सोमबार, १८ नोभेम्बर २०२४

एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो सदस्य चयन हुँदै, वरिष्ठ उपाध्यक्षमा पाण्डे र बस्नेतकाे उम्मेदवारी

एक वरिष्ठ उपाध्यक्ष पदका लागि राजेन्द्र पाण्डे र घनेन्द्र बस्नेतले उम्मेदवारी दिएका छन्। यसैगरी एक महिला उपाध्यक्ष पदका लागि जयन्ती देवी राई र रामकुमारी झाँक्रीको उम्मेदवारी परेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पदयात्राका क्रममा स्पेनिस युगल जाेडी बेपत्ता

आइतबार मात्रै बिरेठाँटीस्थित अन्नपूर्ण संरक्षण क्षेत्रको चेकपोस्टमा नाम टिपाएर उल्लेरी लागेको उक्त युगल जोडीको सोमबार दिनभर खोजि गरिएको भएपनि फेला बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

हामी एउटा छिमेकीविरुद्ध अर्का छिमेकीको कुनै कार्ड प्रयोग गर्दैनौँ: प्रधानमन्त्री

उनले जायज र न्यायोचित राष्ट्रिय हितका साथै अन्तर्राष्ट्रिय उत्तरदायित्व बहन गरेर तथ्य–प्रमाणका आधारमा समाधान खोजिएमा समस्या उत्पन्न नहुने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेताहरुविरुद्ध नाराबाजी भएपछि देउवाले जंगिँदै भने- यही हो नेपालको चलन? (भिडियाे)

प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति देउवा लगायतका शीर्ष नेता उपस्थित कार्यक्रममा सहभागीहरुले नेताहरु बोल्दा नाराबाजी गरेका थिए। सो क्रममा देउवा ‘लाज छैन’ भन्दै जंगिएका थिए। ‘यही हो नेपालको चलन? यही हो सिकेर आएको?’, देउवाले भने, ‘कार्यक्रम बिथोल्ने, लाज छैन।’ गौरापर्व खेल्न र हेर्न आएकाहरुको कार्यक्रम बिथोल्न खोजेको भन्दै देउवाले आक्रोश व्यक्त गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओमानका विदेशमन्त्री काठमाडौँमा

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको निमन्त्रणमा उनी साेमबार काठमाडौँ आइपुगेका हुन्। भ्रमण क्रममा दुई परराष्ट्रमन्त्रीले द्विपक्षीय भेटवार्ता गर्नेछन्। यसैगरी, नेपाल–ओमान सम्बन्धलाई थप प्रगाढ बनाउने विभिन्न विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी पीडितकाे आक्राेश- मन्त्रीले राजीनामा दिनुपर्छ, हामी सहेर बस्न सक्दैनौँ

उनले भने, ‘उहाँले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ। बलराम अधिकारीज्यूले आफैँले गरेको सम्झौता कार्यान्वयन गर्नसक्ने ल्याकत राख्नुहुन्न भने पदबाट विदा हुँदा नै राम्रो हुन्छ, उहाँले हामीलाई भ्रममा राख्न सम्झौता गर्नुभयो, नैतिकताको आधारमा उहाँले राजीनामा दिनुपर्छ। अब हामी सहेर बस्न सक्दैनौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टुँडिखेलबाट प्रधानमन्त्री ओलीले भने- नेपाली समाजलाई बिथोल्न सम्भव छैन

प्रधानमन्त्री ओलीले नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण भएपनि कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यसरी निकालियाे मर्स्याङ्दीमा खसेको बस, खुल्याे राजमार्ग (तस्बिरहरू)

सोमबार मुग्लिन–आँबुखैरेनी सडकखण्ड केही घण्टा बन्द गरेर क्रेन लगाएर बस निकालिएकाे जिल्ला प्रहरी तनहुँले जनाएकाे छ। बस निकालिएसँगै पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–आँबुखैरेनी सडकखण्ड ८ घण्टापछि खुलेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हेटौंडाको एक होटलमा महिलाको शव फेला

स्थानीयवासीले बताएअनुसार सोमबार बिहान करिब ८ बजे घटनाबारे जानकारी भएकाे थियो। आइतबार बेलुकी ५ बजेतिर एक पुरुष र महिला उक्त होटलमा प्रवेश गरेको देखिएको प्हरीले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौंडा

एकीकृत समाजवादीले पदाधिकारीलाई पूर्णता दिने

उनले भने, ‘बैठकमा पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरोका सदस्यहरु चयन गर्ने काम हुनेछ। केही कार्ययोजना पनि बनाउँछौँ। सोही कार्ययोजना अनुसार अगाडि बढ्ने छौँ। पद व्यवस्थापनका विषयहरुमा निर्णय गर्छौँ र प्रत्येक केन्द्रीय सदस्यले आगामी दिनमा के कस्ता जिम्मेवारी पाउने छन् भन्ने कुराको पनि निर्णय गर्ने छौ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भ्रष्टाचार मुद्दामा हदम्याद मान्य हुँदैन: अध्यक्ष सिंह

‘भ्रष्टाचारी जो सुकै भए पनि चाँडो वा ढिलो कानुनी कठघरामा उभिनै पर्छ र उनीहरु छानबिनको दायरामा आउनैपर्छ’ भन्ने स्पष्ट मान्यता अखिल (क्रान्तिकारी)को रहेको अध्यक्ष सिंहले बताएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पाकिस्तानमा बन्दुकधारीद्वारा राजमार्गमा गाडी राेकेर २२ जनाको गोली हानी हत्या

मुसाखाइलका एक अधिकारीका अनुसार पञ्जाबलाई बलुचिस्तानसँग जोड्ने राजमार्गमा लडाकूहरूले धेरै बस, ट्रक र भ्यान रोक्दा भएको झडपपछि चलेको गोली लागी कम्तीमा २२ जनाको मृत्यु भएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वर्तमान सरकारले जनताका सबैखाले निराशालाई चिर्छ: मन्त्री भण्डारी

उनले वर्तमान समयमा देखिएको आर्थिक मन्दी, व्यापार घाटा, उद्योग तथा व्यावसायिक क्षेत्रका समस्याहरु सहजीकरण गरी जनतामा देखिएको निराशा हटाउन सरकार लागिपरेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अहिलेको सरकारले भात–रोटी खान्छ, घुस खाँदैन: प्रधानमन्त्री ओली

‘अहिलेको सरकारले फलानो अपराधी हो, तर नसमाऊ भनेर आदेश दिँदैन। अहिलेको सरकारले कसैलाई फसाऔँ भनेर आदेश दिँदैन। ढुक्कले काम गर्नुहोस्। निर्दोष मान्छेलाई फसाउनु राज्य शक्तिको दुरुपयोग गरेर निर्दोषितामा दोषी करार गर्ने प्रयास हुँदैन। ढुक्कले काम गर्नहोस्। अब प्रहरीलाई प्रोत्साहित पनि गर्छौं। औचित्यको आधारमा सरुवा गरिने छ। सरकारले भात–रोटी खान्छ, घुस खाँदैन, पैसा खाँदैन तपाईंहरु स्पष्ट हुनुहोस्’, उनले भने,

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रहरीलाई गृहमन्त्रीकाे निर्देशन- जनताकाे मुद्दा बाेक्नुपर्याे, आफ्नाे मुद्दा पनि आइहाल्छ

‘प्रहरी साथीहरुलाई आत्मविश्वास काम गर्न आग्रह गर्दछु। जनताकाे मुद्दा बाेक्नुपर्याे। जनताको मुद्दा बाेक्दा आफ्नाे मुद्दा पनि आइहाल्छ,’ उनले भने। सरकार बनेकाे सय दिनमा १० वटा काम गर्ने याेजनासहित काम गरिरहेकाे पनि गृहमन्त्री लेखकले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालेनले भने- अदालतको आदेशलाई महानगरको निर्णय भनि भ्रम नछर्नु हाेला

उनले सर्वोच्चको आदेश आएपछि काठमाडौँ महानगरले सो आदेशलाई सुचित गर्दै बागमती, विष्णुमतीमा ४० मिटर, टुकुचाको २० मिटर वरिपरी निर्माण निषेधित क्षेत्र जानकारी मात्र गराएकाे उल्लेख गराएका छन्। बालेनका अनुसार त्यो जग्गामा अब थप संरचना बनाउन नपाइने छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महानगरको निर्णयविरुद्ध एमाले: सर्वोच्चको फैसलामा पुनरावलोकनका लागि प्रधानमन्त्रीसँग आग्रह

नेकपा (एमाले) काठमाडौँ जिल्ला कमिटीले काठमाडौँ महानगरपालिकाभित्र नदीको दायाँबायाँ छोड्न निर्धारण गरिएको भन्दा अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति नदिने सम्बन्धी सर्वोच्च अदालतको फैसलामा न्यायिक पुनरावलोकनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पाटनकाे कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो (तस्बिरहरू)

विशेष गरी ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ।भक्तजनहरू बिहानैदेखि मन्दिरमा पुगेर पूजा–आराधना गरिरहेका छन्। पाटनकाे मन्दिर परिसरमा भिडलाई व्यवस्थापन गर्न सुरक्षाकाे प्रबन्ध मिलाइएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडाैँमा ‘थाई फिल्म फेस्टिभल’

शाही थाई राजदूतावास नेपालले आयोजना गर्न लागेको ‘थाई फिल्म फेस्टिभल’को पत्रकार सम्मेलन सोमबार हुने भएको छ। पत्रकार सम्मेलन राजदूतावासको परिसरमा बाँसबारी रोड चक्रपथमा हुने बताइएकाे छ। यस अवसरमा उपस्थित हुनका लागि पत्रकारहरूलाई हार्दिक अनुरोध गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ