बुधबार, २० नोभेम्बर २०२४

कस्तो रहला आजको मौसम?

हाल नेपालमा  पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदली देखि मुख्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नाउपा विवाद: ह्वीपको काउन्टरमा अर्को ह्वीप

अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशमा विश्वासको मत नदिन जारी गरेको ह्विपको विरुद्धमा प्रदेशका प्रमुख सचेतकले काउन्टर ह्वीप जारी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सम्पदा पुनर्निर्माणको नाममा बजेट कुम्ल्याउने अवस्था अन्त्य हुने मन्त्री बज्राचार्यको उद्घोष

बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यले सम्पदा पुनर्निर्माणको बजेट खर्च हुने तर सम्पदा जीर्ण हालतमा रहने अवस्थाको अन्त्य हुने दाबी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अल अहेलिया एक्सचेञ्जमार्फत् पैसा पठाउँदा १ केजी सुन र ५ वटा कार जित्ने अवसर

एक्सचेञ्जले बुधबार पत्रकार सम्मेलन गर्दै ‘समर प्रमोसन’बारे जानकारी गराएको छ। पत्रकार सम्मेलनमा एक्सचेञ्जका वरिष्ठ बजार व्यवस्थापक सन्तोष नायरले ‘समर प्रोमोसन–२०२४’ २८ मार्चदेखि २५ जुलाइसम्म सञ्चालन हुने जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - अबुधाबी

कीर्तिमान पर्वतारोही लामाको बिदाइ

स्की संघका अध्यक्षसमेत रहेका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बुधबार आयोजित विशेष कार्यक्रमबीच लामाको बिदाइ गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वैवाहिक बलात्कारको आरोप लागेका न्यायाधीश गिरीलाई थुनामा पठाउन सर्वोच्चकाे आदेश

बुधबार न्यायाधीशद्वय हरि फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासले जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गर्दै गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फेसबुकमा कमेन्ट गरेको निहुँमा झापामा प्रधानाध्यापकले कुटे विद्यार्थी

झापाको कमल गाउँपालिका-५ पाडाजुंगीस्थित मंगलमय माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन बगाले थापाले आफ्नै एक जना छात्रालाई कुटपिट गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहका ९ उपसचिवको सरुवा, काे कहाँ?

जसमा कृष्ण गैरेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट गृहमन्त्रालयमा उपसचिव मोहनप्रसाद न्यौपानेलाई जिल्ला प्रशासन कार्यालय अछाम, झंकनाथ ढकाललाई गृह मन्त्रालयकाे जिम्मेवारी दिइएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कर्णालीका मुख्यमन्त्री शर्माले गरे राजीनामाकाे घोषणा

बुधबार प्रदेशसभालाई सम्बोधन गर्दै उनले पदमा राजीनामा दिने घोषणा गरेका हुन्। उनले पछिल्लो राजनीतिक परिस्थितिमा मुख्यमन्त्री पदमा रहीरहन उपयुक्त नदेखिएकाले राजीनामा दिने निर्णय गरेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालगञ्ज कारागारका एकजना कैदीको मृत्यु

नेपालगञ्ज उपमहानगरपालिका–८ का ६६ वर्षीय अब्दुलवारी जोलाहको हृदयघातका कारण मृत्यु भएको कारागारका प्रमुख जेलर अर्जनजङ्ग शाहले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - बाँके   

मिटरब्याजी शोषण अन्त्य गर्न सरकारले ऐतिहासिक पहलकदमी लिएको छ: प्रधानमन्त्री

उनले भने, ‘नागरिकता, राहदानी, लाइसेन्स, विदेशमा अध्ययनका लागि ‘नो अब्जेक्सन लेटर’ लगायत सेवाका लागि घण्टौँसम्म लाइन लाग्नुपर्ने अवस्थाको अन्त्य गरिएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

२८ गते राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन

राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन यही चैत २८ गते बुधबार हुने भएको छ। राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले उपाध्यक्ष पदको निर्वाचनका लागि मिति तय गर्दै सदनमा जानकारी गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुदूरपश्चिमका मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न रञ्जिताले लगाइन् ‘ह्वीप’ 

अध्यक्ष श्रेष्ठले मुख्यमन्त्री शाहकाे विश्वासको मतकाे विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई निर्देशनसहितकाे ह्विप जारी गरेकी हुन्। उनले प्रदेशसभाकाे महत्वपूर्ण निर्णयमा ह्विप लगाउने अधिकार पार्टीकाे केन्द्रीय अध्यक्षलाई भएको बताउँदै विश्वासको मतको विपक्षमा मत दिन आग्रह गरेकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

गण्डकीमा ७ दिनभित्र मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले ७ दिनभित्र मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका छन्। बुधबार प्रदेश प्रमुख

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

चीन भ्रमणबारे संसदमा परराष्ट्रमन्त्रीकाे ब्रिफिङ- दुई देशको सम्बन्धलाई अझ राम्रो बनाउन योगदान पुगेको छ

उनले चीन भ्रमणका क्रममा चीनसँग जोडिएका १४ परम्परागत नाका खोल्ने, लासा र काठमाडौँबीच बस यातायात सञ्चालन गर्ने, चीन जाने नेपाली पर्यटकलाई भिसा शुल्क नि:शुल्क गर्ने, नेपाल र चीनबीचको सम्बन्धका बारेमा नियमित छलफल गर्न परराष्ट्रमन्त्री स्तरीय आयोग गठन गर्ने, बीआरआईलाई अन्तिम रुप दिने विषयमा छलफल भएको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दाङमा बस दुर्घटना, १७ जना घाइते

लमही नगरपालिका–३ स्थित बनगाउँमा बुधबार बुटवलबाट सुर्खेत जाँदै गरेको बस र तुलसीपुरबाट बुटवल आउँदै गरेको बस एकापसमा ठोकिएर भएको दुर्घटना भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ 

विश्वप्रकाशकाे दाबी- जीबी राई गृहमन्त्रीकाे सम्पर्कमा हुनुहुन्छ

‘जीबी राई मलेसियामा छन्, दुनियालाई थाहा छ। जीबी राईलाई लिएर आउने कुरामा के कुरामा ढिलाइ भएकाे छ?’, उनले भने, ‘मैले आराेप लगायाे नभनाैँ, खाेज्ने काम सरकारकाे निकायले गर्ला तर हामीले पाएकाे सूचनाअनुसार जीबी राई गृहमन्त्रीजीकाे सम्पर्कमा हुनुहुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अर्को बैठकमा आउँदा सरकारले गृहमन्त्रीमाथि छानबिन समिति गठन गर्ने प्रस्तावसहित आओस्: कांग्रेस

संसदबाट कसैलाई दोषी करार गर्न नपाइने र निर्दोष भनेर चोख्याउन पनि नहुने उनको तर्क छ। तर उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेमाथि छानबिनको विषय प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उठाइरहेकोमा सत्तापक्षले संसदबाटै निर्दोष भनेर करार गरेकोमा असन्तुष्टि व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादी नेता कालीबहादुर खामलाई चितवन पुर्‍याइयाे

कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपमा पक्राउ परेका नेकपा (माओवादी केन्द्र) का नेता कालीबहादुर खामलाई चितवन पुर्‍याइएकाे छ। मंगलबार काठमाडौँको ठमेल क्षेत्रबाट पक्राउ परेका खामलाई चितवन लगिएकाे हाे। उनलाई आजै जिल्ला अदालतमा पेश गरिने प्रहरीले बताएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाँझो जमिनमा खेती गराउँदै कुश्मा नगरपालिका

बढ्दो युवा पलायन, जनशक्तिको अभाव, बाँदर आतंकलगायत कारणले जमिन बाँझो रहने क्रम बढेपछि त्यसलाई रोक्न कुश्मा नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई त्यसतर्फ केन्द्रित गरेको छ। नगरपालिकाले बढी बाँझो जमिन रहेका वडाहरूमा प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भएका युवायुवतीलाई अन्नबाली लगाउन सघाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - पर्वत