स्वास्थ्यमन्त्रीकाे कार्यशैलीप्रति सांसदहरुकाे असन्तुष्टि, समिति बैठकमा चर्काे आलाेचना
प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा समिति सभापति भानुभक्त जोशीले मन्त्रालयको पटक-पटकको निर्णय विवादित भएको भन्दै मन्त्री र सचिवसँग प्रश्न गरे।
बिएल संवाददाता - काठमाडाैं