियुक्ति नगर्ने र न्यायालयमा व्याप्त भ्रष्टाचार, विकृति, विसंगति अन्त्य गरी न्यायिक स्वच्छता कायम गर्नुपर्नेलगायतका माग राखेका छन्।
बिएल संवाददाता - काठमाडौं
दोस्रो अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवस, २०२४ को अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा आइतबार आयोजित ‘वाकाथोन’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त विचार व्यक्त गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
सांसद गैरेले भने, ‘प्रतिनिधिसभामा मिटरब्याज पीडितहरुका समस्याहरुको बारेमा हामीले यस पटक धेरै छलफल, बहस, क्रिया अन्तर्क्रिया, त्यसका लागि थुप्रै समितिहरु निर्माणदेखि लिएर एउटा प्रक्रियामा हामी गयौँ, तर पनि समस्या चाहिँ विभिन्न रुपले यथावत छ।’
बिएल संवाददाता - काठमाडौं
उनले आफूलाई पार्टीले हटाउने निर्णय गरेको ३५औँ दिन मात्र सोसम्बन्धी पत्र प्राप्त गरेको भन्दै आइतबार पार्टीको पुनरावेदन समितिमा निवेदन दिएको बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
पछिल्लो डेढ वर्षको एउटा तथ्याङ्कअनुसार ब्राजिलमा शरण माग्ने ८ हजार ३०० मध्ये १ हजार ९ सय जना नेपाली भेटिएका छन्। यो संख्याबारे ब्राजिलले सम्बन्धित देशका सरकारी निकायहरूसँग पुष्टि गरिरहेको छ।
बिएल संवाददाता - काठमाडौँ
रूख ढलेर अवरुद्ध भएको नारायणघाट–मुग्लिन सडक खुलेको छ। प्रहरीले ढलेको रूख हटाएपछि सडक साढे १० बजे खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी गराएको छ।
बिएल संवाददाता - काठमाडौँ
क्रियाशील पत्रकार महिला संघ (डब्लुडब्लुजे)को अध्यक्षमा रामकला खड्का चयन भएकी छिन्। शनिबार काठमाडौँमा सम्पन्न डब्लुडब्लुजेको १२औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनबाट खड्काको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो।
बिएल संवाददाता - काठमाडौँ
रूख ढल्दा नारायणघाट-मुग्लिन सडकखण्ड अवरूद्ध भएको छ। चितवनको भरतपुर महानगरपालिका-१ पानी ट्यांकी नजिकै रूख ढलेको हो।
बिएल संवाददाता - काठमाडौँ
प्रहरीले ललितपुर महानगरपालिका– २५ नख्खुबाट सुजन सिङ् ठकुरी र बिन्दा तामाङलाई पक्राउ गरेको छ। उनीहरू शुक्रबार लागूऔषधसहित पक्राउ परेका हुन्।
बिएल संवाददाता - ललितपुर
नेपाल बार एसोसिएसनले न्याय परिषद् घेराउ गर्ने भएको छ। बारले न्याय परिषद् नियमावलीको पहिलो संशोधन खारेजीकाे माग गर्दै आएको छ। त्यसविपरीत न्याय परिषद्ले बैठक बोलाएपछि नेपाल बार आन्दोलनमा उत्रिन थालेको हो।
बिएल संवाददाता - काठमाडाैँ
सुर्खेतका गोपीकृष्ण जैसी, कञ्चनपुरका दीपक ठगुन्ना र अछामका रामबहादुर बुढा शुक्रबार ९-९ हजार धरौटी बुझाएर रिहा भएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
सर्वोच्च अदालतले नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि सम्बन्धमा यसअघि जारी भएको अन्तरिम आदेश खारेज गरेको छ। शुक्रबार न्यायाधीशद्वय शारंगा सुवेदी र विनोद शर्माको इजलासले सरकारको भ्याटेकमा माग बमोजिम हुने आदेश गरेको हो।
बिएल संवाददाता - काठमाडौं
उनले साउद एसियाको विकास हुँदै गएको देशमा कामहरु गर्न निकै गाह्रो अवस्था रहेको उल्लेख गरे। उनले कालोपत्रे सडक अतिक्रमणलाई र फुटपातमा व्यवसाय गर्दाखेरीको अतिक्रमणलाई सहज बनाउन महानगरले धेरै चुनौतीहरुको सामना गर्नुपरेको जिकिर गरे।
बिएल संवाददाता - काठमाडौं
पूर्वी नवलपरासी (नवलपुर)मा सेफ्टी ट्याङ्कीमा निसास्सिएर तीन जनाको मृत्यु भएको छ। शुक्रबार विनयी त्रिवेणी गाउँपालिका–७ रानीनगरमा निर्माणाधीन सेफ्टी ट्याङ्कीमा निसास्सिएर उनीहरूकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व जनाएकाे छ।
बिएल संवाददाता - काठमाडौं
उनले भने, ‘अब तपाईंहरु संसारका जुनसुकै कुनामा गएर पनि आफ्नो क्षमता प्रदर्शन गर्न सक्नुहुन्छ। तपाईंहरुका लागि संसार खुल्ला छ। तपाईंहरुलाई अभिभावकको लगानी र स्नेहको प्रतिफलका रुपमा यो सफलता प्राप्त गर्नुभएको छ, त्यसलाई सही सदुपयोग गर्नुस्, सेवाभावको सुयोग्य नागरिक बन्नुस्।’
बिएल संवाददाता - धुलिखेल
९ जना सञ्चालक समिति सदस्य रहेको सहकारीका सचिवलाई इन्टरपोलमार्फत कतारदेखि नेपाल झिकाइ मुद्दा चलाएर जेल चलान गरिएको छ। तर अध्यक्ष थापा भने जमानी हाजिरमा धरौटीमा छुटेका हुन्। अध्यक्ष थापा सम्पर्कविहीन भएपछि थप अनुसन्धान प्रभावित भएकाे छ।
बिएल संवाददाता - काठमाडौं
सशस्त्र द्वन्द्वलाई हिंसा भनेकोप्रति आपत्त जनाउँदै माओवादी महासचिव गौरवले विज्ञप्ति जारी गरेर आक्रमण गर्ने धम्की दिएका हुन्। उनले भट्टराईले हिंसा शब्द प्रयोग गरेकोप्रति सार्वजनिक रुपमा माफी नमागेमा जुनसुकैबेला पनि जनकारबाही गर्ने र उनको गृह जिल्ला ताप्लेजुङ प्रवेशमा प्रतिबन्ध लगाइने धम्की दिएका छन्।
बिएल संवाददाता - काठमाडौं
संख्या धेरै भएकाले कार्य चुस्त बनाउन कठिन हुने भएपछि परिषदका अध्यक्ष एवं काठमाडौँ नगर प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको दोस्रो बैठकले कमिटी गठन गर्ने निर्णय गरेको हो।
बिएल संवाददाता - काठमाडौं
अर्जुनधार नगरपालिका–६ लक्ष्मी टोलकी अन्दाजी २४ की नम्रता पाठकले शुक्रबार बिहान सोही स्थानका कृष्ण ढुङ्गेललाई वाट्सएपमा भिडियो कल गरेर आत्महत्या गरेकी थिइन्।
बिएल संवाददाता - झापा