बुधबार, २० नोभेम्बर २०२४

दुरा समुदायलाई मातृभाषा सिकाइँदै

व्यास नगरपालिका–११ तनहुँसुर चिसापानीका दुरा समुदायलाई मातृभाषा सिकाउन थालिएको छ। जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान सहयोग र दुरा सेवा समाजको आयोजनामा यहाँका दुरालाई मातृभाषा तालिम प्रदान गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - दमौली

म्याग्दीको विकट गाउँ सडक सञ्जालमा जोडियो

म्याग्दीको विकट क्षेत्रमा अवस्थित धवलागिरि गाउँपालिका–४ को खिवाङगाउँ सडक सञ्जालमा जोडिएको छ। धवलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाको लगानीमा खिवाङगाउँ सडक सञ्जालमा जोडिएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

स्वीस उद्यमीलाई नेपालमा लगानी गर्न आह्वान

सरकारले स्वीटजरल्याण्डका उद्यमी–व्यवसायीलाई नेपालमा लगानीका निम्ति प्रोत्साहित गर्न स्वीस सरकारसँग अनुरोध गरेको छ। आगामी महिना यहाँ आयोजना हुने लगानी सम्मेलनमा उनीहरूको सक्रिय सहभागिताका निम्ति प्रोत्साहन गर्न स्वीस सरकारलाई सरकारले अनुरोध गरेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

स्वीस उद्यमीलाई नेपालमा लगानी गर्न आह्वान

सरकारले स्वीटजरल्याण्डका उद्यमी–व्यवसायीलाई नेपालमा लगानीका निम्ति प्रोत्साहित गर्न स्वीस सरकारसँग अनुरोध गरेको छ। आगामी महिना यहाँ आयोजना हुने लगानी सम्मेलनमा उनीहरूको सक्रिय सहभागिताका निम्ति प्रोत्साहन गर्न स्वीस सरकारलाई सरकारले अनुरोध गरेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

घुस लिने भूमिसुधारका नासुसहित दुई जनालाई कैद र जरिवाना

विशेष अदालतले भ्रष्टाचार मुद्दामा दुई जनालाई सजाय सुनाएको छ। भूमिसुधार कार्यालय महोत्तरीका नायव सुब्बा र लेखापढी व्यवसायीलाई घुस लिएको अभियोगमा दोषी ठहर गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विमानस्थलको सुरक्षा सुदृढ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रबन्धलाई सुदृढ र प्रभावकारी बनाउन अध्ययन समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मस्यौदा संविधानको मूल गति र भावना अनुरुप नै छ: अर्थमन्त्री पुन

राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले कुनै निकायबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा गर्ने कारोबारलाई सुरक्षित र व्यवस्थित ऐन संशोधन गर्न लागिएको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दोलखामा बसको ठक्करबाट महिलाको मृत्यु

उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। विगु गाउँपालिका–४ को फिस्टेढुङ्गाबाट घर फर्किँदै गरेकी लामालाई बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक जीवन श्रेष्ठले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - दोलखा

कालीबहादुर खामलाई आजै चितवन लगिने

उनीविरुद्धकाे मुद्दा चितवनमा रहेकाेले उनलाई कागजी प्रक्रिया पुर्याएर आजै चितवन पठाउने काठमाडाैँ प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

माओवादी नेता कालीबहादुर पक्राउ

नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ परेका छन्। व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्याको अभियोग लागेका उनी मंगलबार ठमेलबाट पक्राउ परेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वायुसेवा निगमको व्यवस्थापन करार भनेको बिक्री हाेइन: पर्यटनमन्त्री

प्रतिनिधिसभाको आजको बैठकको प्रश्नोत्तरमा सांसद प्रेम सुवालले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री तामाङले भने, ‘व्यवस्थापन करार भनेको बिक्री हाेइन, मन्त्रालय निगमको सारभूत परिवर्तनको लागि नागरिक उड्डयनको क्षेत्रमा प्रचलित असल अभ्यास प्रयोग गरेर अघि बढ्न चाहेको र निर्णय हुनुभन्दा अघि ब्यापक छलफल हुनेनैछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्रीले भने- पार्टीका अन्य नेता सहकारी प्रकरणमा जोडिनु प्रचारबाजी मात्र हो, आत्तिनुपर्ने कुरा छैन

‘सञ्चार माध्यमहरूले प्रश्न उठाउने क्रम चलिरहन्छ तर प्रमाणित भएकाे कुरा र हल्ला, प्रचारबाजीमा त फरक छ’, उनले भने, कुन रंग र ढंगमा समाचार छापिन्छ भन्ने कुरा थाहा भएकाे हुनाले प्रश्न उठ्दैमा आत्तिनुपर्ने कुरा छैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पर्वतमा श्रीमान्–श्रीमती मृत अवस्थामा भेटिए

स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती अन्दाजी ६७ वर्षीया कमला जिसी आफ्नै घरभित्र मृतावस्थामा भेटिएका हुन्। स्थानीयले श्रीमान्–श्रीमती नै मृतावस्थामा देखेपछि जिल्ला प्रहरी कार्यालय पर्वतमा खबर गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - पर्वत

प्रधानमन्त्री प्रचण्डसँग हर्क साम्पाङको भेट, के माग राखे?

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा धरानबाट आएको साम्पाङसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग भेट गर्दै विभिन्न विकासका माग राखेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी ठगीबारे कांग्रेस- रवि लामिछाने गृहमन्त्री बनेपछि छानबिन प्रक्रिया राेकियाे

‘तर जब प्रश्न उठाउने ठाउँबाट रवि लामिछाने गृहमन्त्री बन्नुभएकाे छ, छानबिन प्रक्रिया राेकिएकाे छ। प्रहरी र प्रधानमन्त्रीले गृहमन्त्रीले गल्ती नगरेकाे भन्नुहुन्छ। यसले त अनुसन्धान प्रभावित भयाे। सरकारबाटै अनुसन्धान राेकिएकाले विश्वासकाे संकट उत्पन्न भयाे।’ 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

समावेशी आयोगको अध्यक्ष र महिला आयोगको सदस्यमा दरखास्त आह्वान

मंगलबार सूचना जारी गर्दै संवैधानिक परिषद्को सचिवालयले समावेशी आयोगमा अध्यक्ष पद र महिला आयोगको सदस्य पदका लागि निवेदन आह्वान गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुजनले याे पटक पनि जिब्राे छेड्ने

मध्यपुरथिमि नगरपालिकाको बोडेमा हरेक वर्ष वैशाख २ गते आयोजना हुने ‘जिब्रो छेड्ने जात्रा’ मा बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले दोस्रोपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिंदै छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - भक्तपुर

मुग्लिन–पोखरा सडक विस्तार: चैतभित्र अनधिकृत संरचना हटाउन आग्रह

व्यास नगरपालिकाले पृथ्वी राजमार्गअन्तर्गत दमौली बजारमा अनधिकृत रूपमा ठड्याइएका संरचना हटाउन आग्रह गरेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - दमौली (तनहुँ)

विषादीरहित उत्पादनका निम्ति किसानलाई अनुदान

सूर्योदय नगरपालिका–१ सीमधापका दिलकुमार लिम्बूले नगरपालिकाबाट अनुदानमा ‘टनेल’ पाएपछि विषादीरहित मल (रासायनिक पदार्थ प्रयोग नभएको)  हालेर व्यावसायिक गोलभेँडाखेती गर्ने सोचमा छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

म्याद नाघेका खाद्य सामग्री जफत

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका ग्रामीण भेगमा उपभोगको म्याद नाघेका खाद्य तथा पेय पदार्थ बिक्री भएको भेटिएपछि तिनलाई जफत गरिएको छ। सोमबार अन्नपूर्ण–६ घार र खिवाङ क्षेत्रका पसलहरुमा गरिएको अनुगमनको क्रममा म्याद नाघेका सामान बिक्री भएको पाइएपछि ती जफत गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी