सोमबार, १८ नोभेम्बर २०२४

प्रचण्डले नै विद्युतको बक्यौता उठाउन रोकेका हुन्, स्पष्टीकरण सोध्नुपर्छ: गोकुल बास्कोटा

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेता बाँस्कोटाले प्रचण्डले नै विद्युतको बक्यौता रोक्न पत्र पठाएको उल्लेख गर्दै संसदले स्पष्टीकरण सोध्नु पर्ने बताएका हुन्। साथै बास्कोटाले प्रचण्डलाई बङ्गलादेश बनाउने अभिव्यक्ति नदिन चेतावनीसमेत दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डलाई गगन थापाकाे सुझाव- उत्तेजनाको राजनीति नगर्नुहोस्

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले उत्तेजनाको राजनीति सहज हुने र चेतनाको राजनीति एकदमै गार्हो हुने भन्दै प्रचण्डलाई उत्तेजनताको राजनीति नगर्न सुझाएका दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

योगेश भट्टराईमाथि खनिए माओवादी सांसद, जनयुद्धमा हतियार तस्करी गरेको आरोप

उनले आफैँ हिंसाको गतिविधिमा संलग्न रहेका योगेशले महान जनयुद्धलाई हिंसा भनेको भन्दै आपत्ति जनाए। ‘जनयुद्धको नाममा चन्दा असुलेर, हतियार तस्कर गर्ने, आफैं हिंसाको गतिविधि गर्ने नाइकेले महान जनयुद्धलाई हिंसा भन्नु गैरजिम्मेवारी हो', उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपा नियति: हुरी बनेर आएको थियो, त्यसैले निभ्दैछ

गर्भमै विवादका पोकाहरू लिएर जन्मिएको रास्वपा जसरी भर्भराएको थियो त्यसरी नै निभिरहेको छ, तल्लो तहदेखि सभापतिको राजनीतिक र व्यक्तिगत जीवनसम्मै। रास्वपामा त्यस्ता कुनै पदाधिकारी छैनन्, जहाँ निजी जीवनका विवादहरू राजनीतिमा नमिसिएका होऊन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सांसद झालेकाे प्रश्न- कतै सेटिङमा जहाज ग्राउन्डेड गराइएको त होइन ?’

उनले भने, ‘दैनिक रुपमा पाँच करोड बढी नोक्सानी व्यहोरेको छ। कतै यो चाडपर्व आइरहेको समयमा, कतै अन्तर्राष्ट्रिय अन्य कम्पनीहरुले सञ्चालितहरूलाई पैसा र नाफा दिनको लागि सेटिङमा आफ्नो ध्वजाबाहकलाई पार्किङमा पुर्याएको त होइन?’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

क्यानका डिजी हाम्रो मान्छे, जोगाउनुपर्‍यो भनेर रास्वपाका सहमहामन्त्री मकहाँ आए: सांसद बजगाईं

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्रीले नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीलाई जोगाइदिन आफूसँग अनुरोध गरेको आरोप लगाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टुँडिखेलमा नाराबाजी गर्नेलाई नेताले मञ्चबाटै गाली गर्नु मौलिक अधिकारको उल्लङ्घन हाे: भीम रावल

नेकपा एमालेका नेता भीम रावलले टुंडिखेलमा नाराबाजी गर्नेलाई नेताले मञ्चबाटै गाली गर्नु र गिरफ्तार गराउनु मौलिक अधिकारको उल्लङ्घन भएकाे बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मन्त्री पाण्डेकाे प्रश्न- हवाई दुर्घटनाकाे छानबिन प्रतिवेदन तथ्यपरक थिए भने कार्यान्वयन किन भएन?’

मन्त्री पाण्डेले भने, ‘छानबिन समिति बन्ने गरेका छन्। बनेका छानबिन समिति कत्तिको सत्य, तथ्यमा आधारित छन्, त्यसको समीक्षा गर्ने बेला भएको छ। उनले अगाडि भने, ‘यदि दिएका प्रतिवेदन तथ्यपरक थिए भने त्यसको कार्यान्वयन किन हुन सकिरहेको छैन?’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपनिर्वाचनका लागि स्थानीय तहमा रिक्त रहेका जनप्रतिनिधिको विवरण माग

जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष एवं गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा त्यस्तो पदमा बाँकी पदावधिका लागि उपनिर्वाचन गर्ने प्रयोजनका लागि निर्वाचन आयोगबाट सोको विवरण माग भएको भन्दै मन्त्रालयले यस्तो परिपत्र गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरोकारवालालाई गृहमन्त्रीकाे निर्देशन- यसपालिको दसैँलाई दुर्घटनारहित बनाउनुस्

गृहमन्त्री लेखकले यसपालिको दसैँलाई दुर्घटनारहित बनाउन पनि निर्देशन दिए। ‘सार्वजनिक यायातात सुव्यवस्थित बनाउनुहोस्। यो पालिको दसैँमा दुर्घटनारहित बनाऔँ,’ उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उमेर हदविरुद्ध एआईजी ज्ञवालीसहित पाँच प्रहरीले दिए सर्वोच्चमा रिट

एआईजी ज्ञवाली ५६ वर्षे उमेर हदका कारण भदौ २६ गते अवकाशमा जाँदैछन्। अन्य अधिकारीहरू पनि उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछन्। उनीहरूलाई प्रहरी किताबखानाले अवकाशको चिठी पठाइसकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शंखमुल हत्या प्रकरण: दुई दिनपछि एक जना पक्राउ

काठमाडौँ जिल्ला प्रहरी परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले एमकेलाई आज (बुधबार) डेराबाटै पक्राउ गरिएको जानकारी दिए। एमकेले सोमबार राति ४१ वर्षीय रुपक बान्तवालाई रड प्रहार गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

धितोपत्र विधेयकको ड्राफ्ट ल फर्ममा गरिएको भन्दै रास्वपाको आपत्ति

मंगलबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा पेश गरेको ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ अमूक ल फर्ममा ड्राफ्ट भएको भन्दै रास्वपा सांसद सुमना श्रेष्ठले प्रश्न उठाएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टीआरसी विधेयक सभामुखबाट प्रमाणित

सभामुख देवराज घिमिरेले बेपत्ता पारिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक (टीआरसी विधेयक) प्रमाणित गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा २६७ को उपधारा ५ बमोजिम सिग्देलाई प्रधानसेनापति नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ। राष्ट्रपतिले भदौ २४ गतेदेखि लागु हुने गरी सिग्देलाई प्रधानसेनापति नियुक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अग्नि सापकोटाविरुद्धको मुद्दामा आज फैसला सुनाइँदै

पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा संवैधानिक इजलासले आज फैसला सुनाउने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सत्ता ‘अनकम्फर्टेबल’को प्रश्न ?

सत्ता साझेदार मुख्य घटक एमाले र काँग्रेसबीच के साँच्चिकै अनकम्फर्टेबलको माहोल बढ्दै गएको होला त? सम्बन्धित दलरुबाट यसको सार्वजनिक प्रतिक्रिया आएका छैनन्। तर कतिपय अनौपचारिक सन्दर्भमा प्रधानमन्त्री ओलीको रेस्पोन्स काँग्रेसलाई कम्फर्टेबल नभएको चर्चा छ। तर समीकरण फेरबदलकै तहमा समस्या आइनपरेको काँग्रेसको बुझाई देखिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जब १० लाखकाे प्रलोभन देखाइ भारत पुर्‍याएर मिर्गौला झिकियाे...

‘शरीरमा दुई वटा मिर्गौला हुने भएकाले एउटा झिक्दा अर्कोले राम्रोसँग काम गर्छ, केही समस्या हुँदैन, मिर्गौला दिएमा धर्म हुन्छ भनेर फकाएका थिए,’ रानाले भने, ‘उता पुगेपछि जबरजस्ती झिकेको खुल्न आएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बद्री केसीविरुद्ध बेलायतमा प्रदर्शन, आइएलओमा भ्रष्टाचार गरेको पैसा फिर्ता गर्न माग

यस्तै लन्डनस्थित नेपाली दूतावासकी कार्यवाहक राजदूत रोशन खनालविरुद्ध पनि नाराबाजी भएको बताइएको छ। अल्डरसटमा एउटा समूहले गरेको एक कार्यक्रममा एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगर समर्थक १२ जना युवाहरुले केसी र खनालविरुद्धसमेत नाराबाजी गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रहरीको ३० वर्षे सेवा अवधि: अन्तरिम आदेश रद्द गर्न गृहको निवेदन

गृह मन्त्रालयले महान्यायाधिवक्ता कार्यालय मार्फत सर्वोच्च अदालतमा भ्याकेट निवेदन दर्ता गराएको गृहमन्त्रालय कानुन महाशाखाका प्रमुख भरतमणि रिजालले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ