सोमबार, १८ नोभेम्बर २०२४

गौरा पर्वले आपसी भाइचाराको सम्बन्धमा वृद्धि गरेको छ: राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले गौरा पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सबै पर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर हुन्: सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै पर्व हाम्रा सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दका धरोहर भएको उल्लेख गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आजको मौसमः यी क्षेत्रमा मध्यमदेखि भारी वर्षा

हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भूकम्प प्रभावितले चाँडै लाभ पाउनेगरी काम भइरहेको छ: गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले जाजरकोट, रुकुम पश्चिम र सल्यानका भूकम्प प्रभावितले चाँडोभन्दा चाँडो लाभ पाउनेगरी काम गर्न सरकार गम्भीर रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ओमानका विदेशमन्त्री भोलि काठमाडौं आउँदै

दुई मन्त्रीबीच दुई पक्षीय वार्ता हुने र नेपाल र ओमानको सम्बन्धलाई सुदृढ गर्नेबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जारी गरेकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विराटनगरका लागि उडेको जहाज चन्द्रगढीमा आकस्मिक अवतरण

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार बुद्ध एयरको जहाज आइतबार विराटनगरमा अवतरण गर्न नसकेपछि झापाको चन्द्रगढी विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

जहाजै नउड्ने एयरपोर्टमाथि दङ्गालीका हजार फन्का

अहिले त एक महिना (साउन)देखि यहाँ उडान ठप्प छ। नेपाल एयरलाइन्सले हप्ताको एक दिन बुधबार उडान भर्दै आएको थियो। तर वर्षामा मौसमको कारण देखाउँदै अहिले उडान भर्न नसकेको विमानस्थल प्रमुख प्रतिष्ठा आचार्यले बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

दशैं अगाडिसम्म सबै दुग्ध र उखु किसान वक्यौता भुक्तानी गरिने

आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री रामनाथ अधिकारीले साउन महिनामा मात्र २५ करोड रुपैयाँ भुक्तानी गरिसकेको भन्दै बाँकी रहेको एक अर्ब ३६ करोड रुपैयाँ दशैं अगाडिसम्म भुक्तानी गर्ने जानकारी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दशगजामा सडक निर्माणमा आएका भारतीयलाई सशस्त्रले लखेट्यो

आइतबार बिहानै सडक निर्माण गर्न आएका भारतीय नागरिकलाई डिएसपी महेश विष्ट नेतृत्वको टोलीले अवरोध गर्दै त्यहाँबाट धपाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

धनकुटामा १० जना सवार गाडी सडकबाट डेढ सय मिटर तल खस्यो

आइतबार बिहान २ बजेतिर संखुवासभाको उम्लिङबाट इटहरी जाँदै गरेको को १ ज २१३७ नम्बरको बोलेरो गाडी धनकुटा नगरपालिका वडा नम्‍बर–६ फोक्लेन टापुमा दुर्घटना भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बुद्धका दर्शन र सन्देशलाई शिक्षाका माध्यमबाट विस्तार गर्नुपर्छ: प्रधानमन्त्री

'बुद्ध दर्शनको अनुयायी र भिक्षु हुन वस्त्र लगाएर मात्रै हुँदैन। यसका लागि ज्ञान र मन चाहिन्छ', प्रधानमन्त्री ओलीले भने, 'हामीले बौद्ध दर्शनको शिक्षा सुरु गरेका छौँ। हामीले जीवनलाई सपार्ने गुणस्तरीय शिक्षा दिनुछ। दृढ अठोट र निरन्तर प्रयासबाट हामी विकास हासिल गर्न सक्छौँ र सफलतामा पुग्न सक्छौँ।'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनकोसीमा खसेको गाडी निकालियो, ३ जना अझै बेपत्ता

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश खुर्कोटको गोताखोर टोलीले नदीबाट गाडी निकालेको हाे। शनिबार साँझ करिब साढे ५:३० बजे हाइलक्स गाडी सुनकोसीमा खस्दा ३ जना बेपत्ता भएका थिए। उनीहरू अझै बेपत्ता छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारतमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना, ३० जनाभन्दा बढी घाइते

बिहारको समस्तीपुर जिल्लामा गएराति ना ७ ख ६४४६ नम्बरको बसलाई ट्रकले ठक्कर दिँदा अनियन्त्रित भएर पल्टिएको हाे। भारतीय सञ्चार माध्यमहरुका अनुसार दुर्घटनामा कम्तीमा ३० जनाभन्दा बढी घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एक महिनाभित्र उपभोक्ता अदालत गठन गर्छाैँ: मन्त्री भण्डारी

उनले भने, ‘अहिलेको उत्पादन कति छ? स्टक कति? उपभोक्ताहरूले त्यसको डाटा दिनुपर्ने छ। मन्त्रालयले डाटा ल्याउन चाँडै माग गर्नेछ। ड्यूटी घटाउन परेपनि घटाउँछौँ, तर सरकारले आव्हान गरेका कार्यक्रममा चिनी उत्पादन संघलाई सरकार नै चाहिन्छ। त्यसैले आपूर्ति श्रृंखलामा रहेका समस्यालाई सम्बोधन गर्न सरकार तयार छ। अनुगमन गर्नकै लागि एक महिनाभित्र उपभोक्ता अदालत गठन हुनेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

क्यान महानिर्देशक अधिकारीको व्यावसायिक योग्यताबारे सुनुवाइ हुँदै

देशको हवाई सुरक्षा सम्बन्धमा ठोस निर्णय अत्यावश्यक भएको भन्दै सर्वाेच्च अदालतमा पुगेको निवेदन दरपीठ गरेर रजिष्ट्रारले अति सम्वेदनशील विषयलाई हलुका रुपमा लिईएको देखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रामेछाप पहिरो: ६ जनाको मृत्यु, ४ अझै बेपत्ता

शैलुङ्ग गाउँपालिका-३ लेखर्क पहरीगाउँमा गएराति गएको पहिरोमा पुरिएका ६ जनाको शव फेला परेको हाे। मृत्यु हुनेमा ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी, १४ वर्षीय विज्ञान पहरी, ३० वर्षीया चण्डिका श्रेष्ठ र उनका १८ महिने छोरा आयुष श्रेष्ठ रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाढीले गाडी बगायो, विद्यालय र ज्येष्ठ नागरिक आश्रमको भवनमा क्षति

शनिबार रातिको मुसलधारे वर्षाले बेनीबजार आसपासका क्षेत्रमा बाढीबाट प्रभावित भएका छन्। यहाँका विद्यालय, ज्येष्ठ नागरिक आश्रमको भवन, सडकलगायत भौतिक संरचनामा क्षति भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध

अरनिको राजमार्गअन्तर्गत काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका–८ बन्देउमा र हेलम्बु राजमार्गको पाँचखाल नगरपालिका–४ स्थित फेदीमा सुक्खा पहिरो खस्दा अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काभ्रेपलान्चोक