सोमबार, १८ नोभेम्बर २०२४

किसान सुन्तला बगैँचा व्यवस्थापनमा व्यस्त

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा सुन्तला बगैँचा व्यवस्थापन अभियान सञ्चालन गरिएको छ। यस यामको सुन्तला टिपेर सकिए लगत्तै जिल्लाका सुन्तला किसान बगैँचा व्यवस्थापनमा जुटेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - नवलपरासी

एमबिबिएस पढ्न सङ्घर्ष गर्दै दलित विद्यार्थी

कञ्चनपुरको भीमदत्त नगरपालिका–१० जिमुवाका दलित समुदायका एक विद्यार्थीले आर्थिक अभावकै कारण घरमै बसेर पूर्ण सरकारी छात्रवृत्तिमा एमबिबिएस अध्ययन गर्न नाम निकाल्न सफल भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - महेन्द्रनगर

सदन खुल्ने बित्तिकै फुल हाउसमा लगेर शान्ति प्रक्रियाको बाँकी काम टुङ्गो लगाइन्छ: प्रधानमन्त्री

‘सत्य निरुपण विधेयकबारे सबैसँग छलफल गरी तयारी गरेका छौँ। संसद्को उपसमितिबाट टुङ्गो लागेर समितिमा गएको छ। सदन खुल्ने बित्तिकै फुल हाउसमा लगेर प्राथमिकताका साथ टुङ्गो लगाइन्छ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

म्याग्दीका तीन गाउँमा युवा र आमा समूहले लगाए आयातित रक्सी बिक्रीमा राेक  

जिल्लाको बेनी नगरपालिका– ३ मुसुङ, रघुगङ्गा गाउँपालिका– ५ झीँ र मालिका गाउँपालिका– ५ मगरदाङमा आयातित मदिरा, सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

पञ्चा सिंहसहित ६ जनाविरूद्ध पक्राउ पुर्जी जारी

सुर्खेतमा १५ वर्षअगाडि भएकाे हत्याको घटनामा नेकपा (माओवादी केन्द्र)निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। गत शुक्रबार जिल्ला अदालत सुर्खेतबाट पञ्चा सिंहसहित ६ जनाविरूद्ध पुर्जी जारी भएको सुर्खेत प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

स्वयम्भुमा तीन महिनादेखि सडेकाे अवस्थामा महिलाकाे शव फेला, बसेकी थिइन् लिभिङ टुगेदर 

काठमाडाैँकाे स्वयम्भु (शाेभाभगवती)मा तीन महिनादेखि सडेकाे अवस्थामा एक महिलाकाे शव फेला परेकाे छ। काठमाडाैँ प्रहरी परिसरले जनाएअनुसार यही माग ३ गते तनहुँकाे भिमाद गाउँपालिकाकी ५१ वर्षीय सफिना मियाँकाे शव फेला परेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्वसभासद इच्छाराज तामाङ दोषी ठहर

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ठूलो वर्षाको छाँटकाँट छैन

‘यो औषधभन्दा निकै कम वर्षा मापन हो, यो मापन २० स्टेशनको मात्रै हो, जलवायु परिवर्तनलगायत विभिन्न कारणले यसपाली पश्चिमी वायु सक्रिय हुन सकेको छैन’, उनले भनिन्, ‘हिउँदको समय अझै बाँकी भएकाले पानी पर्ने सम्भावना भने कायम रहन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भन्सारको ‘सेटिङ’ भत्काउने काम भएको छ, तस्करहरु एक कदम अगाडि छन्: महानिर्देशक पौडेल

उनले भन्सार नाकाबाट हुने सबै अवैध गतिविधि रोक्न नसकिए पनि तस्करको जालो भत्काउन विभाग केही हदसम्म सफल भएको दाबी गरे। यद्यपि सुनलगायतका वस्तु अवैधरुपमा भित्रिरहेकामा त्यसलाई पूर्णरुपमा नियन्त्रण गर्न भने नसकिएको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राम मन्दिरको प्राण-प्रतिष्ठा: नेपालगञ्जका विद्यालयमा ‘छुट्टी’

नेपालगञ्ज उपमहनगरका मेयर प्रशान्त विष्टले एउटा सूचना निकाल्दै राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा सबै हिन्दु धर्मावलम्बीहरूलाई शुभकामना दिँदै विद्यालयहरूमा छुट्टीको घोषणा गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कानुनको हुर्मत लिँदै क्रान्तिकारी कम्युनिष्ट पार्टीद्वारा स्वास्थ्यकर्मीमाथि कालोमोसो 

कानुनको हुर्मत लिँदै क्रान्तिकारी कम्युनिष्ट पार्टीले स्वास्थ्यकर्मीमाथि कालोमोसो दलेको छ। बागलुङको बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विरेन्द्र केसीमाथि उक्त पार्टीले कालोमोसो दलेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विमानस्थलबाट आधा किलो सुनसहित दर्जी पक्राउ

कतारको दोहाबाट काठमाडौँ आएका झापाका खगेन्द्र दर्जीलाई ४९९ ग्राम सुनसहित आइतबार विमानस्थलबाट पक्राउ गरिएको हो। दर्जीले ल्याएकाे उक्त सुन तरल पदार्थ बनाएर ल्याइएकाे विमानस्थल भन्सार कार्यालयले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जुम्लाको कोसेली घरमा आगलागी, ३५ लाख बराबरको क्षति

आगलागीबाट अर्गानिक कोसेली घर पूर्ण रूपमा जलेको प्रहरीले जनाएको छ। कोसेली घरसँगै जोडिएको चिया पसल र उद्योग वाणिज्य संघ जुम्लाको भवनमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

कालीगण्डकी करिडोर: बेनी–जोमसोम–कोरला सडक अन्तिम चरणमा

‘सङ्घीय सरकारका विभागीय मन्त्री, प्रधानमन्त्री, आयोजनासँग समन्वय गरेर निर्माण व्यवसायीलाई तीन–चार वर्षपछि काममा फर्काइएको छ’, उनले भने, ‘नदीजन्य निर्माण सामग्रीको व्यवस्थापन र निर्माणस्थलमा देखिएका समस्या समाधानका लागि स्थलगत अध्ययन गरेर पहल थालेका छौँ ।’

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

रुसी सेनामा भर्तीबारे प्रधानमन्त्रीले भने- जागिर खाने नाममा संविधानको मर्मविपरीत नलागाैँ

‘जागिर खाने नाममा जहाँ पायो त्यहीँ नेपालको राज्यको नीतविपरीत, संविधानको मर्मविपरीत, हाम्रो लोकतान्त्रिक राष्ट्रिय स्वाधिनताको भावनाविपरीत जहाँ पनि सेनामा भर्ती हुने, जहाँ पनि जाने अझ बाटो छलेर जाने तरिका भएन भन्ने चेतना फैलाउनुपर्छ। सरकार गम्भीर छ। यसमा सबै लाग्नुपर्छ, सरकारले पठाएको पनि होइन। सरकारले भन्नेबित्तिकै रुसले मानिहाल्ने कुरा पनि छैन’, प्रधानमन्त्री प्रचण्डले भने। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘नाम’ सम्मेलनमा सहभागी भएर स्वदेश फर्किए प्रधानमन्त्री

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री दाहाललाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, मन्त्रीगण, नेपाल सरकारका विशिष्ट कर्मचारी, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधि, पार्टीका कार्यकर्ताले स्वागत गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘हामीलाई हाम्रो सिंहदरबार पुग्नै कठिन छ’

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६ र ७ का बासिन्दालाई पालिका कार्यालय र जिल्ला सदरमुकाम कावासोती पुग्नै कठिन हुने गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - त्रिवेणी

कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या

कार्यालय प्रमुख अभिषेक अधिकारीको दुई महिना अगाडि अन्यत्र सरुवा भएको थियो। आयोजनाको चालु आर्थिक वर्षका ५० प्रतिशत काम सम्पन्न भइसक्दासमेत कार्यालयले कुनै पनि भुक्तानी दिन सकिरहेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - ढोरपाटन (बागलुङ)

रोङ गाउँपालिकामा ‘एक रुपैयाँ बचत’ अभियान

रोङ गाउँपालिका–२ का सात वर्षीय आयुस दाहाल कक्षा २ मा पढ्छन्। उनलाई ठूलो भएपछि के बन्नुहुन्छ भनेर प्रश्न गर्दा म त डाक्टर बन्छु भन्ने जवाफ फर्काए। कृषि पेसाले चार जना दाहाल परिवारको सामान्य गुजारा चलेको छ। तर अबोध बालकको डाक्टर बन्ने सपनाले आयुसका बाबु कृष्णको मनमा चिसो पस्यो। ‘आजकलका बच्चाको सपना नै डाक्टर, इन्जिनियर, पाइलट बन्ने हुँदो रहेछ। सन्तानको पवित्र सपना पैसाकै अभावमा पूरा गराउन नसक्नु हामी किसानको बाध्यता छ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

दाङमा रड प्रहार गरी पेण्डुवाले गरे श्रीमतीको हत्या

दाङमा एक पुरुषले रड प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। तुलसीपुर उपमहागनरपालिका– ४ तल्लो हलवारका ४३ बर्षीय पेण्डुवा चौधरीले ४२ बर्षीया श्रीमती लक्ष्मी चौधरीको हत्या गरेका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - दाङ