सहकारी ठगीको आरोपमा काँग्रेस उपसभापति गुरुङविरुद्ध सीआईबीमा उजुरी
ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाबाट उनले रकम अपचलन गरेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) मा उजुरी परेको छ।
बिएल संवाददाता - काठमाडौं
ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाबाट उनले रकम अपचलन गरेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) मा उजुरी परेको छ।
बिएल संवाददाता - काठमाडौं
आइतबार रुकुम पूर्व जिल्ला अदालत पुगेर आत्मसर्मण गरेका सांसद केसी कैदको सट्टामा रकम तिरेर सोमबार रिहा भएका हुन्। सम्बन्ध विच्छेदको नक्कली कागजात बनाएका केसीलाई २०४८ साल असार ९ गते अदालतले एक वर्ष जेल र दुई हजार जरिवानाको फैसला सुनाएकाे थियाे। उनले सजाय भुक्तान गरेका थिएनन्।
बिएल संवाददाता - काठमाडौं
उनले भने, ‘पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मका ५६ जना विद्यार्थी दीक्षान्त समारोहका लागि जुम्ला गए। डा.सन्दुक रूइत जानुभयो। हामी गयौंँ लास्टमा म आउँदिन, दीक्षान्त समारोह पछाडि सारौँ भन्नुभयो। नेपालमा कोही छैन यतिको झुटो बोल्ने मान्छे।’
बिएल संवाददाता - काठमाडौं
उनले वीपीको छोरा हुँदा सबै कुरामा उत्कृष्ट हुन धेरै कठिन भएता पनि छोरा भएको हुनाले हरेक कुरामा सबैभन्दा अगाडि आएको उनको दाबी थियो।
बिएल संवाददाता - काठमाडौं
‘सम्मानित अदालतका फैसलालाई हामी मान्छौँ। विविध कारणले कुनै कुनै फैसलाहरु त्रुटीपूर्ण हुन सक्छन्। फैसला उपयुक्त नलागेकमा त्यसलाई सच्याउने कानुनी बाटो पुनरावलोकन नै हो। मलाई विश्वास छ, अदालतले जनताका पीरमर्कालाई बुझ्नेछ र तपाईंहरुले न्याय पाउनुहुनेछ।’
बिएल संवाददाता - काठमाडौं
सोमबार प्रधानमन्त्रीलाई ज्ञापन प्रधानमन्त्री निवास बालुवाटार पुगेर समितिका तर्फबाट सुमन सायमीको नेतृत्वको टोलीले काठमाडौँ उपत्यकामा नदी आसपासमा २० मिटर छाड्नुपर्ने सर्वोच्च अदालतको आदेश कार्यान्वयन नगर्न माग गर्दै प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाइ ध्यानाकर्षण गराएको हो।
बिएल संवाददाता - काठमाडौं
सरकारले सहकारी पीडितको माग सम्बोधन सम्बन्ध गर्न कार्यदल बनाउने सहमति गरेपछि पीडितहरूको आन्दोलन फिर्ता लिएका छन्। सहमतिसँगै सहकारी विभागका उपरजिस्ट्रार संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन भएको हो।
बिएल संवाददाता - काठमाडौं
कार्यदलमा एमालेको तर्फबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन् भने कांग्रेसको तर्फबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत रहेका छन्।
बिएल संवाददाता - काठमाडौं
सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच शर्मालाई सो दर्ज्यानी चिन्ह प्रदान गरिएको हो। सोही समारोहमा राष्ट्रपति पौडेलले सिग्देललाई प्रधानसेनापति पद तथा गोपनीयताको शपथ ग्रहण गराए।
बिएल संवाददाता - काठमाडौं
सरकारले निर्धारण गरेको मापदण्डका आधारमा सरकारका निकायहरुले जमिनको कित्ताकाट, खरिद बिक्री, स्वामित्व हस्तान्तरण, धितो कायमजस्ता कारोवारसमेत हुँदै आएकोमा हाल अदालतकाे फैसलाले आजीवन संघर्ष गरी कमाएको सम्पत्तिबाट सर्वसाधारण विमुख हुने अवस्था सृजना हुने फोरमले जनाएकाे छ।
बिएल संवाददाता - काठमाडौं
भेनेजुएला छोड्नुअघि गोन्जालेज धेरै हप्तासम्म कराकसको स्पेनी दूतावासमा लुकेका थिए। जुलाई २८ मा भएको राष्ट्रपति चुनावको नतिजा आएपछि भेनेजुएलामा राजनीतिक उथलपुथल भएको छ। यस चुनावी नतिजामा निकोलस मदुरो विजयी घोषित भएका थिए।
बिएल संवाददाता - काठमाडौं
आज बिहान सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण भएको छ। सुर्खेतका लागि बिहान ७:४५ मा उडेको विमानमा प्राविधिक समस्याको आएपछि ७:५४ बजे त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण गराएको श्री एयरलाइनसका एक कर्मचारीले जानकारी दिएका छन्।
बिएल संवाददाता - सुर्खेत
दुवै मिर्गौला फेल भई काठमाडौँस्थित टिचिङ अस्पतालमा उपचाररत अनुषा अधिकारीको उपचारमा अधिकारी बन्धु समाजले सहयोग गरेको छ। उनको सहयोगार्थ आइतबार कुइभीर अधिकारी बन्धु समाजले आर्थिक सहयोग गरेको हो। ओखलढुङ्गाको साबिक कुइभीरमा बस्दै आएका कुइभीर अधिकारी बन्धु समाजले अधिकारीको उपचार सहयोगार्थ दुई लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो।
बिएल संवाददाता - काठमाडाैँ
काठमाडौं महानगरपालिका–३ बसुन्धारा बस्ने सिराहा घर भएकी राम दुलारी भन्ने महिलाको हत्यामा संलग्न रहेको अभियोगमा दुई जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सर्लाही चक्रघट्टा गाउँपालिका–३ बस्ने ४० वर्षीय राम बिनय महरा र काठमाडौं महानगरपालिका–३ बसुन्धारा बस्ने सर्लाही बसगरिया गाउँपालिका–५ घर भएका २४ वर्षीय सन्तोष राम महरा रहेका छन्।
बिएल संवाददाता - काठमाडाैँ
काठमाडौं महानगरपालिका–३ बसुन्धारा बस्ने सिराहा घर भएकी राम दुलारी भन्ने महिलाको हत्यामा संलग्न रहेको अभियोगमा दुई जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सर्लाही चक्रघट्टा गाउँपालिका–३ बस्ने ४० वर्षीय राम बिनय महरा र काठमाडौं महानगरपालिका–३ बसुन्धारा बस्ने सर्लाही बसगरिया गाउँपालिका–५ घर भएका २४ वर्षीय सन्तोष राम महरा रहेका छन्।
बिएल संवाददाता - काठमाडाैँ
आइतबार रुकुम पूर्व जिल्ला अदालत पुगेर आत्मसर्मण गरेका सांसद केसीलाई कारागार चलान गरिएको हाे। ३३ वर्ष पुरानो मुद्दामा दोषी ठहरिएका उनी आइतबार कारागार चलान भएका हुन्।
बिएल संवाददाता - काठमाडौं
‘सबै दलले समाजवाद भन्छन् तर कसको समाजवाद कस्तो हो, स्पष्ट छैन। त्यसैले अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा “देश महायात्रा” सञ्चालन गरेर विचारको विकास गरौँ। त्यसले पार्टीभित्रको संगठनात्मक सङ्कट समाधान हुन्छ, नेतृत्व निर्माणको सवाल सम्बोधन हुन्छ र जनतामा पार्टीप्रति नयाँ किसिमबाट भरोसा निर्माण हुन्छ। त्यो काम सामूहिकतामा हुनुपर्छ, जनतामा आधारित हुनुपर्छ’, उनले भनेका छन्।
बिएल संवाददाता - काठमाडौं
जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित पुन फलोअप उपचारका लागि आइतबार दिउँसाे एअर चाइनाको सिए–४३८ उडानमार्फत् पत्नी ओनसरी घर्तीमगरसँग चीन गएका हुन्।
बिएल संवाददाता - काठमाडौं
उनले भने, ‘विधेयकको संशोधनको लक्ष्य के हो भने चेक अनादरको प्रवृद्धि बढ्दै गएको छ। त्यसलाई नियन्त्रण गर्न जरुरी छ। त्यसका निमित्त आवश्यक कानुनी प्रबन्ध पनि गर्नुपर्छ। अर्कोतर्फ चेक अनादरको विषय निरुत्साहित गर्न कानुनी तवरले काम कारवाही हुनुपर्छ। कानुनमा गरिने प्रबन्ध रियलस्टिक पनि हुनुपर्यो।’
बिएल संवाददाता - काठमाडौं
हालै सरूवा तथा काज भई आफ्नो कार्यक्षेत्रमा खटि जान लागेका प्रहरी निरीक्षकहरूलाई आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधन गर्दै उनले इमानदारीता, पारदर्शीता, व्यावसायिक निष्ठा र सकारात्मक मनोवृत्तिका साथ संगठनको नीति एवम् प्राथमिकतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने बताएका हुन्।
बिएल संवाददाता - काठमाडौं