आइतबार, १७ नोभेम्बर २०२४

सिधा कुरा डटकमका सम्पादकसहित तीनै जनालाई कैद सजाय

सर्वोच्च अदालतकाअनुसार आइतबार बसेको पूर्ण इजलासले राजकुमार तिमल्सिनालाई ६ महिना कैद, प्रकाशक युवराज कँडेललाई र सम्पादक नवीन ढुंगानालाई तीन-तीन महिना कैद सजाय सुनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या १७० पुग्यो

असोज १० गतेदेखि परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १७० पुगेको छ। गृह मन्त्रालयकाअनुसार आइतबार राति ७ : ३० बजेसम्मको अपडेटअनुसार १७० जनाको मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

माओवादी केन्द्रले बाढीपहिरोको क्षतिबारे तथ्यांक संकलन गर्न हेल्प डेस्क राख्ने

नेकपा (माओवादी केन्द्र)ले बाढीपहिरोको क्षतिसम्बन्धी स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न केन्द्रीय कार्यालयमा हेल्प डेक्स राख्ने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

झ्याप्ले खोलामा उद्दार जारी, अवरुद्ध सडक सुचारु गराउने तयारी

पहिरोले पुरिएका चार सवारी साधनबाट शनिबार र आइतबार गरी ३५ शव निकालेपछि अब सुरक्षाकर्मीले सडक खुलाउन ध्यानकेन्द्रित गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विपदबारे पूर्वसूचना र तयारीले ठुलो काम गर्यो: गृहमन्त्री लेखक

आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सर्वदलीय बैठकमा उनले विपद् पूर्वको सूचना र तयारीले क्षति कम भएपनि थप व्यवस्थित गर्न जरुरी रहेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

थाहा थियो यस्तो विपद् हुन्छ तर सरकार झरीसँगै बगिरहन्छ

दुई दिनमा १४८ जनाको मृत्यु हुँदा ५५ जना बेपत्ता छन्। १०१ जना घाइते भए। मृत्यु हुनेमा सबै भन्दा धेरै काठमाडौँ उपत्यका (भक्तपुर, ललितपुर र काठमाडौँ)का छन्। बागमती प्रदेशका अन्य जिल्ला र कोशी तथा मधेश प्रदेशले पनि क्षति बेहोरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सर्वदलीय बैठक: अवरुद्ध सडक खुलाइने, यात्रुलाई चाँडै गन्तब्यमा पुर्याइने

आइतबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले राखेको सर्वदलीय बैठकले बाढी पहिरोबाट प्रभावितहरूको खोज तथा उद्दारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दुई दिनको पानीले दुईतिहाइ सरकारको औकात देखाइदियाे- रास्वपा

आइतबार बसेको केन्द्रीय समिति बैठकपछि रास्वपा प्रवक्ता मनिष झाले पत्रकारहरुसँग कुराकानी गर्दै सरकार, गठबन्धन, गठबन्धन आवद्ध राजनीतिक दल र राजनीतिक कार्यकर्ता सबैको राजनीति सबै ‘रवि, रास्वपा र सहकारी’ यही तीन खम्बामा अड्किएको कारण प्राकृतिक विपत्ति आउँदै गर्दा सामना गर्न कोही तयार नभएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रचण्डले गरे ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चणिकलाल तामाङलाई प्रचण्डले गरे सम्मान

उनले आफ्नै निवास खुमलटारमा बोलाएर तामाङलाई सम्मान गरेका हुन्। तामाङले शनिबार ललितपुर महानगरपालिका- २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेर बचाएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दशैंको टीकाको साइत: कुन देशमा कति बजे?

दिल्ली, भारतमा अक्टुबर १२ विहान ११: ४२ मा छ, अमेरिकाकाको न्यूयोर्कमा अक्टुबर १२ मा १०:०१, केन्टुकीमा १०ः४५, टेक्सामा १०:०५, वासिङ्गटनमा ९:५५, क्यानडा टोरन्टोमा १०:१५,भ्यानकुभरमा १०ः१७ र जापान टोकियोमा अक्टुबर १३ ११ः३५ बजे रहेको समितिले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काठमाडाैंमा उत्पादित ११ ब्राण्डका पानीमा भेटियाे दिशामा पाइने सुक्ष्मजीव, बिक्रीमा लगाइयो प्रतिबन्ध

भदौ २४ गते नै नमूना लिइएका पानीहरुमा गोकर्णेश्वरमा सञ्चालित अक्वा सुन्दरी उद्योगले उत्पादन गर्ने अक्वा डिवी, कागेश्वरी मनोहरा, वडा नं. ६ मा रहेको स्नो क्युव ड्रिङ्किङ् वाटरले उत्पादन गर्ने अकुवा, गोकर्णेश्वरमा रहेको स्तुपा इष्डष्ट्रीले उत्पादन गरेको क्युब प्रोसेस ड्रिङिकङ् वाटर र गोकर्णेश्वरमा सञ्चालित मुन लाइट स्प्रिङ् मिनरल वाटरले उत्पादन गरेको अक्वा माइल्ड नामको पिउने पानीमा फिकल कोलिफर्म भेटियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विपदबाट मृत्यु हुनेको संख्या १३२ पुग्यो, ६४ जना अझै बेपत्ता

गृह मन्त्रालयका अनुसार हालसम्म काठमाडौं उपत्यकामा ६८, बागमती प्रदेशमा ४५, कोशी प्रदेशमा १७ र मधेश प्रदेशमा २ जनाको मृत्यु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भारतबाट पक्राउ परेका ढाेरपाटनका मेयरलाई काठमाडाैँ ल्याएर बागलुङ पठाइयाे

भारतको नयाँ दिल्लीमा पक्राउ परेका नेपालीलाई शनिबार ल्याइएको थियो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपालीलाई आइतबार बाग्लुङ पठाइएको जानकारी दिएको छ। प्रहरीले नेपालीका दाजु ओमप्रसाद दर्जीलाई पनि पक्राउ गरेर बाग्लुङ पठाएको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

झ्याप्ले खोलाको पहिरोबाट अहिलेसम्म ३५ शव निकालियो

अहिलेसम्म निकालिएका शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको र आफन्त बेपत्ता भएका परिवारले प्रमाणपत्र सहित सम्पर्क गरिदिन खानीखोला प्रहरीले अनुरोध गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

डुबानमा परेकाहरूको उद्धारमा परिचालित हुने एमालेको निर्णय

आइतबार बिहान बसेको केन्द्रीय कार्यालय र विपद् व्यवस्थापन विभाग तथा स्वयंसेवा विभागको संयुक्त बैठकले सम्पूर्ण कमिटीलाई पीडितहरुको उद्धार र राहत वितरणमा केन्द्रीत हुन निर्देशन दिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सिंहदरबारमा सर्वदलीय बैठक जारी

कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्बदलीय बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बाढी–पहिरोबाट अहिलेसम्म १२९ जनाको मृत्यु

बाढी पहिरोमा परी सबैभन्दा बढी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रेमा १०, मकवानपुरमा ७, सिन्धुपाल्चोकमा ६, सोलुखुम्बु, पाँचथ र भक्तपुरमा ५-५ जनाको ज्यान गएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बाढीपछि थापाथलीस्थित सुकुम्बासी बस्तीमा जे देखियो...(फाेटाे/भिडियाे)

काठमाडौंमा केही दिन अघिसम्म परेको पानीले बागमती, विष्णुमती, हनुमन्ते, नख्खु, बल्खु खोलाहरूमा ठूलो बाढी आयो। बाढी मात्रै आएन नदी किनार छेउका बस्ती, पसल, होटल, विद्यालय, राजनीतिक दलका मुख्यालयहरूमा बाढी नै पस्यो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ