सोमबार, १८ नोभेम्बर २०२४

अर्थ समिति वर्षमान- कानुन एकदम कडा छ तर परिपालना घटेर गयाे

उनले भने, ‘कानुन एकदम कडा छ तर त्यसलाई परिपालना एकदमै घटेर गएको छ। त्यसैले कानुन बनाउँदा धेरै भन्दा धेरै कार्यान्वयन योग्य बनाउनुपर्छ। एकदमै गम्भीर प्रकारमा त कम्प्रोमाइज गर्नुहुँदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुबईमा अवैध रूपमा बसेका नेपाली कामदारलाई आममाफी

यूएई सरकारले यहाँ भिजिट वा रेसिडेन्स भिसा ओभरस्टे भएका वा अन्य कुनै कारणले गैरकानुनी तबरले बसोबास गरिरहेका आप्रवासीहरूलाई कानुनी दायारामा ल्याउन ६० दिनको अवधि तोकेर आममाफी घोषणा गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - दुबई

‘प्रचण्डले देशलाई श्रीलंका र बंगलादेशको बाटोमा डोहोर्याउने अभिव्यक्ति दिइरहेका छन्’

उनले भने, ‘माओवादी अध्यक्ष प्रचण्डको अतिवादी दृष्टिकोणबाट अनेक खाले अस्थिरता मच्याउने काम भइरहेको छ। प्रतिपक्ष दलका नेता प्रचण्डको असंसदीय राजनीतिका कारण संसदभित्र किचलो भएको छ। प्रतिपक्ष दलको नेताले श्रीलङ्का र बङ्गलादेशको उदाहरण दिन हुन्थेन। त्यो लोकतान्त्रिक हुन सक्दैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

क्लब र हाउस पार्टीको नाममा युवा-युवतीलाई बन्धक बनाई यातना, चार जना पक्राउ

उनीहरूले काठमाडौँका विभिन्न स्थानमा रहेका डान्सबार, क्लबबाट युवा युवतीहरूलाई विभिन्न प्रलोभनामा पारी क्लब पार्टी र हाउस पार्टीको नाममा बूढानीलकण्ठ नगरपालिका-१ स्थित घरमा लगेर नशालु पदार्थ सेवन गराई अनैतिक कार्य तथा ज्यान मार्नेसम्मको शारीरिक यातना दिएको प्रहरीले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुन्दरीजलमा युवतीकाे शव फेला

बिहीबार सुन्दरीजलस्थित बागमती नदी किनारको शव भेटिएकाे प्रहरीले जनाएकाे छ। शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरीले घटनास्थल पुगेर मुचुल्का गरी शव उठाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पशुपति विकास कोषले भन्याे- तीजका दिन गरगहना लगाएर र बालबालिका लिएर नआउनू

दर्शनार्थीले छिटोभन्दा छिटो दर्शन गरी फर्कन सक्ने गरी बिहान ३ बजेदेखि नै पशुपतिनाथको मन्दिका चारवटै ढोका खोल्ने व्यवस्था मिलाइएको बताइएको छ। मेलामा चोरी र लुटपातको घट्नाहरु हुन नदिन कोषले महिला दिदीबहिनीहरुलाई बहुमूल्य गरगहना लगाएर नआउन र सकेसम्म स-साना बालबालिका साथमा लिएर नआउन अनुरोध गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चीन–अफ्रिका सम्बन्ध इतिहासकै कोसेढुङ्गा भयाे: चिनियाँ राष्ट्रपति

चीनसँग कूटनीतिक सम्बन्ध भएका सबै अफ्रिकी मुलुकसँगको द्विपक्षीय सम्बन्धलाई उकास्ने र चीन–अफ्रिका सम्बन्धको समग्र स्थितिलाई नयाँ युगमा स्तरोन्नती गर्ने घोषणा गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राज्यमाथि जनताको पहुँच स्थापित गर्न निर्वाचन निष्पक्ष र धाँधलीरहित हुनुपर्छ: राष्ट्रपति

उनले आवधिक निर्वाचन लोकतन्त्रको आधार स्तम्भ भएको बताउँदै राज्यमाथि जनताको पहुँच र स्वामित्व यसैबाट स्थापित हुने स्पष्ट पारे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुदूरपश्चिम पर्यटकीय रूपमा भर्जिन भएपनि राज्यबाट पछि पर्‍याे: मन्त्री पाण्डे

उनले भने, ‘सुदूरपश्चिम पर्यटकीय रूपमा भर्जिन छ। तर पनि राज्यबाट पछि परेको छ। मानव विकास सूचकांकका दृष्टिकोणले समेत पछाडि परेको छ। सुदुपश्चिमको पर्यटकीय क्षेत्रको विकास लागि राजनीति दल सरोकारवालाहरूसँग छलफल गरेर अघि बढ्ने छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निर्मला हत्या प्रकरणको सूक्ष्म रुपमा अनुसन्धान हुन्छ: गृहमन्त्री लेखक

‘यो प्रकरण मैले गम्भीरताका साथ लिएको छु, यो घटनाको सूक्ष्म ढंगले अनुसन्धान हुन्छ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेकपा महासचिव विप्लव र क्युवाका कार्यवाहक राजदूत अवेलाबीच भेटघाट

नेकपा महासचिव नेत्र विक्रम चन्द (विप्लव) र नेपालका लागि क्युवाका कार्यवाहक राजदूत अवेल अवेलाबीच बुधबार विहान भेटघाट भएको छ। भेटमा महासचिव विप्लवले र क्युवाका कार्यवाहक राजदूत अवेल अवेलासँग साम्राज्यवादविरुद्ध क्युवाली जनताको सङ्घर्षप्रति बलियो ऐक्यबद्धता व्यक्त गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ओली-बालेन साइबर वारमा घुसेको काँग्रेस, पलेसाले पेरिसबाट ल्याएको ‘पदक’

बालेनले एमालेका नेताहरू जोडेर लेखेका स्टाटस मेटाउनका लागि एमालेका कार्यकर्ताले ‘साइबर क्याम्पेन’ चलाएपछि बालेनका समर्थकहरूले पनि ओलीको फेसबुक पेज ‘अनफलो’ गर्ने ट्रेन्ड चलाए। यो अभियानबाट ओलीका ‘फलोअर’हरू मिनेटैपिच्छे घटिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘पत्रकार महासंघको निर्वाचनमा गुटका आधारमा अन्याय नगरियोस्’

भेलाले सामुदायिक रेडियो प्रसारक संघ (अकोराब), ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) लगायतका संस्थाहरुको निर्वाचनमा पनि योग्यता र क्षमताका आधारमा युनियनका तर्फबाट उम्मेदवार बनाउनुपर्ने निष्कर्ष निकालेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमबीबीएस प्रवेश परीक्षाको त्रुटि तत्काल सच्याउन संसदीय समितिको निर्देशन

बैठकले आम नागरिक र सम्बन्धित विद्यार्थीहरूको समेत विश्वास जित्नेगरी आवश्यक सुधार गरी अगाडि बढ्न तथा छानबिनसम्बन्धी प्रतिवेदन समितिसमक्ष पेश गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको सभापति अम्मरबहादुर थापाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालेनलाई एमाले नेताको चुनौती- दल खोलेर प्रतिस्पर्धा गर्न आउनुस्

उनले भने, ‘अहिले जबरजस्तरुपमा भाष्य निर्माण गर्न खोजिँदैछ कि केपी ओली अनपपुलर भन्ने भाष्य निर्माण गर्न खोजिएको छ। हामी त्यसो चाहँदैनौँ। लोकतन्त्रमा सबै फूलहरु फुल्न पाउनुपर्छ, हाँस्न पाउनुपर्छ भन्ने कुरा हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गरिब लखेट्न सडकमा निस्किए तुलसीपुरका मेयर र उपमेयर

उनीहरूले सडकमा निस्किएर तुलसीपुर बजारकाे सडक पेटीमा राखिएको सामान जफत गरे। यसअघि उपमहानगरले सार्वजनिक सूचना निकालेर सडक पेटीमा कुनै सामान नराख्न भनेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुई छोरीकाे हत्या गर्ने अस्मिताकाे बयान- श्रीमानले धेरै टर्चर दिएपछि विष खुवाएँ

‘श्रीमानले धेरै टर्चर दिएपछि सुरुमा मैले विष पिएँ। मेरो छाती पोल्न थाल्यो। म मरेँ भने छोरीहरू जङ्गलमै हुने भए, बरु मसँगै लैजान्छु भनेर उनीहरूलाई पनि विष खुवाएँ’, उनले प्रहरीसमक्ष बयानमा भनिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नतिजा प्रकाशनमा त्रुटि भएकाे भन्दै माइतीघरमा विद्यार्थीकाे प्रदर्शन (तस्बिरहरू)

उनीहरूले ओएमआर सिट हेर्न पाउनुपर्ने माग गरेका छन्। ‘विद्यार्थीको भविष्यसँग खेलबाड गर्न पाइँदैन, विद्यार्थीको भविष्य निर्धाण गर्ने जस्ता परीक्षामा राजनीति चल्दैन, शिक्षा व्यापार हाेइन’ लगायतका नारा लगाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दाङमा बँदेलको आक्रमणबाट एकजना गम्भीर घाइते

बबई गाउँपालिका-७ मलईका ३५ वर्षीय रेशम बाँठा मगरलाई बुधबार बिहान बँदेलले आक्रमण गर्दा घाइते भएका हुन्। बिहान ३ बजे बारीमा मकै खान आएकाे बँदेल धपाउने क्रममा उनलाई आक्रमण गरेकाे हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस-एमाले मिलेर अन्तरिम संविधान बनायौँ, सशस्त्र द्वन्द्वलाई शान्तिमा ल्यायौँ: गृहमन्त्री

‘दुई दलबीच सात बुँदे सहमति भएर सरकार निमार्ण भएको छ। कांग्रेस र एमाले मिलेर अन्तरिम संविधान बनायौँ, सशस्त्र द्वन्द्वलाई शान्तिमा ल्यायौँ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं