आइतबार, १७ नोभेम्बर २०२४

डुबानमा परेकाहरूको उद्धारमा परिचालित हुने एमालेको निर्णय

आइतबार बिहान बसेको केन्द्रीय कार्यालय र विपद् व्यवस्थापन विभाग तथा स्वयंसेवा विभागको संयुक्त बैठकले सम्पूर्ण कमिटीलाई पीडितहरुको उद्धार र राहत वितरणमा केन्द्रीत हुन निर्देशन दिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सिंहदरबारमा सर्वदलीय बैठक जारी

कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्बदलीय बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बाढी–पहिरोबाट अहिलेसम्म १२९ जनाको मृत्यु

बाढी पहिरोमा परी सबैभन्दा बढी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रेमा १०, मकवानपुरमा ७, सिन्धुपाल्चोकमा ६, सोलुखुम्बु, पाँचथ र भक्तपुरमा ५-५ जनाको ज्यान गएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बाढीपछि थापाथलीस्थित सुकुम्बासी बस्तीमा जे देखियो...(फाेटाे/भिडियाे)

काठमाडौंमा केही दिन अघिसम्म परेको पानीले बागमती, विष्णुमती, हनुमन्ते, नख्खु, बल्खु खोलाहरूमा ठूलो बाढी आयो। बाढी मात्रै आएन नदी किनार छेउका बस्ती, पसल, होटल, विद्यालय, राजनीतिक दलका मुख्यालयहरूमा बाढी नै पस्यो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एयरलाइन्सहरुले हवाई भाडा महङ्गाएकाेप्रति प्रधानमन्त्रीकाे चासाे

विपत्तिकाे समयमा एयरलाइन्स कम्पनीहरुले हवाई भाडा बढाएकाेप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले चासाे व्यक्त गरेका छन्। संयुक्त राष्ट्रसंघकाे महासभामा सहभागी हुन अमेरिका पुगेका ओलीले सामाजिक सञ्जालमार्फत ध्यानाकर्षण गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काठमाडौंका बाढी पीडितको साथमा वडाध्यक्ष, एक हजार १६० को उद्धार

शुक्रबारबाट परेको अविरल वर्षाका कारण नदी किनारा हुँदै बस्तीभित्र पानी प्रवेश गरेको थियो। यसबाट आइलागेको विपत्तिको सामना गर्न शनिवार बिहानैदेखि महानगर प्रहरी बलका १७ वटा टोली परिचालन भएका थिए। यसरी खटिएका नगर प्रहरीले जनप्रतिनिधि, सुरक्षा निकाय र स्थानीयहरुसँगमा खोज र उद्धारको काम गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

झ्यापले खाेला पहिराेबाट २५ वटा शव निकालियाे

धादिङकाे धुनीबेसी नगरपालिका- ९ झ्यापले खाेलामा पहिराेमा पुरिएका थप ११ जनाकाे शव निकालिएकाे छ। आइतबार बिहानदेखि अहिलेसम्म साे स्थानबाट थप ११ जनाकाे शव निकालिएकाे उद्दारमा खटिएका प्रहरीले जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बाढी-पहिराे पीडितकाे उद्दारमा सरकार उदासीन देखियाे- प्रचण्ड

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढी पहिराे पीडतकाे उद्दारमा सरकार उदासीन देखिएकाे बताएका छन्। अध्यक्ष प्रचण्डले विज्ञप्ति जारी गर्दै उद्दारमा सरकार उदासीन देखिएकाे बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बढिरहेको सुनको मूल्यमा आयो गिरावट

निरन्तर बढेर रेकर्ड राखिरहेको सुनको मूल्यमा साताको पहिलो कारोबार दिन आज (आइतबार) भने गिरावट आएको छ।  आइतबार ६ सय रूपैयाँले सुनको मूल्य घटेर हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

अत्यावश्यक सवारीलाई नागढुंगा सुरुङमार्ग प्रयोग गर्न दिइयो

काठमाडौँ जोड्नका लागि पहिरोले सबै सडक अवरुद्ध भए पछि धादिङमा अलपत्र परेका अत्यावश्यक सवारी सधानलाई नागढुंगा सुरुङ मार्गबाट प्रयोग गर्न दिइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

लेबनान-इजरायल युद्ध: हिज्बुल्लाह र इरानले अब के गर्लान्?

शुक्रबार भएको एउटा आक्रमणमा हिज्बुल्लाहका बरिष्ठ नेता हसन नसरल्लाहसहित उच्चस्तरका कमाण्डरहरू मारिएको पुष्टि भइसकेको छ। त्यसमा इजरायलसँग ‘पूरै बदला’ लिने चेतावनी हिज्बुल्लाहले दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

झ्याप्ले खोलामा थप ३ शव फेला

धादिङकाे झ्यापले खाेला (नागढुङ्गानजिक)मा थप ३ शव फेला परेको छ। शनिबार साँझ सोही ठाउँमा आएको पहिरोमा परी पुरिएका दुई बसबाट १४ वटा शव निकालिएकाे थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

काठमाडौँ जोड्ने सबै नाका ठप्प, २३ राजमार्गका ६८ ठाउँमा पूर्ण क्षति

मुग्लिन–पोखरा, नारायणगढ–मग्लिन, बेनी–जोमसोम, बीपी राजमार्गको काभ्रे र सिन्धुली खण्डलगायतमा पहिरोले क्षति पुर्‍याएको छ। कतिपय ठाउँमा पुल नै बगेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सोमबारसम्मै दर्किनसक्छ झरी, देशभरि सयजना भन्दा धेरैको मृत्यु

गृह मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै  ४८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौंका २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जना रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रविकाे सचिवालयले मुग्लिङ-नारायणगढमा अलपत्र यात्रुलाई खाना र बस्नकाे व्यवस्था गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवन (मुग्लिङ-नारायणगढ-भरतपुर)क्षेत्र मा अलपत्र यात्रुलाई खान र बस्नकाे व्यवस्था मिलाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आपतकालिन उपचारका लागि २४सै घण्टा तयार रहन निर्देशन

अविरल वर्षाका कारण देशभर बाढी र पहिरोका कारण जनधनको क्षतिका घटना बढिरहेको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै अस्पताल तथा स्वास्थ्यकर्मीहरुलाई २४सै घण्टा आपतकालीन उपचारका लागि तयार रहन आग्रह गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई सरकारको आग्रह

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा शनिबार बसेको विपद्सम्बन्धी आकस्मिक बैठकले विपद व्यवस्थापनका लागि सरकारी, गैरसरकारी क्षेत्र, नागरिक समाज र अन्य सबैले सक्रिय भई लाग्न अनुरोध गरेको उल्लेख गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीन दिन विद्यालय बन्द गर्न आग्रह गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एन्फा एकेडेमीका ६वटै बालकको शव भेटियो

कुलेखानी जलविद्युत् आयोजनाको इन्द्रसरोवर भरिएर शनिबार बिहान जलाशयको २ वटै ढोका खोलिएपछि विद्यालयको छात्रावासबाट सुरक्षित स्थलतर्फ सार्न खोज्दा उनीहरुको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - मकवानपुर

बुटवलबाट काठमाडाैँ आउँदै गरेकाे बस झ्यापले खाेलामा पुरिएकाे आशंका, दुई जनाकाे शव भेटियाे

नौबिसे नागढुङ्गा सडकखण्डमा रहेको सुरुङमार्ग नजिक रहेको झ्यापले खोलामा पहिरोमा पुरिएको बसमा यात्रुहरु परेको आशंका गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ