सोमबार, १८ नोभेम्बर २०२४

गोगंबु क्षेत्रमा सुरेशको हप्ता असुली, व्यवसायीहरु त्रसित 

उनले सामाखुसी, गोंगबु, मनमैजु, बानियाटारलगायतको क्षेत्रमा सञ्चालित रेष्टुरेण्ट तथा डान्स बारहरुमा फेरि हप्ता असुली थालेको व्यवसायीहरुले गुनासो गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माघ २२ गते संसद अधिवेशन बोलाउन सरकारकाे सिफारिस

मन्त्रिपरिषदकाे मंगलबार बसेको बैठकले माघ २२ गते दुबै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भिजिट भिसालाई सहज बनाइँदै, सरकारले जारी गर्‍याे १३ बुँदे यात्रा परामर्श

२०७८ फागुन २५ मा जारी भएको निर्णय खारेज गरेर गृह मन्त्रालयले नयाँ ६ बुँदे कार्यविधि जारी गरेकाे अध्यागमन विभाग जनाएकाे छ। भिजिट तथा पर्यटकीय भिसामा यात्रा गर्नुअघि अनिवार्य नेपाल सरकारबाट जारी भएको यात्रा परामर्श अध्ययन गर्न विभागले सुझाव दिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शालीनदी मेलाको तयारी पूरा (तस्बिरहरू)

मेलामा यातायात, शान्ति सुरक्षा, लाईन एवम् बजार व्यवस्थापन, स्वयम्सेवक परिचालनलगायतका लागि समिति गठन गरी सबै तयारी पूरा गरिएको समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उच्चशिक्षा ऐनको मस्यौदा: विश्वविद्यालयका लागि राष्ट्रिय मापदण्ड प्रस्ताव

मन्त्रालयले सुझावका लागि वेवसाइटमार्फत सार्वजनिक गरेको सो मस्यौदामा भौतिक तथा शैक्षिक पूर्वाधार, निर्धारित सङ्ख्यामा शिक्षक–विद्यार्थी अनुपात, लगानी तथा स्रोतको व्यवस्थापन तथा मानवस्रोतको व्यवस्था, सञ्चालन हुने शैक्षिक कार्यक्रम र त्यसको उपादयतालाई विश्वविद्यालयहरुको राष्ट्रिय मापदण्ड मानिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकमा मन्त्रालयले माग्यो सुझाव

मन्त्रालयले सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवर्द्धन गर्न सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालक र प्रयोगकर्तालाई जिम्मेवार र जवाफदेही बनाइ सामाजिक सञ्जालको सञ्चालन, व्यवस्थापन तथा नियमन गरिने ऐनमा उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

न्युराेडमा पार्किङ हटाइएपछि विराेधमा उत्रिए व्यापारी

महानगरले आजदेखि न्युराेडकाे कालोपत्रे सडकमा सवारी पार्किङ गर्न नदिने निर्णय गरेपछि व्यापारीहरू विराेधमा उत्रिएका हुन्। विराेधस्वरूप केही व्यापारीहरूले सटर डाउन गरेका छन्। यद्यपि सबैकाे सटर डाउन छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस नेतृ पोख्रेलको निधन

प्रजातन्त्र सेनानी स्वर्गीय गोबर्द्धन शर्मा पोख्रेलकी धर्मपत्नी द्रौपदाको २००७ सालको जनक्रान्तिको समयदेखि प्रजातन्त्र पुनःस्थापनाका लागि अतुलनीय योगदान रहेको थियो। उनी २००७ सालको जनक्रान्तिपछि स्थानीय महिला सङ्घको अध्यक्ष बनेकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

न्युराेड श्रृङ्गारमा बालेन: पार्किङ निषेधपछि यस्ता देखियाे सडक (तस्बिरहरू)

काठमाडौँ महानगरपालिकाले आजदेखि सडकमा पार्किङ् गर्ने अभ्यासमा रोक लगाउँदै सवारी आवागमनलाई सहज बनाउने प्रयास थालेको हो। पार्किङ्ग निषेध गरिएका स्थानहरुमा ‘नो पार्किङ्ग’का संकेत चिन्ह राखिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चिसो बढेसँगै सगरमाथा क्षेत्रमा घटे पर्यटक

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ खुम्जुङका फुडोमा शेर्पालाई यस वर्षको हिउँद निकै सुनसान लागेको छ। विगत वर्षका चिसो मौसममा पर्यटकको चहलपहल सामान्य भएकामा यस वर्षको हिउँद सुनसानजस्तै बनेको उनको अनुभव छ। 

बिएल संवाददाता

बिएल संवाददाता - सोलुखुम्बु

सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान

चिमखोलाको मण्डली युवा क्लबले चिमखोलाबाट पात्लेखेत–जसलाङ–सिजिखोला–सिजिखर्क–थामखर्क– खोलाखर्क–सिसर्का–तल्लोमेला–उपल्लोमेला–आलेखर्क– नेपाने हुँदै सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

सञ्चालन नहुँदै खण्डहर बन्यो सहिद स्मृति उद्यान

आन्तरिक पर्यटक आकर्षित गर्ने जनाउँदै दुई वर्षअघि नै बिर्तामोड नगरपालिकाको योजनाअन्तर्गत पार्क निर्माण भएको थियो। कोरोना महामारीका कारण सञ्चालनमा कठिनाइ भएपछि हालसम्म पार्क अलपत्र नै रह्यो। सरकारको एक सय एक गन्तव्य सूचीमा सूचीकृत उक्त पार्क सञ्चालनमा ल्याउन सर्वपक्षीय अभियान सुरु गरिएको वडाध्यक्ष कृष्ण खरेलले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

सामान चोरी भएपछि पुल निर्माण रोकियो

कालीगण्डकी करिडोरमा निर्माणाधीन पुलको सामान चोरी भएपछि पुल निर्माण अलपत्र परेको छ। गण्डकी प्रदेश सरकारको गौरवको योजनाअन्तर्गत रहेको करिडोरमा पर्ने गैँडाकोट–३ र बुलिङटार–१ जोड्ने तरङ्ग खोलामा निर्माणाधीन पुलका सामान चोरिएको जनाउँदै  निर्माण कम्पनीले काम बन्द गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - नवलपरासी

भोलिदेखि न्युरोड क्षेत्रमा सवारी पार्किङ निषेध गर्ने महानगरको तयारी

महानगरले काठमाडौँ टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्युरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मधेस कृषि विश्वाविद्यालयको सपना पूरा भएकोमा खुसी लागेको छ: यादव

आज सो विश्वाविद्यालयको भवन शिलान्यासका अवसरमा विश्वविद्यालयबाट उत्पादन हुने जनशक्तिले मुलुकको आर्थिक समृद्धिमा योगदान पुर्याउनेमा विश्वास व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - राजविराज

अयोध्यास्थित मन्दिरमा राम लल्लाको मूर्ति अनावरण, मोदीद्वारा पूजाअर्चना

मन्दिरको गर्भगृहमा भएको प्राण प्रतिष्ठा समारोहमा प्रधानमन्त्री मोदीले अनुष्ठानको नेतृत्व गरेका थिए। गहिरो भक्तिभावको वातावरणमा समारोहको आयोजना भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - अयोध्या