आइतबार, १७ नोभेम्बर २०२४

गर्भवतीलाई गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा

गाउँपालिकाले सुरु गरेको ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमअन्तर्गत पालिकाभित्रका सम्पूर्ण गर्भवतीका लागि भिडियो एक्सरे सेवा उपलब्ध गराउन सुरु गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - गोरखा

नेर्पा भुलभुले फुटबलको उपाधि दोर्पाचिउरीडाँडालाई

खोटाङमा आयोजना गरिएको ‘नेर्पा भुलभुले पुरुष फुटबल’ प्रतियोगिताको दोस्रो संस्करणको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पाचिउरीडाँडाले जितेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - खोटाङ

दुर्घटनामा दुई जनाको मृत्यु

झापाको शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। शनिबार भएका ती दुवै दुर्घटनामा आठ जना घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बनियानी, झापा

थलालेमा टुजी जडान नहुँदा टावर बने पनि स्थानीय संचारको पहुँच बाहिरै 

गत बुधबारदेखि तातोपानी गाउँपालिका -८ थालालेमा टावर निर्माण भएपछि उक्त क्षेत्रमा फोनको समस्या दुर भयो भनिएको थियाे। तर केही गाउँमा संचार सुविधा अझै राम्रो भइसकेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - तातोपानी

वित्तिय सुशासन जोखिम मुल्यांकन: जुम्लाको कनकासुन्दरी देशकै दोस्रो र तातोपानी चौथो

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले गरेकाे वित्तीय सुशासन जाेखिम मूल्यांकन २०७९ अन्तर्गत नेपालका ७५३ स्थानीय तहहरूमा जुम्लाको कनकासुन्दरी गाउँपालिका दोस्रो भएको छ। धादिङकाे ज्वालामुखी गाउँपालिका ८६.५ अंक ल्याए प्रथम हुँदा जुम्लाकाे कनकासुन्दरी ८६ ल्याएर दोस्रो भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

कोभिड– १९ को जोखिम निरन्तर बढ्दै गएको डब्ल्युएचओको भनाइ

अध्ययनका अनुसार कोभिड– १९को पुष्टि गरिएका घटनाहरू सार्वजनिक भएभन्दा दुई देखि १९ गुणा बढी भएको महामारी तथा सङ्क्रमण रोकथामका लागि जिम्मेवार विश्व स्वास्थ्य सङ्गठनका अन्तरिम निर्देशक मारिया भान केरखोभले विशेष विश्लेषणमा बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - जेनेभा

माओवादी केन्द्रकाे विधान सम्मेलन फागुनकाे पहिलाे साता

पार्टी मुख्यालय पेरिसडाँडामा आज (शनिबार) बसेको स्थायी समिति बैठकले फागुन १ देखि ३ गतेसम्म सम्मेलन आयोजना गर्ने निर्णय गरेको सो पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ढोरपाटन दुर्घटना: तीन घाइतेलाई हेलिकोप्टरद्वारा पोखरा पठाइयो

बागलुङ ढोरपाटनमा आज बिहान भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत पोखरा पठाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - गलकोट

सेतोपहरा दुर्घटना अपडेट: मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

दुर्घटनामा घाइते छ वर्षीया स्मारिका गौतमको उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चन्द्रागिरिमा सवारी दुर्घटना, चार जनाको मृत्यु

काठमाडौँबाट चित्लाङतर्फ गइरहेको गाडी अनियन्त्रित भई सडकदेखि पाँच सय मिटर तल खसेर दुर्घटना भएको निमित्त प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अन्तरराष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

विमानस्थलका अनुसार सन् २०२३मा आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै गरी कूल ८६ लाख ९१ हजार चार सय ४३ यात्रुले हवाईयात्रा गरेका छन्। सन् २०२२मा ७९ लाख ५४ हजार चार सय ९५ ले हवाईयात्रा गरेका थिए। जुन अघिल्लो वर्षको तुलनामा नौ दशमलव दुई प्रतिशतले बढी हो। कूल यात्रु आवागमन (आन्तरिक र अन्तरराष्ट्रिय) पनि बढेको विमानस्थल कार्यालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बागलुङमा जिप दुर्घटना, दुई जनाको मृत्यु, नौ घाइते

बागलुङमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। आज बिहान बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यका गइरहेको जिप ढोरपाटन नगरपालिका– ५ अस्तुमा दुर्घटना भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - ढोरपाटन

टोखामा चाकु दिवस मनाइँदै

नेवाः गुठी टोखाको आयोजनामा माघेसङ्क्रान्ति पर्वको अवसर पारेर आगामी माघ १ गते चाकु दिवस तथा बृहत् सांस्कृतिक तथा सम्मान कार्यक्रम गर्न लागिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दाङ दुर्घटनाः बस पुलबाट २५ मिटर तल खस्दा यति धेरै क्षति किन?  (तस्बिरसहित)

३५ जना सवार बस राती साढे १० बजे दुर्घनामा परेको हो। दुर्घटनास्थल भालुवाङ हो। राप्ती गाउँपालिका–१ भालुवाङ बजार छेउ भएर राप्ती नदी बग्छ। नदी वारपार गर्न पक्की पुल छ।भालुवाङ बजारबाट अघि बढेको बस यही पुलबाट शुक्रबार राती साढे १० बजे पुल छेउको रेलिङ भाँच्दै नदीमा खस्यो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाङमा भएको बस दुर्घटनामा घाइते भएकाहरुको उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न सम्बन्ध सबै निकायलाई निर्देशन दिएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राप्तीको बगरमा अस्ताए १२ जना (नामावलीसहित)

दाङस्थित राप्ती नदीमा बस खस्दा १२ जना अस्ताएका छन्। बाँकेको नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बस शुक्रबार राती साढे १० बजे राप्तीको पुलबाट नदीमा खसेको थियो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बझाङमा भूकम्पको धक्का

 बझाङमा भूकम्प गएको छ। शुक्रबार राति ११ बजेर ३२ मिनेट जाँदा भूकम्पको गएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - बझाङ

जसपाको केन्द्रीय समितिले पारित गर्‍यो महाधिवेशनसम्बन्धी कार्यतालिका

पार्टीका आज बसेको केन्द्रीय समितिको बैठकले आगामी जेठ २८ गतेदेखि ३० गतेसम्म धनुषामा आयोजना हुने पार्टी महाधिवेशनको कार्यतालिका पारित गरेको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - बैतडी

डोटीमा धामीको भर पर्दा गर्भमै शिशुको ज्यान गयो

दिपायल सिलगढी नगरपालिका-९ की २२ वर्षकी गर्भवतीलाई बेथा लागेपछि बिहीबार साँझ साढे ७ बजेतिर सासूसहित छिमेकीले जिल्ला अस्पताल डोटी पुर्‍याए। गर्भवतीको बेथा बढ्दै गयो र राति १० बजेतिर पाठेघर खुल्यो तर बच्चा बाहिर निस्कन सकेन। 

बिएल संवाददाता

बिएल संवाददाता - डोटी