सोमबार, १८ नोभेम्बर २०२४

मनहरिमा बाघ मृत फेला

मकवानपुरको मनहरिमा बाघ मृत अवस्थामा फेला परेको छ। आज बिहान ३:१५ बजेको समयमा मनहरि गाउँपालिका–६ प्रतापुर स्थित बल बहादुर राईको गोठमा बाघ मृत भेटिएको हो। बाघले राईको गोठमा रहेको भैँसीलाई आक्रमण गर्दा एक वटा भैँसी घाइते भएको र सोही गोठमा बाघ मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ  ।

बिएल संवाददाता

बिएल संवाददाता - मकवानपुर

नियमविपरीत नदीजन्य पदार्थ सङ्कलन गर्नेलाई १६ लाख जरिवाना

नियमविपरीत उत्खनन गरी नदीजन्य पदार्थ सङ्कलन गर्नेलाई जिल्ला समन्वय समितिले स्थानीय तहको सहयोगमा कारबाही थालेको छ। बागलुङ नगरपालिकाले कालाखोला बगर, भाटेखोला बगर, दब्ल्याङ बगर, खनियाघाटलगायत बगरबाट अवैध रूपमा उत्खननन गरी बालुवा तथा ढुङ्गा सङ्कलन गर्नेलाई कारबाही गर्न थालेको छ। नगरपालिकाले जरिवानास्वरुप क्रसर व्यवसायी तथा नदीजन्य पदार्थको अवैध दोहन गर्नेबाट रु १६ लाख २२ हजार राजस्व सङ्कलन गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

एकल पुरुषले पाए २३ लाख २७ हजार भत्ता

देउमाई नगरपालिकाका एक सय ९८ जना एकल पुरुषले रु २३ लाख २७ हजार सामाजिक सुरक्षा भत्ता पाएका छन्। आर्थिक वर्ष २०८०-८१ मा उनीहरूले उक्त रकम पाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

आजकाे माैसमः सातै प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही  उत्तर  दिशा तर्फ अवस्थित रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी सदरमुकाम इनरुवा–४ बस चोकमा बुधबार साँझ सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी भोक्राहा नरसिंह गाउँपालिका–२ का रमानन्द मेहताको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - इनरुवा

हिमताल विस्फोटको कारण नै सोलुखुम्बुमा बाढी आएको हो: कार्यकारी प्रमुख पोखरेल

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले लगातारको पानी र तापक्रम बढ्नाको कारणले गर्दा दुईवटा हिमताल विस्फोट भएको र घट्ना घटेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सत्तामा मिलेका काँग्रेस-एमाले विश्वविद्यालयमा मारामार

शिक्षामन्त्री भट्टराई र गृहमन्त्री लेखकबीच किन समन्वयन हुन सकेन र यति गम्भीर विषय बाहिरियो भन्नेमा त्रिविमा नियुक्तिको विषयसँग जोडिन्छ। त्रिविको समाजशास्त्र केन्द्रीय विभाग प्रमुख नियुक्तिमा काँग्रेस–एमालेको द्वन्द्व अन्तत: दुई मन्त्रीबीचमा पुगेर ठोक्किएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

३० वर्षे सेवा अवधि हटाउन माग गर्दै २१ प्रहरीले दिए सर्वोच्चमा रिट

अवकाशको मुखमा पुगेका उनीहरूले बुधबार सर्वोच्चमा रिट दायर गरेका हुन्। जसमा एसएसपी ५, एसपी ६, डीएसपी ६ र प्रहरी निरीक्षक ४ जना गरी २१ जनाले संयुक्तरूपमा रिट दायर गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पहिरो खस्दा अवरुद्ध भएकाे नागढुंगा सडक एकतर्फी खुल्यो

चन्द्रागिरी नगरपालिकास्थित नागढुंगा-झ्याप्ले खोला नजिकै बिहान करिब १० बजे पहिरो खस्दा सडक अवरुद्ध बनेको थियो। अहिले धादिङ र काठमाडौँतर्फका डोजरले पहिरो पन्छाएर एकतर्फी सवारी सुचारु भएको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री ओली र दक्षिण कोरियाली राजदूतबीच के-के भयाे कुराकानी?

भेटमा आर्थिक, व्यापार लगानी, पर्यटन आदि दुईपक्षीय हितका विविध विषयमा सहयोग आदानप्रदान गर्न छलफल भएको थियो। प्रधानमन्त्री ओलीले नेपालको विविध क्षेत्रको विकासमा दक्षिण कोरियाको सहयोग निरन्तर रहने विश्वास व्यक्त गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ट्रान्समिसन लाइनको निर्माणको विषय सरकारको उच्च प्राथमिकतामा छ: अर्थमन्त्री

बुधबार काठमाडौंमा इप्पानद्वारा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले ट्रान्समिसन लाइनको अभावले विद्युत आपूर्तिमा समस्या रहेको भन्दै यसको समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निर्मला न्यायका लागि ‘तराजु’

बाँकेबाट काठमाडौँमा आएर कुर्मीको न्यायका लागि उनीहरूले १३औँ दिनदेखि कलंकीदेखि माइतीघर खाली खुट्दै पैदल यात्रा गर्ने गरेका छन्। दिभर माइतीघरमा धर्नापछि साँझ ६ बजे फेरि खाली खुट्टै कलंकी पुगेर सरकारलाई न्यायका लागि दबाब दिइरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘एक मिनेट पनि राख्ने होइन, त्यसलाई’

सामान्यतयाः अरु बेलाको क्याबिनेट बैठकमा मन्त्रीहरूको कुरो एकोहोरो सुन्ने तर आफ्नो प्रतिक्रिया नदिने प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईको धारणा नसकिँदै जवाफ दिनुभयो ‘एक महिना होइन,एक मिनेट पनि राखिन्न मेरो आलोचना गर्ने मान्छेलाई।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आरक्षणको विषयलाई लिएर भारत बन्दको आह्वान, धेरै राज्य प्रभावित

अनुसूचित जाति र जनजातिको लागि आरक्षणमा क्रीमी लेयरसम्बन्धी सर्वोच्च अदालतको निर्णयको विरोधमा आज भारत बन्दको घोषणा गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपाले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने

बुधबार पार्टी कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले स्थानीय तहमा रिक्त रहेका सबै पदमा उम्मेदवारी दिएर उपनर्वाचनमा भाग लिने निर्णय गरेकाे कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भ्रष्टाचार निवारण ऐन चाँडो पारित गराैँ: गृहमन्त्री लेखक

उनले भने, ‘भ्रष्टाचार नियन्त्रणसँग जुन ऐन छ यसको अत्यन्त महत्व छ, यो गम्भीर विषय पनि हो। संवेदनशील विषय भएकाले भ्रष्टाचार निवारण ऐन २०५९ लाई समितिबाट र सभाबाट चाँडो भन्दा चाँडो पारित गर्न सकियोस् भन्ने म आग्रह गर्न चाहन्छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने रास्वपाकाे निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निवर्तमान महामन्त्री डा. मुकुल ढकाललाई पार्टीबाट निष्कासन गर्नुअघि अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेकाे छ। बुधबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिविमा गरेपछि सुरक्षा शिक्षामन्त्रीमाथि सुमनाकाे कटाक्ष- अपराधिक राजनीतिको संरक्षण गर्ने अनि जनता गुहार्ने?

‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीले सुरक्षा व्यवस्था सहित उच्च मनोवलका साथ पदाधिकारीहरुलाई काम गर्ने वातावरण बनाउने कि जनता गुहार्ने? दशकौंदेखि आफै विश्वविद्यालयमा चरम राजनीतिकरण गर्ने, अपराधिक राजनीतिको संरक्षण गर्ने अनि जनता गुहार्ने? अब के जनताले राजनैतिक प्रशय पाएका गुण्डासँग भिड्न आउनुपर्ने हो?’, सांसद श्रेष्ठले प्रश्न गरेकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नागढुङ्गा नजिकै पहिरो, सडक अवरुद्ध

पहिरोले सडक अवरुद्ध भएपछि दुई पाङ्ग्रे सवारी साधन खानीखोलाबाट नागढुङ्गा निस्कन सक्ने र चार पाङ्ग्रे सवारी साधन धार्केबाट सितापाईला निस्कन सकिने हुनाले धेरै सवारी साधनले वैकल्पिक मार्ग गरिरहेको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं