सोमबार, १८ नोभेम्बर २०२४

भूकम्पीय जोखिम न्यूनीकरण गर्न सहकार्य गरौँ– गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्पीय जोखिम न्यूनीकरण गर्न तीनै तहको सरकारको सहकार्य हुनुपर्ने बताएका छन्। भूकम्प सुरक्षा दिवसका अवसरमा काठमाडौँ महानगरपालिकाले मंगलबार भूगोलपार्कमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रभावकारी बन्यो ‘प्रसूति प्रतिक्षा घर’

केही वर्षअघिसम्म घरमै सुत्केरी हुने गरेका बागलुङका गर्भवती अहिले समयअगावै स्वास्थ्य संस्था पुग्ने गरेका छन्। जिल्लाका स्वास्थ्य चौकीमा ‘प्रसूति प्रतिक्षा घर’को व्यवस्था गरिएपछि यहाँका सुत्केरी र गर्भवतीलाई यसबाट राहत मिलेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - गलकोट

त्रिशूलीमा गाडी खसेको आशंका, गोताखोरले खोजिँदै

मुग्लिन प्रहरीका अनुसार नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत् चितवनको इच्छाकामना गाउँपालिका– ५ को तीन नम्बर पुल नजिकै गाडी खसेको आशंका गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बुटवलका मुख्य सडकको विद्युतीय प्रसारण लाइनमा ‘मोनोपोल’

बुटवलमा आधुनिक सडकका रूपमा विस्तार हुन थालेको कालिका पथमाको बीचभागमा विद्युत्को मुख्य प्रसारण लाइनका पोलले सडकको सुन्दरतालाई कुरुप बनाइदिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

मुगुमा बलात्कृत १४ वर्षीया बालिका प्रदेश अस्पताल रिफर

स्वास्थ्य सेवा कार्यालय गमगढी मुगुमा उपचार सम्भव नभएपछि अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) अन्तर्गत उनलाई प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - मुगु

लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकार सकारात्मक छ: प्रधानमन्त्री

काठमाडौँको टुँडिखेलमा मगर समुदायले माघी पर्वका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले निरंकुशताका विरूद्ध संघर्षका योद्धा लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्नु न्यायोचित हुने जनाउँदै त्यसका लागि आफ्नो तर्फबाट पहल गर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भरतपुर महानगरपालिका र महावै गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम

चितवनको भरतपुर महानगरपालिका र कालिकोटको महावै गाउँपालिकाबीच भगनी सम्बन्ध कायम भएको छ। सोमबार दुई पालिकाबीच भगिनी सम्बन्ध कायम भएको महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माघी पर्व: टुँडिखेलमा भीडमा च्यापिएर ८ जना घाइते

सोमबार माघे संक्रातिकाे अवसरमा मगर समुदाय र थारू समुदायले आयोजना गरेका कार्यक्रममा सहभागी हुन पुगेका सर्वसाधारणकाे भीडमा च्यापिएर घाइते भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लाङटाङ–भोटेकोशी आयोजनामा भित्रियो बीस अर्ब लगानी

रु १९ अर्ब ८५ करोड ७० लाख बराबरको रकम भने ऋणमा ल्याइएको हो। सांसद खड्काका अनुसार आयोजनाको सम्पूर्ण वित्तीय व्यवस्थापन भइसकेको छ। सो आयोजनाका लागि विद्युत् विकास विभागले आगामी फागुन २ गतेसम्म वित्तीय व्यवस्थापन गर्ने समयसीमा प्रदान गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माघेसंक्रान्ति: टुडिखेलमा जे देखियाे तस्बिरमा

आज माघ १ गते। देशभर विभिन्न कार्यक्रम गरी माघेसंक्रान्ति पर्व मनाइँदैछ। विशेष गरेर थारु समुदाय र मगर समुदालयले यस पर्वलाई मनाउने गरेकाे भएपनि अन्य समुदालयमा समेत विभिन्न कार्यक्रम गरी मनाइने गरिन्छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चिसोका कारण सुनसरीको जनजीवन प्रभावित

सोमबार बिहानदेखि लागेको बाक्लो हुस्सु र चिसो हावाका कारण सदरमुकाम इनरुवासहित जिल्लाको विभिन्न ठाउँको जनजीवन प्रभावित भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - सुनसरी

म्यान्मार सेनाले बम बर्साउँदा एकै परिवारका ३ ‘नेपाली’को मृत्यु

शान राज्यस्थित नाउँछ्यो नगरको तौंजे गाउँमा तानाशाही सैनिकले अन्धाधुन्ध बम बर्साउँदा ६९ वर्षीय रिखी पोखरेल, २३ वर्षीया छोरी दीपा पोखरेल र २० वर्षीय छोरा विष्णु पोखरेलको घटनास्थलमै मृत्यु भएको स्थानीयबासीले जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - म्यान्मार

प्रधानमन्त्रीसँगै अर्घाखाँची पुगेका आइजिपी कुँवरकाे गाडीमाथि ढुङ्गा प्रहार, काँग्रेस कार्यकर्तासहित तीन जना पक्राउ

अर्घाखाँचीमा प्रहरी महानिरीक्षक (आइजिपी) वसन्त कुँवरकाे गाडीमाथि ढुङ्गा प्रहार भएकाे छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी कार्यक्रमका लागि सन्धिखर्क गएका कुँवरकाे गाडीमा साेमबार दिउँसाे ढुङ्गा प्रहार भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मेलम्ची खानेपानीकाे उद्घाटनप्रति बालेनकाे व्यंग्य- एउटा मन कति पल्ट जित्नुहुन्छ प्रचण्ड सरकार

‘हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार, एउटै परियोजना बारम्बार उद्घाटनको विश्वकिर्तिमान कायम गरेर’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पोखरा विमान दुर्घटनाको एक वर्ष : प्रियजन गुमाउनेहरुको उस्तै छ पीडा

दुर्घटना भएको आज एक वर्ष बित्यो तर प्रतिभालाई एउटा कुराले अहिले पनि सोचमग्न बनाएको छ। ‘त्योबेला त्रिभुवन काठमाडौँ जानुअघि साइत हेरेर जानुभएको थियो, त्यसभन्दा अगाडि कतै जाँदा कहिल्यै साइत जुराएको मलाई याद छैन’, प्रतिभाले श्रीमान् काठमाडौँ जानुअघिको दिन सम्झँदै भनिन्, ‘सायद त्यो मृत्युको साइत रहेछ भन्ने आज लागेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

शारीरिक अपाङ्गता भएका युवराज कृषि कर्ममा रमाउँदै

जन्मदा कुनै शारीरिक दुर्वलता नभएका बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङ बजारका युवराज कँडेलको एक वर्षको उमेरमै खुट्टा भाँचियो। खुट्टाको उपचार राम्रो नहुँदा उनी उभिनै सकेनन्।

बिएल संवाददाता

बिएल संवाददाता - गलकोट (बागलुङ)

इनारमा खसिन एक महिला, उद्धार कार्यजारी

ललितपुरको इमाडोलमा एक महिला इनारमा खसेकी छिन्। इनारमा खसेकी महिलाको अहिले प्रहरीले उद्धारको प्रयास गरेको छ। महालक्ष्मी नगरपालिका इमाडोल कृष्णमन्दिर नजिकै डेरा गरेर बस्ने एक महिला इनारमा खसेकी हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

मधेसमा तिलासक्रायतको उल्लास

मिथिला क्षेत्रमा मकर सक्रायत पनि भनिने यो पर्वमा ‘मकर स्नान’ को धार्मिक महत्त्व छ। हिन्दू परम्पराका मैथिल (मिथिलाका बासिन्दा) यो पर्वमा बिहानै धार्मिक महत्वका नदी, तलाउमा नुहाएर अब जाडो हराउने कामना गर्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - महोत्तरी

चिचर र घोगी घरबासका पहिचान

नवलपुरमा सञ्चालित अमलटारी, चिलाहा रतवल, पिप्रहर, शिसवार माझी मुसहर सामुदायिक घरबासलगायतका घरबासमा आउने पाहुनाले स्थानीय परिकारमा चिचर, घोगी र माछाका परिकार नै रोज्ने गरेका पाइएको छ। 'हाम्रो घरबासमा आउने पाहुना आफैँले चिचर खोज्नुहुन्छ, हामीले दैनिकजसो  चिचर पकाउने गरेका  छौँ', अमलटारी सामुदायिक घरबासका सञ्चालक नरबहादुर महतोले भने, 'थारू समुदायले खाने परिकार हिजोआज पर्यटकको रोजाइ बनेका छन्।' 

बिएल संवाददाता

बिएल संवाददाता - त्रिवेणी