आइतबार, १७ नोभेम्बर २०२४

लागुऔषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ

काठमाडौँ चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब २० ग्रामसहित झापा कमल गाउँपालिका–१ सरणपाडाका २८ वर्षीय सन्देश पाठकलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

धामीको भर पर्दा गर्भमै शिशुको ज्यान गयो

बिहान ९ बजे चिकित्सकको टोली अपरेसनको तयारीमा जुट्यो। अपरेसनअघि भिडियो एक्सरे गर्दा शिशुको ज्यान गइसकेको पाइयो। त्यसपछि ‘भ्याक्युम डेलिभरी’मार्फत मृत बच्चा बाहिर निकालियो। यद्यपि समयमै अपरेसन भएकाले आमाको ज्यान भने जोगियो।

बिएल संवाददाता

बिएल संवाददाता - डोटी

परराष्ट्रसचिव लम्साल र पाकिस्तानका राजदूत हास्मीबीच भेटवार्ता

परराष्ट्रसचिव सेवा लम्साल र नेपालका लागि पाकिस्तानका राजदूत अबरर एच हास्मीले भेटवार्ता भएको छ। परराष्ट्र मन्त्रालयमा शुक्रबार भएको भेटमा नेपाल–पाकिस्तान सम्बन्धका विषयमा छलफल भएको पाकिस्तानी राजदूतावासले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आहारा खोज्दै घोडाघोडी आइपुगे आगन्तुक चरा

सेप्टेम्बरदेखि फेब्रुअरीसम्म करिब छ महिना उत्तर ध्रुवका साइबेरिया, मङ्गोलिया, उत्तरी चीन, रसिया, कोरिया, जापान, युरोपलगायत क्षेत्रमा तापक्रम शून्य डिग्री सेल्सियसभन्दा न्यून रहने भएकाले तालतलैया तथा पोखरीमा बरफ जम्ने भएकाले चराहरू उचित तापक्रम र वातावरणको खोजी गर्दै यहाँ आउने चराविद् डा हेमसागर बरालले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

वीर अस्पतालमा कसैले तालाबन्दी गरे आफैँ आएर खोल्छु : मन्त्री बस्नेत

उनले भने, ‘मलाई बद्नाम गर्ने उद्देश्यले आफ्नो स्वार्थ पूरा गर्न नभएको प्रचार गर्दै एक समूह हिँडेको छ। ऐन संशोधन गरेर भए पनि उक्त समूहलाई ठेगान लगाउनुपर्ने अवस्था आएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चार दिनपछि मेलम्चीको पानी काठमाडौँ आउने

बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार दिनमा काठमाडौँ आउने भएको छ। अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि मेलम्चीको पानी बुधबार साँझदेखि पुनःकाठमाडौँमा पथान्तरण गरिएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ताल संरक्षण गरेर पर्यटन प्रवर्द्धन गर्दै तमानखोला गाउँपालिका

समुद्री सतहदेखि तीन हजार मिटरको उचाइमा छ, बराह ताल। हिउँदमा हिउँ फूलले ढाकिने र बर्खामा चारैतिर हरियाली देखिने यो ताल बागलुङको मुख्य पर्यटकीय गन्तव्य हो।

बिएल संवाददाता

बिएल संवाददाता - ढोरपाटन (बागलुङ)

अबको चार दिनपछि मेलम्चीको पानी काठमाडौँ पुग्ने

उनले भने, ‘निर्माण व्यवसायीको माग सम्बोधन गरेर मेलम्चीको पानी काठमाडौँ पथान्तरण गरिएको छ, २७ किलोमिटर लामो सुरुङमा आधाजति पानी रहेकाले अबको चार दिनमा मेलम्ची खोलाको पानी काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पुग्नेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राप्रपाले मनायो पृथ्वी जयन्ती (फोटोफिचार)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती  मनाएको छ। काठमाडौँको टुँडिखेलमा जलपान समारोह आयोजना गरी जन्मजयन्ती मनाएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विपिन जोशी सुरक्षित हुनुहुन्छ, चाँडै रिहाइ हुनेमा आशावादी छौँ: मन्त्री साउद

‘कतारले दोस्रो युद्ध विरामका लागि आफूहरु प्रयासरत रहेको जवाफ दिएको छ। दोस्रो युद्ध विराममा विपिन सकुशल फर्किने अपेक्षा छ’, उनले भने, ‘पहिलो चरणमा महिला र बालबालिका प्राथमिकतामा परेका र अब विपिनको रिहाइ हुनेमा आशावादी छौँ। विपिन सुरक्षित हुनुहुन्छ। उहाँ चाँडै रिहा हुनुहुनेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - डडेल्धुरा

नेपाल–भारत सीमा विवाद समाधानका लागि काम भइरहेको छ: मन्त्री साउद

‘कालापानी, लिम्पियाधुरा, लिपुलेक र सुस्ताबाहेकमा धेरै सहमति भइसकेको छ। यसअघि भएको सीमा नक्साङ्कन र रेखाङ्कनका बेला केही ठाउँ नेपाल पक्षको भारततर्फ र भारततिरको नेपालमा आएको छ’, मन्त्री साउदले भने, ‘यसमा दुवै देशको जोइन्ट बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको छ। सहमतिका साथ यो काम अघि बढिरहेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - डडेल्धुरा

दाङको टरिगाउँ विमानस्थलबारे सञ्चारमन्त्री शर्मासँग छलफल

सिंहदरबारस्थित मन्त्रालयमा शुक्रबार बिहान भएको भेटका क्रममा दाङमा औद्योगिक क्षेत्र कार्यान्वयन, गुणस्तर नापतौल कार्यालय स्थापनालगायत जिल्लाको विकास निर्माणका बारेमा छलफल भएको राष्ट्रियसभा सदस्य अनिता देवकोटाले जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी अपलचनमा १९ जना दोषी ठहर

बाँके जिल्ला अदालतले सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगञ्जको अपचलन मुद्दामा दोषी ठहरिएका १९ जनालाई अधिकतम कसुर, सजाय र जरिवाना तोकेको छ। कसुर ठहर हुनेमा सहकारीका तत्कालीन सञ्चालक समिति र कर्मचारी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - खजुरा

एकीकरणकै कारण मुलुक विश्वका पुराना स्वतन्त्र राष्ट्रमा पर्छ: पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको नेतृत्व र मार्गदर्शनमा सुरु भएको नेपाल एकीकरणले मुलुकको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेको बताएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पृथ्वीनारायण शाहका दिव्योपदेश आज पनि उत्तिकै सान्दर्भिकः राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहका दिव्योपदेश आज पनि उत्तिकै लोकप्रिय र सान्दर्भिक रहेको बताएका छन्। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, २०८० को शुभकामना सन्देश दिँदै उनले ती दिव्योपदेशहरू अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रसँग कूटनैतिक सम्बन्ध निर्माणमा मार्गदर्शकका रूपमा रहेको उल्लेख गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भिजिट भिसालाई व्यवस्थित बनाइने

आज गृह मन्त्रालयमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीसहित गृह, परराष्ट्र, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव र सम्बद्ध पदाधिकारीको बैठकले उक्त निष्कर्ष निकालेको हो

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

वीरगन्ज नाकामा भेटिए नयाँ कोरोना सङ्क्रमित

वीरगन्ज नाकामा सञ्चालित ‘हेल्थ डेस्क’मा गरिएको एन्टिजेन परीक्षणमा दुई व्यक्तिमा कोरोना सङ्क्रमण भेटिएको छ। उनीहरु दुवै जनामा कोरोनाको नयाँ भेरिएन्ट जेएन १ को सङ्क्रमण भेटिएको प्रयोगशाला प्राविधिक निशा साहले जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - पर्सा

रुसी सेनामा भर्ती भएका प्युठानका सुनारकाे मृत्यु

रुसी सेनामा भर्ती भएका प्युठानका एक युवकको मृत्यु भएको छ। प्युठान नगरपालिका– ४ काठेवर निवासी सोनु सुनारको मृत्यु भएको रुसबाट उनका साथीले जानकारी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - खलङ्गा

आन्तरिक खपत गरी बढी भएको बिजुली निर्यात गर्छौँ : ऊर्जामन्त्री बस्नेत

मन्त्री बस्नेतले आगामी १२ वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन हुने विश्वसनीय आधारसमेत तयार भएको उल्लेख गरे। उनले सन् २०२३ देखि २०३५ सम्मको १२ वर्षे रणनीतिक योजना बनाएको र सोही योजना कार्यान्वयन गर्न सरकार, निजी क्षेत्रको साथ तथा सहयोगमा लक्ष्य हासिल गरिने स्पष्ट पारे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कक्षा १० को एसइई खारेज नगर्न बोर्डको आग्रह

विद्यालय शिक्षा विधेयक, २०८० माथि सुझाव दिने क्रममा आज राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले हाल सञ्चालन भइरहेको परीक्षालाई कायम राख्न र यसलाई प्रदेश सरकारबाट सञ्चालन गर्न सुझाव दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं