सोमबार, १८ नोभेम्बर २०२४

कोरला–त्रिवेणी सडक आयोजना : डेढगाउँ–झ्यालबास खण्ड कात्तिक भित्र सम्पन्न गर्ने लक्ष्य

कोरला-त्रिवेणी सडकखण्डअन्तर्गतको डेढगाउँ-झ्यालबास खण्डको भौतिक प्रगति ३० प्रतिशत पुगेको छ। गण्डकी प्रदेश सरकारले सो आयोजनालाई  प्रदेश गौरवको योजनामा राखेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - त्रिवेणी

चितुवा देखिन थालेपछि सतर्क रहन आग्रह

नहुँको बन्दीपुर गाउँपालिका–४ टुँडिखेल, अस्पताल लगायतका क्षेत्रमा साँझका समयमा दैनिक चितुवा देखिन थालेपछि स्थानीयवासी समस्यामा परेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - तनहुँ

‘मोरल पुलिसिङ’ले नित्याएकाे बलात्कार

२८ वर्षीया ती महिलाले सात जना मुस्लिम पुरुषले हङ्गल सहरको एक होटलबाट अपहरण गरेर आफूमाथि दुर्व्यहार गरेकाे बताएकी छिन्। उनका अनुसार हाेटल नजिकैकाे सुनसान ठाउँमा उनी २४ घण्टासम्म बलात्कृत भइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दूधमा प्रतिलिटर १० रुपैयाँ अनुदान

प्युठान नगरपालिकाले किसानलाई दूधमा प्रतिलिटर रु १० अनुदान दिएको छ। नगरपालिकाले नगरलाई दुग्धजन्य उत्पादनमा आत्मनिर्भर बनाउन किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले सो कार्यक्रम सुरु गरेको जनाएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - प्युठान

राजनीतिज्ञ र कर्मचारीको स्वार्थले अड्कियो सह–सचिवको सरुवा 

राजनीतिक खिचातानी र कर्मचारीको स्वार्थले गर्दा २७ जना सहसचिवको सरुवा गर्न सरकारले ढिलाइ गर्दै आइरहेको छ। पुसको तेस्रो साता प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा २७ जना सहसचिवको सरुवाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रस्ताव पठाएको थियो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अब प्रमाणपत्र लिन त्रिवि धाउनु नपर्ने

अब कुनै पनि प्रमाणपत्र लिन त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा धाउनु नपर्ने भएको छ। त्रिविले यही माघ १५ गतेदेखि अनलाइन सेवा उपलब्ध गराउने भएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चितवन दुई जनामा कोरोना देखियो

चितवनमा १० महिनापछि कोरोना सङ्क्रमण देखिएको छ।  भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार आइतबार र सोमबार गरिएका छुट्टाछुट्टै परीक्षणमा २९ वर्षे र ६६ वर्षे पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

हिउँले टलक्क टल्कने हिमाल कालापत्थरमा परिणत हुँदै

गत वर्ष पनि ढिला गरी हिमपात भएको थियो भने यस वर्ष पनि माघ लाग्दासमेत हिउँ पर्न नसकेको उहाँको चिन्ता छ। मगरले भने, ‘हिउँ नपर्दा हिमाल कालो हुन थालेको छ भने बालीनाली पनि सुक्न थालेका छन्। यतिबेला हिमाली जिल्लाका खेतबारी र डाँडापाखा सेताम्मे हिउँले ढाकिन्थे।’

बिएल संवाददाता

बिएल संवाददाता - सोलुखुम्बु

नसर्ने रोगको उपचार सेवालाई विस्तार गर्दै सरकार

नसर्ने रोगको उपचारमा एकरुपता, समयमै गुणस्तरीय निदान, रोकथाम तथा नियन्त्रणका लागि परामर्श, स्वास्थ्य संस्था, विद्यालय र समुदायबीच समन्वय तथा स्वास्थ्य सेवामा समतामूलक पहुँच र कार्यदक्षता बढाउने रणनीतिको उद्देश्य रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रेसुङ्गा विमानस्थलमा हप्ताको चार पटक उडान हुँदै

हाल हप्तामा दुई पटक मात्रै उडान हुँदै आएकामा अगामी फागुनको पहिलो हप्ताबाट चार पटक उडान हुनेगरी व्यवस्था मिलाइएको हो। रेसुङ्गा विमानस्थलमा गत वैशाख २९ गते पहिलो व्यावसायिक उडान भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - तम्घास

सवारी दुर्घटनाबारे सरकारलाई रास्वपाकाे प्रश्न- चालकलाई दोष दिएर उम्किने कहिलेसम्म?

‘ठूला दुर्घटनापिच्छे छानबिन समिति बन्छ। तर, त्यसका प्रतिवेदन कार्यान्वयनमा ल्याइँदैन। चालक या यान्त्रिक गडबडीलाई दोष दिएर नियामक निकाय उम्किने गलत प्रवृत्तिको निरन्तरता कहिलेसम्म कायम रहन्छ?’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चितवनमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किँदा एक जनाको मृत्यु

कार्यालयका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार आफ्नै कोठामा खाना बनाउने क्रममा ग्यास चुहावट भएर सिलिण्डर पड्किँदा थापाको सोमबार मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु, एक जना घाइते

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सीताराम विष्टका अनुसार बँदेलको आक्रमणबाट  गर्दा घाइते भएकी जगुलीको उपचारको क्रममा जिल्ला अस्पताल डोटीमा मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - डोटी

विगतका त्रासदीपूर्ण भूकम्पबाट शिक्षा लिएर काम गर्नुपर्छ: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्रीले भने, ‘विसं १९९० मा गएको महाभूकम्पको स्मरण गर्दै २०५५ सालदेखि हामी हरेक वर्ष भूकम्प सुरक्षा दिवसका रूपमा यस्तो जागरण तथा सङ्कल्पको कार्यक्रम हरेक वर्ष गर्दै आएका छौँ। आजको दिन मूलभूत रूपमा त्यो पीडा फेरि भोग्न नपरोस् भनेर काम गर्ने राष्ट्रिय सङ्कल्प गर्ने दिन पनि हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘वाइड बडी’ जहाजमा प्राविधिक समस्या आएपछि ‘ग्राउण्डेड’, यात्रु अलपत्र

जहाज ग्राण्डेड भएसँगै दोहा गन्तव्यमा उड्ने तयारीमा रहेका यात्रु अलपत्र परेका छन्। निगमका प्रवक्ता रमेश पौडेलका अनुसार वाइडबडी जहाजको फ्लाइट कन्ट्रोल सेन्सरमा समस्या आएपछि उडान रोक्नु परेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

रुसी सेनामा भर्ती भएका थप एक जना नेपालीकाे मृत्यु भएकाे छ। लमजुङको दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टुँडिखेलमा भागदौडमा परेर घाइते भएकामध्ये १५ जना ‘डिस्चार्ज’

उनले भने, ‘सोमबार दिउँसो टुँडिखेलमा ठूलो सङ्ख्यामा थारू र मगर समुदाय भेला भएका थिए, अत्यधिक भीड हुँदा ठेलमठेलमा परेर १६ जना घाइते भएकामा र उचारपछि १५ जना ‘डिस्चार्ज’ भएका छन्, एकजना उदयपुर रौतामाई गाउँपालिका–८ घर भई हाल काठमाडौँ मनमैजु बस्ने १४ वर्षीया करिश्मा मगरको भने राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सर्वोच्च अदालतभित्र प्रवेश गर्न खोज्दा आरती पक्राउ

मंगलबार बिहान सर्वोच्च अदालतभित्र प्रवेश गर्न खोज्दा प्रहरीले उनलाई गेटबाट पक्राउ गरेकाे हाे। प्रहरीका अनुसार उनलाई अहिले महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महाकाली करिडोर विकासको मेरुदण्डकाे रूपमा रहेको छ: रमेश लेखक

‘साविक महाकाली अञ्चल जोड्ने यो करिडोर बनेपछि यहाँको जुडीबुटीदेखि, फलफूल र उत्पादन खपत गर्न सहज हुन्छ’, उनले भने, ‘यसलाई त्रिदेशीयसँगै आर्थिक नाकाका रूपमा विकास गर्न सकिन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

जोखिम न्यूनीकरण र स्थानीय उत्थानशीलता विकासमा सहकार्य गरौँ: गृहमन्त्री श्रेष्ठ

संविधानले विपद् व्यवस्थापनलाई मुलतः स्थानीय तहको एकल अधिकारको सूचीका साथै सबै तहको साझा सूचीमा  राखेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले विपद् व्यवस्थापन सबै तहका सरकारको दायित्व भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं