सोमबार, १८ नोभेम्बर २०२४

चीनको छात्रावासमा आगलागी हुँदा १३ जना बालबालिकाको मृत्यु

मेलम्ची खानेपानी बाढीपीडित सङ्घर्ष समितिले आफ्ना मागका विषयमा सरकारको ध्यानाकर्षण गरेको छ। शनिबार समितिले स्वास्थ्य तथा जनसंङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतमार्फत सरकारकारलाई ७ बुँदे मागका विषयमा ध्यानाकर्षण गराएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - सिन्धुपाल्चोक

आँबुखैरेनी सामाजिक सुरक्षा कोषमा आबद्ध

तनहुँको आँबुखैरेनी गाउँपालिका सामाजिक सुरक्षा कोषमा आबद्ध भएको छ। अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने सरकारको विशेष योजनाअन्तर्गत गाउँपालिका कोषमा आबद्ध भएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - दमौली

गाउँपालिका अध्यक्ष यादवलाई आक्रमण गर्नेलाई तत्काल पत्ता लगाउन नेता निधिको आग्रह

नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाका अध्यक्ष जयकुमार यादवमाथि भएको साङ्घातिक आक्रमणमा संलग्नलाई तत्काल पत्ता लगाउन प्रहरी समक्ष आग्रह गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

काठमाडौँ महानगरको श्रम बैंकमा दुई हजार आवेदन, डेढ सयले पाइसके काम

गत भदौ पहिलो साता महानगरले बेरोजगार जनशक्तिलाई श्रम बैंकमा आबद्ध हुन गरेको मागअनुसार हालसम्म दुई हजार आवेदन आएको महानगरको प्रशासन महाशाखा प्रमुख सरिता राईले जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपाल ल्याउन ठिक्क पारिएकाे जहाज अमेरिकाबाट चाेरी

हवाई जहाज मेकानिक्सका विद्यार्थीहरुलाइ सिकाउनकाे लागि अनिस प्रधानले केन्द्रलाइ उपहार दिएकाे पाइपर पिए- १५ भ्यागाबन्ड नामक जहाज जनवरी ३ तारिखमा टाेरेन्सकाे क्षेत्रस्थित पार्किङबाट हराएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आन्तरिक उडानका जहाज रातिमा काठमाडाैँबाहिर नराखे कारबाही गरिने

अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रि बिसान नगर्न वायुसेवा कम्पनीलाई दिएको निर्देशन कार्यान्वयनमा कडाइ गर्न लागिएको विमानस्थल कार्यालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काेराेना भाइरसविरुद्धकाे ४० लाख ‘डाेज’ खाेप राख्दा-राख्दा बिग्रियाे, ‘डिस्पाेज’काे उपाय खाेजिँदै

चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप प्रयोग नगरी म्याद सकिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विर्सजन गर्ने तयारी गरेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपति सिङ्घेबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच भेटवार्ता भएको छ। असंलग्न राष्ट्रहरूको आन्दोलनका सदस्य राष्ट्रहरूको १९औँ सम्मेलनमा भाग लिन क्रममा युगाण्डाको कम्पाला दुई नेतासहितको दुईपक्षीय प्रतिनिधिमण्डलको भेटवार्ता भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - कम्पाला

अपराध अनुसन्धानमा प्रविधिको प्रयोग बढाउँदै प्रहरी

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनाली पछिल्लो समयमा प्रहरीले प्रविधिलाई भरपुर उपयोग गर्ने नीति अवलम्बन गरेको र सोही अनुसार कार्य अघि बढाइएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पकेट क्षेत्रमै ६० प्रतिशत घट्यो सुन्तला उत्पादन

गत वर्ष सुन्तला उत्पादनबाट पाँच करोडभन्दा बढी भित्र्याएका कृषकले यस वर्ष झन्डै रु दुई करोडमा चित्त बुझाउन बाध्य भएका छन्। गत वर्षभन्दा ६० प्रतिशतले उत्पादनमा कमी आएको कृषकले गुनसो गरेका छन्। सुन्तला पकेट क्षेत्र भए पनि बोट मर्ने र फल पाक्ने बेलामा औँसा किराको प्रभावले पनि यस वर्ष उत्पादनमा ६० प्रतिशतले गिरावट आएको स्थानीय कृषक खेमनाथ पौडेलले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - पर्वत

हात्तीले दैनिक घर भत्काउँदा चिसोमा रात कटाउन बाध्य

जिल्लाका विभिन्न स्थानमा दैनिक हुल बाँधेर र एक्लै आउने जङ्गली हात्तीले घर भत्काएपछि अधिकांश बासिन्दा माघको चिसोमा कसरी रात कटाउने भन्ने चिन्ताले पिरोलिन थालेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - झापा

२७ हजार बढी भूकम्पपीडितले पाए पहिलो किस्ताको राहत

रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावितमध्ये हालसम्म २७ हजार ९१ जनाले अस्थायी आवासका लागि पहिलो किस्ताको रकम पाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जाजरकोट

भोजपुरको महभिर खोलामाथि मोटरेवल पक्की पुल

भोजपुर नगरपालिका–१० को महभिर खोलामाथि मोटरेवल पक्की पुल निर्माण सम्पन्न भएको छ। महभिर र खुरीला गाउँलाई जोड्ने महभिर खोलामा रु दुई करोड सात लाख लागतमा पक्की पुल निर्माण गरिएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - भोजपुर

पाँचथर अस्पताल: दरबन्दी र जनशक्तिबिनै स्तरोन्नति

पूर्वी पहाडका तीन जिल्लाका सेवाग्राहीलाई सेवा दिने जिल्ला अस्पताल पाँचथरको स्तरोन्नति गरिएको डेढ वर्ष बितिसक्दा पनि कर्मचारीको दरबन्दी स्वीकृत हुन सकेको छैन भने भएका दरबन्दीमा आधाभन्दा बढी पद रिक्त छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - पाँचथर

सामुदायिक वनमा ‘रिचार्ज पोखरी’ निर्माण र मूल संरक्षण गरिँदै

गण्डकी प्रदेशले बागलुङ नगरपालिकाको उच्च पहाडी भेगमा ‘रिचार्ज पोखरी’ निर्माण र पानीको मुहान संरक्षण गर्ने भएको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत ‘रिचार्ज पोखरी’ र पानीको मुहान संरक्षण गर्न थालिएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - ढोरपाटन (बागलुङ)

चित्रे–घोडेपानी सडक स्तरोन्नतिको काम अघि बढ्यो

गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने चित्रे देखि घोडेपानी जोड्ने सडक स्तरोन्नति गर्ने प्रक्रीया थालेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

गायक वैद्यलाई गीतसङ्गीतमार्फत श्रद्धाञ्जली

गायक तथा साहित्यकार योगेश वैद्यलाई सङ्गीतकर्मीले गीतसङ्गीतमार्फत अन्तिम श्रद्धाञ्जली दिएका छन्। उनको आज ७७ वर्षको उमेरमा सुन्धारास्थित काठमाडौँ भ्याली अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एकल महिलाले सेवा सुविधा पाउनुपर्छ: राजिन रायमाझी

मानव अधिकारको लागि महिला एकल महिला समूह संस्थाले जिल्ला, नगर, प्रदेश तथा केन्द्रीय कार्यालय समितिद्वारा एकल महिला सुरक्षा कोष स्थानीयकरण तथा कार्यन्वयनको लागि ततका गाउँपालिका, नगरपालिका हुँदै केन्द्रमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय समक्ष ध्यानाकर्षण पत्र बुझाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ऊर्जा मन्त्रालयले हटलाइन सेवालाई थप प्रभावकारी बनाउने

सेवाग्राहीका यस्तै वा अन्य कुनै पनि प्रकारका समस्या, गुनासो भएमा सो हटलाइनमा फोन गरेर टिपाउन सक्नेछन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा यसअघि नै स्थापित सो हटलाइन सेवालाई थप प्रभावकारी र व्यवस्थित बनाउन लागिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं