वीरगञ्जमा रात्रि बजार सञ्चालन गर्दै महानगर
वीरगञ्ज महानगरपालिकाले नयाँ वर्ष तथा इस्लाम धर्मावलम्बीको पर्व इदको अवसर पारेर यो वर्ष पनि यहाँ ‘रात्रि बजार’ सञ्चालनको तयारी गरेको छ।
बिएल संवाददाता - वीरगञ्ज (पर्सा)
वीरगञ्ज महानगरपालिकाले नयाँ वर्ष तथा इस्लाम धर्मावलम्बीको पर्व इदको अवसर पारेर यो वर्ष पनि यहाँ ‘रात्रि बजार’ सञ्चालनको तयारी गरेको छ।
बिएल संवाददाता - वीरगञ्ज (पर्सा)
सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई विभिन्न सुविधाबापत रु. आठ अर्बभन्दा बढी भुक्तानी गरेको छ। कोषले बिहीबारसम्म एक लाख ३५ हजार आठ सय ४३ योगदानकर्तालाई रु आठ अर्ब ४८ करोड भुक्तानी गरेको हो।
बिएल संवाददाता - काठमाडाैं
बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्र्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा दुर्घटना भएको हो।
बिएल संवाददाता - बैतडी
तीन वर्षदेखि पहिरो रोकथामको प्रयास नहुँदा बागलुङको दक्षिण भेग जोड्ने सडक पटक–पटक अवरुद्ध हुँदै आएको छ। पहिरो रोकथामा लागि रु. १८ करोडको आयोजना निर्माणको खाका बनाइए पनि बजेट प्राप्त नहुँदा समस्या भएको छ।
बिएल संवाददाता - बागलुङ
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा रु. तीन करोड ६१ लाखको लागतमा खोटाङको रावाबेसी गाउँपालिकास्थित शारदा माध्यमिक विद्यालयको विद्यालय एवं छात्रावास भवन निर्माण भएको छ।
बिएल संवाददाता - खोटाङ
नेपाल ए विरुद्धको एकदिवसीय सिरिजमा विजयी सुरुवात गरेको छ। तीन खेलको सिरिजको पहिलो खेलमा आयरल्याण्ड वोल्भ्स २१ रनले विजयी भएको हो।
बिएल संवाददाता - काठमाडाैं
त्रिभुवन विश्वविद्यालयअन्तर्गत पत्रकारिता तथा आमसञ्चार विभागमा अध्ययन गरेका पूर्वविद्यार्थीहरुको भेलाले आज पूर्व ‘अल्मुनाइ’ गठन गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने प्रहरीको बढुवा योग्यतामा आधारित स्वचालित प्रणाली (अटोमेसन)मा हुने गरी कानूनी व्यवस्थाको प्रस्ताव ल्याउने निर्देशन दिएका छन्। गृह मन्त्रालयमा बिहीबार सशस्त्र प्रहरी (चौथो संशोधन) नियमावली-२०८० र प्रहरी कर्मचारीको समायोजन प्रक्रिया र वर्तमान अवस्थाबारे भएको छलफलमा उनले यस्तो निर्देशन दिएका हुन्। दुवै प्रहरी सङ्गठनको नियमावलीमै बढुवाका लागि योग्यतामा आधारित स्वचालित प्रणालीको स्पष्ट व्यवस्था हुनुपर्ने उनको भनाइ थियो।
बिएल संवाददाता - काठमाडाैँ
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रसेवक कर्मचारीलाई सेवा प्रवाहमा उत्साहित गर्न पुरस्कृत र दण्ड दुवै खाले नीति अवलम्बन गर्नुपर्ने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको आर्थिक विकासलाई गुणात्मक फड्कोमा पुर्याउन आवश्यक रहेको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
हुम्लाकाे नाम्खा गाउँपालिका–५ नारा लेकको हिउँमा फसेका तीन जना कर्मचारीको उद्धार गरिएको छ।
बिएल संवाददाता - हुम्ला
गृहमन्त्रीमाथि उठेका प्रश्नको बारेमा प्रधानमन्त्रीले सदनमा र स्वयं गृहमन्त्रीले संसदीय समितिमा जवाफ दिइसकेकाले छानबिन आवश्यक नरहेको शर्माले बताइन्।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि भारत सरकारसँग हवाईमार्ग लागि कुरा भइरहेको तथा चीन र श्रीलङ्कासँग सिधा उडानका लागि संवाद भइरहेको स्पष्ट गरे।
बिएल संवाददाता - काठमाडौं
नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) सरकारबाट बाहिरिएपछि उनले आज विश्वासको मत लिने कार्यसूची रहेको थियो। तर विश्वासको मत नलिएर उनले राजीनामा दिएका हुन्।
बिएल संवाददाता - बुटवल
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार दिउँसो ३ बजेको प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेकोमा बैठक २ घण्टा पछि सारिएको हो।
बिएल संवाददाता - धनगढी
तत्कालीन पर्यटनमन्त्री एवं कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका तत्कालीन प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारलगायत ३२ जनालाई प्रतिवादी अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
बिएल संवाददाता - काठमाडौं
उनले मेलम्ची खानेपानी आयोजनालाई सुधार गरेर बाह्रै महिना उपत्यकाका धारामा पानी ल्याउने गरी तयारी भइरहेको जानकारी दिए। आयोजनाको दिगो व्यवस्थापन तथा सुधार गरेर पानी वितरण गर्नेगरी तयारी भइरहेको उनको भनाइ छ।
बिएल संवाददाता - काठमाडौं
छेडागाड नगरपालिका–३ हाडेतोला बस्ने ५५ वर्षीया हरिकला अधिकारीको मृत्यु भएको छेडागाड नगरपालिकाका नगर उपप्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए।
बिएल संवाददाता - सुर्खेत
उपप्रधानमन्त्री श्रेष्ठले वर्तमान सरकारले प्रारम्भदेखि नै जनतालाई सार्वजनिक सेवा सहज र सरल रूपमा प्रदान गर्ने प्रतिबद्धताअनुसार काम गर्दै आएको उल्लेख गरे।
बिएल संवाददाता - काठमाडौं
अत्याधिक मदिरा सेवन गरेर मध्यरातमा हाेहल्ला गरेकाे आराेपमा पक्राउ परेका गायक राजेश पायल राई छुटेका छन्। बुधबार राति २ बजे अनामनगरबाट पक्राउ परेका उनी सामान्य साेधपुछपछि बिहीबार बिहान छुटेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
१ .
विराटनगर किङ्समा इस्मत आलम अनुबन्ध
बिएल संवाददाता
-काठमाडाैँ
२ .
घट्यो सुनचाँदीको मूल्य
बिएल संवाददाता
-काठमाडौं
३ .
४ .
गण्डकीकी सांसद गौचनको निधन
बिएल संवाददाता
-काठमाडाैँ
५ .