सोमबार, १८ नोभेम्बर २०२४

संविधान संशोधन गरेर जनताको अधिकार खोसिन्छ भन्ने हल्ला गलत: मन्त्री सिंह

‘संविधान संशोधन गरेर सरकारले भएको अधिकांश कटौती गर्छ भन्ने प्रचार भइरहेको छ। कांग्रेस र एमाले लडेर जनतालाई अधिकार दिएका छौँ। सरकारमा गएर त्यो कटौती हुँदैछ भनेर गरिएको हल्लामा कुनै सत्यता छैन। हल्लाको पछाडि लागेर कहीँ पुगिँदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

परराष्ट्रमन्त्री राणा र समकक्षी जयशंकरबीच नयाँ दिल्लीमा भेटवार्ता

भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भरतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी छन्। आइतबार नयाँ दिल्ली पुगेकी राणाले सोमबार जयशंकरसँग भेटवार्ता गरेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पशुपति क्षेत्रमा जनै फेर्ने र डोरो बाँध्नेहरुको चहलपहल (तस्बिरहरू)

आज श्रावण शुक्लपूर्णिमा अर्थात् रक्षाबन्धन तथा जनैपूर्णिमा पर्व देशभर मनाइँदैछ। जनैपूर्णिमाको दिन वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट नाडीमा रक्षासूत्र (डोरो) बाँध्ने परम्परा छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कुम्भेश्वरको एक घरमा आगलागी

ललितपुर कुम्भेश्वरको एक घरमा आगलागी भएको छ। आगलागी ललितपुर महानगरपालिकाको दमकलको सहायतामा केहीबेरमै नियन्त्रणमा लिइएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

मोटरसाइकल दुर्घटनामा प्रहरी वरिष्ठ हवल्दारको मृत्यु

खैरहनी नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा इलाका प्रहरी कार्यालय मनहरीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दारको मृत्यु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

बिहानैदेखि गोसाइँकुण्डमा भक्तजनको घुइँचो

जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्डमा स्नान एवं पूजाआजा गर्ने भक्तजनको  आज बिहानैदेखि घुइँचो लागेको छ। समुद्र सतहदेखि १४ हजार एक सय फिट उचाइमा सो अवस्थित पवित्र तीर्थस्थल छ। आज बिहान सबेरैदेखि कुण्डमा स्नानको एवं पूजाआजा गर्ने भक्तजनको घुइँचो लागेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - रसुवा

जनैपूर्णिमा: गाउँघरमा लोपोन्मुख हुँदैछ जनै बनाउने सीप

पछिल्लो समय गाउँघरमा जनै बनाउने प्रचलन हराउँदै जाँदा बाह्य उत्पादनको भर पर्नुपर्ने अवस्था सृजना भएको छ। युवापुस्ताले जनै बनाउन चासो नदिँदा तथा सुलभ मूल्यमा बजारमा किन्न पाइँदा जनै बनाउनेक्रम हराउँदै गएको बर्दघाट सुस्तापूर्व कावासोती–६ का शालिकराम न्यौपानेले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यस्तो रहनेछ आजको मौसम

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रक्षाबन्धन तथा जनैपूर्णिमाले सामाजिक सद्‌भाव अभिवृद्धि गराउँछ: अध्यक्ष यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले रक्षाबन्धन तथा जनैपूर्णिमा पर्वले सामाजिक सद्‌भाव, एकता र भातृत्व विकासको अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज जनैपूर्णिमा, रक्षाबन्धन धारण गरेर मनाइँदै

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने

भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तय भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

खुम्बुमै छन् जतिबेला पनि फुट्नसक्ने १२ हिमतालहरू

सुरुमा एउटा ताल फुट्यो। त्यसको पानी बगेर अर्को तालमा पुग्यो अनि त्यो पनि फुट्यो। दुवै ताल फुट्दा पानीको बेग र आयतन बाढी बन्यो। त्यहाँ वरिपरि रहेका बाँकी तीनवटा तालहरू भने अहिले सामान्य अवस्थामा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

विपद्‍मा १८२ जनाको मृत्यु

अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी आइतबार दिउँसोसम्म १ सय ८२ जनाको मृत्यु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

कुनै योगदान नभएकालाई सामाजिक सञ्जालबाट कराएर महान बनाउन खोजियाे: प्रधानमन्त्री

कुनै योगदान नभएकालाई सामाजिक सञ्जालबाट कराएर महान बनाउन खोज्ने र जसले योगदान गरेका छन्, तिनीहरूलाई बदनाम र अपमान गरेर सिध्याउन खोज्ने प्रयास भएका भन्दै ओलीले त्यो कुरा बुझ्न जरुरी रहेकोसमेत बताए। लोकतान्त्रिक, सभ्य र गतिशील समाज निर्माणकाे दिशामा अघि बढ्न ओलीले सबैलाई आह्वान गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वामदेवकाे गुनासाे- प्रधानमन्त्रीसँग भेट्न पाइनँ, त्यसैले राष्ट्रियसभालाई गुहार्न बाध्य भएँ

उनले भने, ‘देशको प्रमुख व्यक्तिसँग भेटेर कुरा गर्दा पनि हुने विषय हो हुन त। तर मैले समय पाउँदिनँ सरकारका माथिल्लो तहका प्रधानमन्त्रीसँग भेट गर्न, त्यसैले मैले आज राष्ट्रियसभालाई गुहारेको छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बेचन झा जेल चलान

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य अभियुक्त भनिएका बेचन झालाई काठमाडौँ जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएको छ। आइतबार न्यायाधीश तीर्थराज केसीको इजलासले थुनामा पठाउने आदेश गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सहकारी प्रकरण: रास्वपाका सहमहामन्त्री आचार्यसँग समितिले लियो बयान

छानबिन समितिकाे आइतबार बसेकाे ४३औँ बैठकमा आचार्यसँग बयान लिएको हाे। पोखराकाे सुप्रिम सहकारीको रकम अपचलनमा मुछिएका आचार्यसँग आज समितिले सिंहदरबारस्थित कार्यालयमा बयान लिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘अन्तर्राष्ट्रिय ट्रान्समिसन लाइन नीजि क्षेत्रलाई बनाउन दिने हो भने धेरै छिटो बन्छ’

उनले भने, ‘अब अन्तर्राष्ट्रिय ट्रान्समिसन लाइन पनि नीजि क्षेत्रलाई बनाउन दिने हो भने धेरै छिटो बन्छ। धेरै सस्तो पनि बन्छ। उत्पादनमा हामीले यसलाई किन नराख्ने? यो नीति भित्र किन नराख्ने? नीतिगत सिफारिस गर्नुपर्छ। यो विषय छुटेको छ। त्यसैले जस्ताको त्यस्तै एउटा बुँदा थप्नुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वडीआईजी रमेश खरेलविरुद्ध अख्तियार उजुरी

‘सहि सुराकीलाई नदिईकन् नक्कली सुराकी खडा गरी सुराकी कमिसन रकम लिने दिने कार्य पनि भ्रष्टाचारजन्य कार्यभित्र नै पर्ने हुँदा निज भ्रष्टचारमा संलग्न रमेश खरेललाई तत्काल प्रक्राउ गरी निजले राज्य कोषवाट लिएको रकम कति हो सो राज्य कोषमा दाखिला गर्न लगाई निजलाई भ्रष्टाचार ऐन वमोजिम कडा कारवाही गर्न माग गर्दछु’, उनले भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बागमतीको मुख्य न्यायाधिवक्तामा काफ्ले नियुक्त

नेपालको संविधानको धारा १६० उपधारा (२०) बमोजिम प्रदेशका माननीय मुख्यमन्त्री बहादुर सिंह लामाका सिफारिसमा काफ्लेलाई मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी प्रकाश चापागाईंले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - मकवानपुर