सोमबार, १८ नोभेम्बर २०२४

लगानी सम्मेलनको तयारी तीव्र पार्नुस्: अर्थमन्त्री महत

आगामी लगानी सम्मेलनले विदेशी लगानीकर्ताका साथै गैरआवासीय नेपाली र स्वदेशी निजी क्षेत्रको लगानी आकर्षणलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै अर्थमन्त्री डा महतले सम्भाव्य विदेशी लगानीकर्ता तथा परियोजना पहिचान गरी ठोस सुझाव प्रस्तुत गर्न निजी क्षेत्रलाई आह्वान गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहसचिवकाे सरुवा: बालेनले ‘कारबाही’ गरेका अधिकारी मधेस आयोगमा, अरु काे कहाँ ?

काठमाडौं महानगरमा मेयर बालेन साहले ‘अघोषित’ कारबाही गरेका प्रमुख प्रशासकीय अधिकृत (सहसचिव) वसन्त अधिकारीलाई सरकारले मधेस आयोगमा खटाएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आम सञ्चार, मिडिया काउन्सिल र सामाजिक सञ्जाल नियमनसम्बन्धी तीन विधेयक ल्याउँदै सरकार

नेपाल मिडिया काउन्सिलसम्बन्धी विधेयकको मस्यौदामा अर्थ मन्त्रालयको सहमति लिई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सहमतिको लागि पठाइएको छ भने अन्य दुई विधेयक सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लमजुङमा आगलागीमा परेर एक जनाको मृत्यु

मृतक श्रेष्ठका श्रीमान् ४५ वर्षीय राजेन्द्र श्रेष्ठ भने भागेर बाँच्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाइँले बताए। स्थानीय र प्रहरीले आगो नियन्त्रण गर्ने प्रयास गरे पनि घरसमेत जलेर नष्ट भएको उनको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - लमजुङ

६ लाख स्मार्ट लाइसेन्स नेपाल आइसक्यो, ल्याब टेष्टको रिपोर्ट आएपछि मात्र वितरण गर्ने

प्रवक्ता पनेरुका अनुसार ती कार्डलाई ‘क्लियर’ गर्न नेपाल राष्ट्र बैंकले ‘डेलिभरी अर्डर’ दिनुपर्ने हुन्छ। बैंकको सबै प्रक्रिया पुर्याएपछि आएको कार्डको ल्याब टेष्ट गराइन्छ। उनले भने, ‘हामीले सम्झौता गर्दा खोजेको गुणस्तर छ कि छैन भनेर जाँच्न नेपाल आइपुगेको कार्डको ल्याब टेष्ट गर्छौँ र त्यसको रिपोर्ट आइसकेपछि मात्र वितरण प्रक्रिया सुरु गर्छौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कर्मचारीले लगाए सिभिल अस्पतालका डाइरेक्टरको कार्यकक्षमा ताला

सिभिल अस्पतालका चिकित्सक–कर्मचारीले अस्पतालका कार्यकारी निर्देशकको कार्यकक्षमा ताला लगाएका छन्। आन्दोलित चिकित्सक–कर्मचारीले शुक्रबार अस्पतालका निर्देशक प्रा.डा.विधान निधि पौडेलको कार्यकक्षमा ताला लगाएका हुन्।  

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालेनले ‘निमित्त’लाई आर्थिक अधिकार नदिँदा काठमाडौँ महानगर ‘ठप्पै’

बालेनले प्रमुख प्रशासकीय अधिकृत अधिकारीलाई लिखितरुपमा कुनै ‘कारबाही’ वा स्पष्टीकरण सोधिएको पत्र भने दिएका छैनन्। तर गाडी खोसिएपछि त्यसैलाई आफूमाथि गरिएको कारबाही सम्झेर प्रमुख प्रशासकीय अधिकृत दुई सातादेखि कार्यालयमा उपस्थित भएका छैनन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जाजरकोट भूकम्पका लाभग्राही ७९ हजार नाघे

पहिचान हुन बाँकी रहेका लाभग्राहीलाई स्थानीय तहले पहिचान गरेर तथ्याङ्क पठाएपछि लाभग्राहीको सङ्ख्या ७९ हजार पाँच सय ९९ पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुई करोड रूपैयाँसहित क्षेत्रपाटीबाट ३ जना पक्राउ, कारोबारी भएकाे आशंका

राजश्व अनुसन्धान विभागले गएराति नरेश अग्रवालसहित तीन जनालाई पक्राउ गरेको हो। गएराति क्षेत्रपाटीस्थित अग्रवालको घरमा छापा मारेर नगदसहित उनीहरूलाई पक्राउ गरिएकाे विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाढी र भूकम्पले परिङालबासीकाे उठीवास, ८५ प्रतिशत जनसङ्ख्या भारतमा

गाउँमा बालबालिका र वृद्धवृद्धाको आश्रम जस्तै छ। ‘बालबालिकालाई भारतमा पढाउन महँगो पर्ने हुँदा सबैले गाउँमै राखेका छन्। वृद्धवृद्धा पनि बैङलोरमा कमाउन नसक्ने र गाउँमा सामाजिक सुरक्षा भत्ता पाउने हुँदा घरमा बस्नुपरेको हो। भत्ता नपाए पनि काम गर्न नसक्नेको बैङलोरमा पनि काम छैन,’ उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - बझाङ

दार्चुलामा बस दुर्घटना, १५ जना घाइते

दार्चुला जिल्ला सदरमुकाम खलङ्गाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सु.प.प्र.०२ ००१ ख १०३१ नंको बस महाकाली नगरपालिका–५ स्थित डम्पिङ साइड नजिकै आज बिहान दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - दार्चुला

चन्द्रागिरिमा नगर प्रहरी परिचालन

तालिम सम्पन्न गरेका नगर प्रहरीलाई बिहीबार नगरप्रमुख घनश्याम गिरीको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल र सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक कमल गिरीले दज्र्यानी चिह्न प्रदान गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चन्द्रागिरिमा नगर प्रहरी परिचालन

तालिम सम्पन्न गरेका नगर प्रहरीलाई बिहीबार नगरप्रमुख घनश्याम गिरीको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल र सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक कमल गिरीले दज्र्यानी चिह्न प्रदान गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चन्द्रागिरिमा नगर प्रहरी परिचालन

तालिम सम्पन्न गरेका नगर प्रहरीलाई बिहीबार नगरप्रमुख घनश्याम गिरीको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल र सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक कमल गिरीले दज्र्यानी चिह्न प्रदान गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गर्भवती तथा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

पालिकाभित्रका गर्भवतीलाई सुत्केरी गराउन पालिकाभित्रका बर्थिङ सेन्टर वा अन्यत्र अस्पतालमा लैजान र ल्याउनका लागि पालिकाले निःशुल्क रुपमा एम्बुलेन्स सेवा उपलब्ध गराउन सुरु गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमेल्सिनाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - गोरखा

बाढी र भूकम्पले उठीवास बझाङको परिङाल

फोनको ‘नेटवर्क’ले काम नगरेको एक साता भएको थियो। डरलाग्दो सपना देखेको हुँदा पारू गिरीलाई निन्द्रा लागेको थिएन। छोराबुहारीको हालखबर बुझ्न गाउँमा कसैसँग नेटवर्क चल्ने मोबाइल पनि थिएन। सातापछि बल्ल मौसम खुल्यो। नेटवर्क आयो र फोनमा कुरा भयो। सबैलाई सञ्चो भएको खबर सुनेपछि बल्ल पारुको मन शान्त भयो। 

बिएल संवाददाता

बिएल संवाददाता - परिङाल

जलकुम्भीले खोस्यो टरुवा तालको सौन्दर्य

यसबाट तालको सौन्दर्य नै गुमेको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–७ र ८ मा फैलिएको सो तालको अस्तित्व नै जलकुम्भी  झारले ढाकेर सङ्कटमा पर्न थालेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - नवलपरासी

सिनेटको बैठकबाट बिपीको समस्या समाधान गर्ने स्वास्थ्यमन्त्री बस्नेतको प्रतिबद्धता

धरानबाट समस्या समाधानको माग गर्दै राजनीतिक दलको प्रतिनिधि मण्डल र स्वास्थ्यमन्त्री बस्नेतबीच मन्त्रालयमा आज वार्ता भएको थियो। छलफलका क्रममा शिक्षक र कर्मचारी बढुवाका विषयमा तत्काल कार्यकारिणी समितिको बैठक बसी सञ्चालक परिषदमा पेस गर्ने प्रस्ताव तयार गर्ने र सञ्चालक परिषद्को विशेष बैठक बोलाउने सहमति भएको नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताए। 

बिएल संवाददाता

बिएल संवाददाता - धरान

समाजमा अनुशासनको कमी: केपी ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समाजमा अनुशासनको कमी भइरहेको बताएका छन्। नेपाल खेलकुद महासंघको दोस्रो बैठकलाई आज ललितपुर, च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै उनले खेलाडी सबैभन्दा अनुशासनमा बस्ने भएकोले खेलजस्तो अनुशासन अरू क्षेत्र नभएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ