सोमबार, १८ नोभेम्बर २०२४

को होला पाइलट बाबाको अर्बौं सम्पत्तिको ‘रखवाला’? (भिडियाे)

अनुयायीहरूबाट प्राप्त दानद्रब्यबाट उनले आश्रमका नाममा अर्बौंको भौतिक सम्पत्ति पनि जोडेका छन्। ती सब सामाजिक र धार्मिक सेवामा प्रयोग भइरहेका छन्। दिवंगत पाइलट बाबाको समाधिस्थलसँगै अखडाको नयाँ उत्ताराधिकारी चयन हुनेछन्। उनको उत्तराधिकारी हुनका लागि दुई महिलासहित चार जना लाइनमा थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री र सभामुखको सुविधा खोसियो

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री र पूर्व सभामुखको सेवा सुविधा खोसिएको छ। बिहीबार बसेको मन्त्रीपरिषद बैठकले पूर्व विशिष्ट व्यक्तिहरुलाई दिने सेवा सुविधा फिर्ता गर्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

सरकारलाई स्थिरता दिन कांग्रेस र एमालेको समीकरण बन्याे: गृहमन्त्री लेखक

‘संसदको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र दोस्रो ठुलो दल नेकपा एमाले मिलेर सरकार बनेको छ। गत चुनावमा संघ र प्रदेशमा कुनै पनि पार्टीको बहुमत नआउँदा कुनै न कुनै पार्टीसँग नमिली सरकार बन्ने स्थिति आएन। काठमाडाैँमा सरकार परिवर्तन हुँदा सातै प्रदेशका सरकार परिवर्तन हुने स्थितिले सरकारको स्थिरता भएन। त्यसैले सरकारलाई स्थिरता दिन यो समीकरण बन्न पुगेको हो’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - सिरहा

डेडिकेटेड र ट्रङ्क लाइनबारे प्रधानमन्त्रीले भने- उद्योग बन्न गरेर होइन, चलाएर बक्यौता उठाइन्छ

उनले भने, ‘बक्यौता उठाइन्छ, छोडिँदैन, तर उद्योग बन्द गरेर होइन चलाएर उठाइन्छ। विगतमा किन समयमा महसुल उठाइएन, किन लाइन काटियो र किन फेरि लाइड जोडियो भन्ने प्रश्न सम्बन्धित निकायसँग जोडिन्छ। यसमा सरकार स्पष्ट छ, लाइन बन्द नगरी बक्यौता उठाइनेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रहरीको ३० वर्षे सेवा अवधि कार्यान्वन नगर्न सर्वोच्चको अन्तरिम आदेश

प्रहरीको ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न सर्वोच्च आदालतले अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजालसले हवकाश हुने सेवा अवधि ३० वर्षमा सिमित नगर्न अन्तरिम आदेश जारी गर्दै सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

भ्रमणबारे परराष्ट्रमन्त्री राणाले भनिन्- भारतसँगको सम्बन्ध थप बलियो भयो

स्वदेश फिर्ता भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री राणाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपाल र भारतबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ तुल्याउने एवं आपसी हितका विषयमा विद्यमान सहकार्य विस्तार गर्ने सम्बन्धमा विचारको आदानप्रदान भएको बताएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टिआरसी विधेयक राष्ट्रियसभाबाट पारित

राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए। प्रस्ताव सर्वसम्मत स्वीकृत भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भ्रष्टाचार निर्मूल पार्न हामीले लिएको शून्य सहनशीलताको नीति देखावटी होइन: प्रधानमन्त्री

घरजग्गा कारोवार क्रमशःवृद्धि हुँदै गएको र पूँजी बजारमा उल्लेखनीय सुधार आएको तथा निजी क्षेत्रमा लगानी गर्ने मनोबलसहित उत्साह देखिएको ओलीले बताए। राष्ट्रका घोषित उद्देश्य पूरा गर्न सरकारले लिएको नीतिका कारण यो सकारात्मक संकेत देखिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अहिलेको सरकारलाई कुनै गल्ती गर्ने छुट छैन: प्रधानमन्त्री ओली

‘हामीलाई कुनै गल्ती गर्ने, अथवा कुनै अन्यौल सिर्जना हुनेगरी काम गर्ने, अथवा प्रतिफल नदेखिने गरी काम गर्ने कुनै सुविधा छैन। कुनै छुट छैन’, उनले भने। उनले वर्तमान सरकार संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र यसको कार्यान्वयनको पक्षमा स्प्पष्ट र दृढ रहेको स्पष्ट पारे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदमा प्रधानमन्त्रीमाथि सुमनाको कटाक्ष- शिक्षामा राजनीति हुनुपर्छ भन्ने सेनापति को?

‘शिक्षालयमा दल चाहिन्छ भनेर अहिले सेनापतिको रुपमा सबै ठाउँमा बोल्दै हिँड्ने सबै ठाउँमा दलगत हुनुपर्छ र राजनीति चाहिन्छ, शिक्षक र प्राध्यापकहरुले राजनीति गर्नुपर्छ भन्ने सेनापति को हुनुहुन्छ? अहिलेका प्रधानमन्त्री। जरोमा पनि उही, टुप्पोमा पनि उही। यसमा प्रधानमन्त्रीज्यूको कार्यक्षमता भएन भनेर नभन्नुपर्ने कारणचाहिँ के छ? बताईदिनुपर्यो। यो प्रश्नमा मैले सरकारको, कुलपति र प्रधानमन्त्रीज्यूको गम्भीर ध्यानाकार्षण गराए’, उनले भनिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

परराष्ट्रमन्त्री आरजु राणाविरुद्ध अख्तियारमा उजुरी

डा. राणाले आफूमाथि लाग्दै आएको आरोपमा अदालतबाट सफाइ नपाउँदासम्म नैतिक आधारमा पदमा बस्न नमिल्ने उनले उजुरीमा उल्लेख गरेका छन्। उनले राणालाई नैतिकताको आधारमा राजीनामा दिन लगाई तत्काल अनुसन्धान गर्न माग गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चिनियाँ नागरिकले अमेरिकामा जासुसी गरेको आरोप

अमेरिकी न्याय मन्त्रालयले ६७ वर्षीय चिनियाँ नागरिक युआनजुन ताङलाई बुधबार न्यूयोर्कबाट पक्राउ गरिएको जनाएको छ। चिनियाँ नागरिक युआनजुन ताङलाई पनि एफबीआई विरुद्ध गलत बयान दिएको आरोप लागेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदमा रवि लामिछानेकाे प्रश्न- के खगेन्द्र सुनारजस्ता दलितले अधिकार माग्नु गलत हाे?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आन्दाेलनरत दलित अधिकारकर्मी खरेन्द्र सुनारकाे आवाज दबाउन खाेजिएकाे भन्दै संसद बैठकमा आपत्ति जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद मान्य हुँदैन: रवि लामिछान

‘म आफ्नाेतर्फबाट र आफ्नाे दलकाेतर्फबाट सिंगाे सदन र सिंगाे देशलाई जानकारी गराउन चाहन्छु कि भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद मान्य हुने छैन। नाे इफ नाे बट, हाम्राे कुरा क्लियर कट। ५ वर्षे  लागू हुने छैन’, उनले भने, ‘भ्रष्टाचारको मुद्दामा कुनै पनि किसिमकाे हदम्याद राखिनु हुँदैन, हामी यसमा स्पष्ट छाैँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्वास्थ्य क्षेत्रको व्यवस्थापन प्रभावकारी बनाउन ठोस निर्णय आवश्यक छ: मन्त्री पौडेल

उनले भने, ‘राज्यको आर्थिक अवस्था राम्रो छैन। यस्तो अवस्थामा हामीले तत्काल जनशक्ति विकास गर्ने अवस्था छैन। पूर्वाधार विकास गर्ने अवस्था पनि छैन। आवश्यक उपकरण पनि प्रयाप्त छैन यो अवस्थामा भएको स्रोत साधनलाई अधिकतम प्रयोग गरेर नागरिकलाई कसरी प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन सकिन्छ भन्ने र स्वास्थ्य क्षेत्रको व्यवस्थापन प्रभावकारी बनाउने सन्दर्भमा ठोस निर्णय गर्न आवश्यक छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री मोदी रेल चढेर युक्रेन जाँदै, हुनेछ १० घन्टा लामो यात्रा

यस विशेष ट्रेनको नाम ‘रेल फोर्स वन’ हो। यो सामान्य रेल होइन। यो लक्जरी सुविधा र विश्व स्तरीय सेवाको लागि विश्व परिचित छ। प्रधानमन्त्री मोदी १० घण्टाको यात्रापछि किभ पुग्ने छन्। उनीहरूलाई फर्किन त्यति नै समय लाग्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रहरीमा कायम ३० वर्षे सेवा अवधि हटाउन माग गरिएकाे रिट न्यायाधीश फुयाँलको इजलासमा

२१ जना प्रहरी अधिकारीले दायर गरेकाे रिटकाे सुनुवाइका लागि न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा पेसी तोकिएको हाे। बुधबार २१ प्रहरीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयलगायतलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

के टिकटकमाथिको प्रतिबन्ध आजदेखि हट्ला?

सामाजिक सद्भाव भड्काउने र अश्लिल गतिविधिहरु बढेको भन्दै १० महिनाअघि टिकटकमाथि लगाएको प्रतिबन्ध आजदेखि हटाउने तयारी गरिएको हाे। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गर्दै मन्त्रिपरिषद्मा पठाएको छ। यद्यपि टिकटकमाथिको प्रतिबन्ध हटाउने/ नहटाउने निर्णय मन्त्रिपरिषद्ले गर्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रदेश प्रहरी समायोजनका लागि संघीय प्रहरी कानुन संसोधन गर्छाैँ: गृहमन्त्री लेखक

गृहमन्त्री लेखकले जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै नयाँ प्रहरी कानुन बनाउन मन्त्रालयबाट निर्णय गरि अर्थ मन्त्रालयमा पठाइसकिएको र विभिन्न मन्त्रालयको सहमतिपछि संसदमा पेश हुने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

त्रिविका आङ्गिक क्याम्पसमा विद्यार्थी दोब्बरले वृद्धि

त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थीको सङ्ख्या दोब्बर वृद्धि भएको छ। विसं २०७७ मा तीन हजार चार सय विद्यार्थी अध्ययन गरेको यस क्याम्पसमा हाल यो सङ्ख्या सात हजारमाथि पुगेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन