आजकाे मासमः यी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यद्यपि देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।
बिएल संवाददाता - काठमाडाैँ
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यद्यपि देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।
बिएल संवाददाता - काठमाडाैँ
आज गृह मन्त्रालयमा भएको भेटमा जेर्भोसले नेपालमा सञ्चालनमा रहेका, निर्माणाधीन अवस्थामा रहेका र परियोजना सम्भाव्यता अध्ययन भइरहेका ठूला जलविद्युत् परियोजनाबाट हुन सक्ने विपद् जोखिमलाई दृष्टिगत गर्दै विस्तृत विपद् जोखिम न्यूनीकरण परियोजना र तिनै तहका सरकारका संस्थागत क्षमता विकासमा सहयोग गर्न इच्छुक रहेको बताइन्।
बिएल संवाददाता - काठमाडाैं
प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले काठमाडौँ महानगरपालिका– १६ बालाजुस्थित ‘लाफा’ नामक खाजा घरमा १३ वर्षीय बालिकालाई वेश्यावृत्तिमा लगाउने उदयपुरका २३ वर्षीय नवीनकुमार मगरलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।
बिएल संवाददाता - काठमाडाैं
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँमा कार्यरत लेखापाल प्रमोद निरौलाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ।
बिएल संवाददाता - काठमाडौँ
प्रदेशसभाका सभामुख भुवन पाठकले विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १०५ र विपक्षमा ३ मत खसेको जानकारी दिए। ११० सदस्यीय प्रदेशसभामा १ जना सांसद अनुपस्थित रहे।
बिएल संवाददाता - काठमाडौं
जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायण डाँगीले स्थानीयले श्रीमान-श्रीमती घरमा भित्रबाट कोठाको चुक्कुल लगाएर झगडा गरिरहेकाे खबर दिएको बताए।
बिएल संवाददाता - बाँके
चौधरीले पार्टी कसैको पेवा नभएको भन्दै चौधरीले चैत्र २३ र २४ गते हुने केन्द्रीय समितिको बैठकले जे निर्णय गर्छ, त्यसलाई स्विकार्ने बताए।
बिएल संवाददाता - काठमाडौं
विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै उनले प्रदेश सरकारलाई स्थायित्व दिन र प्रदेशबासीको चाहनाअनुसार काम गर्न एकताबद्ध भएर अगाडि बढ्न दलहरूलाई आग्रह गरे।
बिएल संवाददाता - काठमाडौं
घुस लिएर भ्रष्टाचार गरेको आरोपमा निरौलाविरुद्ध साेमबार विशेष अदालतमा मुद्धा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। निरौला धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग १५ हजार घुस लिएको अवस्थामा पक्राउ परेका थिए।
बिएल संवाददाता - काठमाडौं
‘शिक्षा क्षेत्रको लगानी परिणाममुखी हुन नसक्नुका कारण दलीय भागबन्डा हो’, उनले भनिन्, ‘मेरो पहिलो प्रयास टियुको सेवा आयोगमा भागबन्डा नगरी नियुक्त गर्न सुरु गरेको छु।’ उनका अनुसार सेवा आयोगको सदस्यका लागि आवेदन दिन खुल्ला आह्वान भइसकेको छ।
बिएल संवाददाता - काठमाडौं
‘हिजो रेशम दाइलाई पार्टी कार्यालयमा भेट्न गएका थियाैँ। हामी चार जना थियौं, उहाँले सिधै भनिदिनुभयो- यदि सुदूरपश्चिममा कमल शाहको सरकार ढल्यो भने तिमीहरू चारै जनाको हत्या हुनसक्छ। हिजो यस्तो भन्नुभएको थियो आज ममाथि आक्रमण भयो। असुरक्षित ठानेर मैले पत्रकार सम्मेलन गरेको हुँ,’ उनले भने।
बिएल संवाददाता - काठमाडौं
उनले भने, 'रुसमा युद्ध भइरहेको छ, हामी सबैलाई थाहा छ। नेपाल सरकारले नेपाली जनतालाई कडाइका साथ रुस नजान भन्नुपर्ने ठाउँमा श्रम मन्त्रालयले श्रम स्वीकृति खुलाएको छ। यति नै बेला सरकारले रुसमा श्रम स्वीकृति किन दियो? यसभित्र गम्भीर स्वार्थ लुकेको हामीले देखेका छाैँ।'
बिएल संवाददाता - काठमाडौं
चिनियाँ कम्युनिष्ट पार्टीका राजनीतिक ब्यूरोका केन्द्रीय कमिटी सदस्य तथा चीनका परराष्ट्रमन्त्री वाङ यीको निमन्त्रणामा यही चैत ११ देखि १९ गतेसम्म नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपप्रधानन्त्री श्रेष्ठ चीन भ्रमणमा रहेका थिए। भ्रमणका अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले समकक्षी यीलाई यसैवर्ष उपयुक्त समयमा नेपाल भ्रमण गर्न निमन्त्रणा दिएका छन्।
बिएल संवाददाता - काठमाडौं
सचेतना अभियानकी अभियन्ता कृतु भण्डारीको नेतृत्वमा सिंहदरबार अगाडि प्रदर्शन गरिरहेका उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
अमेरिकालगायत यूरोपका विभिन्न देशहरूमा प्रचलित युएस मेकअप ब्राण्डकाे श्रृङगार समग्री अब नेपालमा पनि पाइनेछ।
बिएल संवाददाता - काठमाडाैं
संसदको बैठक सुरु हुनासाथ नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्ने भन्दै सहकारी पीडितको कुरा सरकारले नसुनेको आरोप लगाएकी छन्।
बिएल संवाददाता - काठमाडौं
संसदीय सुनुवाइ समितिको साेमबारको बैठकले रायासँग सम्बन्धित कुनै गुनासा वा उजुरी भएमा १० दिनभित्र समितिमा बुझाउन सर्वसाधारणलाई सूचना जारी गर्ने निर्णय गरेको सङ्घीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
आइतबार बसेको प्रदेशसभाको कार्यव्यवस्था समितिको बैठकले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावलाई आज बागमती प्रदेशसभामा छलफल गराउने निर्णयसहित कार्यसूची तय गरेको थियो।
बिएल संवाददाता - मनहरी
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी दयानिधी ज्ञवालीले दुई जनालाई स्रोत नखुलेको २७ लाख ७५ हजार ६ सय ७० नगदसहित पक्राउ गरेको बताए। एसपी ज्ञवालीका अनुसार पक्राउ पर्नेमा वर्ष २४ को कमर राजा र वर्ष ४० को आरिफ अन्सारी छन्।
बिएल संवाददाता - काठमाडौं
पढ्नका लागि उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण पर्वतकी एक महिला नेतृले देखाएकी छन्। दक्षिणी पर्वतको बिहादी गाउँपालिका–४ वहाकीकी ५० वर्षीया खगिसरा भुसालले एसइई परीक्षामा सहभागी भएर उक्त उदाहरण प्रमाणित गरेर देखाएकी हुन्। उनले दुई छोरा र एक छोरी जन्माएर, हुर्काएर विवाहसमेत गराइसकेकी छन्। बूढेसकालमा सुख सयलका साथ जीवन बिताउने बेला भए पनि सानो उमेरमा पढाइ पूरा गर्न नपाएको धोको भुसालले हजुरआमा बनेपछि पूरा गर्नतर्फ लागेकी हुन्।
बिएल संवाददाता - पर्वत