आइतबार, १७ नोभेम्बर २०२४

तीन दिन राष्ट्रिय शोक घोषणा, उद्दार काेषमा १ अर्ब जम्मा गरिने

सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ। बाढी पहिरो र डुबानबाट दुई सयभन्दा धेरैको मृत्यु भएपछि सरकारले राष्ट्रिय शोकको घोषणा गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मलेखुमा सुख्खा पहिरो: सडक पूर्णरुपमा अवरुद्ध, राति पन्छाउन नसकिने

धादिङको मलेखुनजिक परेवा भिरमा आएको पहिरोका कारण सडक दुइतर्फि बन्द भएको धादिङ प्रहरीले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

निगमले घटायाे पेट्राेल र डिजेलकाे मूल्य, घाटा खाएरै ग्याँसकाे मूल्य यथावत राखियाे

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। निगमका अनुसार पेट्रोल, डिजेल र मट्टीतेल तथा हवाई इन्धनको मूल्य घटाइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भासियो दाउन्ने सडक, यात्रु बाटोमै अलपत्र

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा सडक भासिएको छ। चार लेनको सडक सोमबार साँझ साढे ४ बजे पूर्णरुपमा भासिएपछि अहिले पूर्व–पश्चिम राजमार्ग ठप्प भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - नवपरासी (पूर्व)

बारका अध्यक्ष घिमिरेविरुद्ध अवहेलना मुद्दाको तयारी

सर्वोच्च प्रशासनले नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अवहेलना मुद्दा दर्ताको तयारी गरेको छ।घिमिरेले हालै नगरकोटमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीशले घुस खाएको र घुसको रकम मिलान गर्न न्यायाधीश नियुक्ति सिफारिसमा हतार गरेको अभिव्यक्ति दिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

पत्रकारले साेधेकाे प्रश्नकाे जवाफ नै नदिएर विमानस्थलबाट हिँडे ओली

उनी स्वदेश फर्किएपछि भ्रमणबारे जानकारी दिन त्रिभुवन विमानस्थलमा आयाेजित पत्रकार सम्मेलनमा साेधिएका प्रश्नकाे प्रधानमन्त्री ओलीले जवाफ नै नदिएर हिँडेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

स्वदेश फर्किए प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फिर्ता भएका छन्। उनी सोमबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बाढी–पहिरोमा मृत्यु हुनेको संख्या २०० पुग्यो

तीन दिनको अविलर वर्षापछि आएको बाढी–पहिरोमा परी मृत्यु हुनेको संख्या २०० पुगेको छ। नेपाल प्रहरीका अनुसार सोमबार साढे ३ बजेसम्म बाढी–पहिरोमा मृत्यु हुनेकाे संख्यामा ३०० पुगेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

अनेरास्ववियु क्रान्तिकारीमा उमेर हदको विवाद, कुर्सी हानाहान (भिडियाे)

नेकपा (माओवादी केन्द्र)को भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीको महाधिवेशनमा लफडा भएको छ। उमेर हद लगाउने कि नलगाउने भन्ने विषयमा विवाद हुँदा विद्यार्थी नेताहरु कुर्सी हानाहानमा उत्रिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अवरुद्ध भएका कुन–कुन राजमार्ग खुले?

तीन दिनको अविरल वर्षापछि आएको बाढी–पहिरोले अवरुद्ध भएका सडकहरू खुलाउने प्रयास भइरहेको छ। तर सडकहरू खुलाउन निकै समय लाग्ने देखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध ६ वटा उजुरी

संवैधानिक परिषद्ले राउतलाई सर्वोच्च अदालतको प्रधानन्ययाधीशमा सिफारिस गरेकोमा संसदीय समितिले उनीविरुद्ध उजुरी आह्वान गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बाढीले बगाएका दुई जनालाई उद्दार गर्ने चणिकलाल कावा प्रधानमन्त्रीको सम्मान

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने चणिकलाल तामाङले देखाएको साहसको प्रशंसा गर्दै सम्मान गरेका छन्। सोमबार शहरी विकास मन्त्रालयमा सिंहले तामाङलाई सम्मान गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अवरुद्ध राजमार्ग र सडकहरु पूर्णरुपमा संचालनमा आउन समय लाग्ने

सहसचिव एवम् प्रवक्ता सुशीलबाबु ढकालकाअनुसार सडकहरुमर्मत गर्ने तथा बाढीले बगाएका पुलहरुमा अस्थायी बेलिब्रिज राख्ने काममा मन्त्रालय र सडक विभागले सक्रियता बढाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

तत्काल राहत वितरण सुरु गरिने

राष्ट्रिय बिपद् जोखिम न्यूनीकरण कार्यकारी समितिले विपद्बाट समस्यामा परेका नागरिकलाई तत्काल राहत वितरण गर्ने निर्णय गरेको छ। राहत वितरणको प्रक्रिया एकद्वार प्रणालीबाट गरिने पनि निर्णय गरिएको गृह मन्त्रालयका सह सचिव ऋषिराम तिवारीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

बाढी,पहिराे र डुबान: मृतक १८८ पुगे, ४१ वेपत्ता, दुई सिडिओलाई कारबाही

मन्त्रालयले धादिङमा सहसचिव सुमन घिमिरे र काभ्रेमा उमेश ढकाललाई नयाँ प्रमुख जिल्लाअधिकारीकाे जिम्मेवारीमा खटाएकाे छ।  उनीहरूले आजै सम्बन्धित जिल्लामा जिम्मेवारी सम्हाल्नेछन्। यसअघि धादिङमा राजेन्द्रदेव पाण्डे र काभ्रेमा सूर्यप्रसाद सेढाईं प्रमुख जिल्लाअधिकारी थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बाटाहरू थुनिए, काठमाडौंमा तरकारीकाे छाेइनसक्नु भाऊ

कतिपय तरकारीका गाडीहरूसमेत बाटाेमै थुनिएका कारण अब काठमाडौंमा तरकारीकाे अभाव हुन थालेकाे छ। पूरै काठमाडौं उपत्यकालाई तरकारी पुर्‍याउने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिअन्तर्गत चलिरहेकाे कालिमाटीकाे तरकारी बजारसमेत शुक्रबार र शनिबारकाे वर्षाका कारण डुबेकाे छ। त्यसबाट लाखाैंकाे तरकारी नस्ट भएकाे समितिले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कारागार चलान भए सिधाकुरा डटकमका सम्पादक र प्रकाशक

सर्वाेच्च अदालतकाे आदेशलगत्तै आइतबार साँझ सम्पादक ढुङ्गाना र प्रकाशक कँडेल कारागर चलान भएका हुन्। सम्पादक ढुङ्गानाले आफूले केन्द्रीय कारागार जगन्नाथदेवलमा चलान भएकाे जानकारी गराए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

स्वदेश फर्किँदै ओली, अमेरिकाबाट कतार प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर स्वदेश फर्कने क्रममा अमेरिकाको बोष्टनबाट कतारको दोहा प्रस्थान गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ