बुधबार, २० नोभेम्बर २०२४

उपनिर्वाचनका लागि उम्मेदवार मनोनयन आज

उप-निर्वाचनका लागि आज उम्मेदवार मनोनयन हुँदैछ। आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवार मनोनयन हुन लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पहाडी भू-भागमा वर्षाकाे सम्भावना, तराईमा हावाहुरी चल्ने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश सहित देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रुकुम पश्चिममा ३० हजार नौ सय २४ अस्थायी आवास निर्माण

रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रमा ३० हजार नौ सय २४ अस्थायी आवास निर्माण भएको छ। बत्तीस हजार नौ सय ९६ लाभग्राही कायम भएकामा तीन हजार दुई सय ३० अस्थायी आवास निर्माणको चरणमा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - रुकुम

‘गाउँभन्दा प्यारो भेडीगोठको जीवन’

लालीगुराँसले राताम्मे जंगल। आँखैअगाडि सेताम्य हिमाल। जंगलबीचमा कतै गोठ भेटिन्छन् त कतै ओडारका बास। डाँडा र हिमालको सौन्दर्यले मोहित हुने जंगलका चरन क्षेत्रमा भेटिन्छन् भेडाका बथान।  प्युठानको गौमुखी गाउँपालिका–३ रजवारा नाङ्गीको क्षेत्र निकै रमाइलो र लोभलाग्दो देखिन्छ। गौमुखी–नौबहिनी पर्यटकीय पदमार्गअन्तर्गतको नाङ्गी मेलबास जंगलमा लालीगुराँसको सौन्दर्यमा भेडापालक किसानले महत्त्व थपेका छन्। पुसदेखि जेठसम्म यस आसपासमा भेटिन्छन् २२ वर्षीय निशान्त पुन मगर र ६३ वर्षीय जीवन बुढामगर।

बिएल संवाददाता

बिएल संवाददाता - स्वर्गद्वारी

वाम शक्ति एकीकरण सुरु भइसक्यो: पूर्वप्रधानमन्त्री खनाल

पार्टी एकतापछि २०८४ सम्ममा चुनावी एकता हुने उनको भनाइ छ। 'पार्टीसँगै चुनावी एकताका लागि मेरो अन्तिम कसरत हुनेछ,' नेता खनालले भने।

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

जुफाल विमानस्थल मर्मत अन्तिम चरणमा

हिमाली जिल्ला डोल्पाको जुफाल विमानस्थल मर्मतको काम ८५ प्रतिशत सकिएको छ। गत फागुन १६ गतेदेखि बन्द भएको विमानस्थलको धावनमार्ग सम्याउनेलगायत गरेर ८५ प्रतिशत काम सकिएको नागरिक उड्डयन प्राधिकरणका इन्जिनीयर वीरप्रसाद शाहीले जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - डोल्पा

स्थानीय सञ्चारमाध्यमको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्थानीय सञ्चारमाध्यमको प्रवर्द्धनका लागि सरकार प्रतिबद्ध रहेको बताएकी छन्।  पाल्पाको सामुदायिक रेडियो मदनपोखराको रजत महोत्सवलाई आज यहाँ सम्बोधन गर्दै मन्त्री शर्माले सञ्चारमाध्यमको सवलीकरण तथा पत्रकारको भौतिक र पेसागत सुरक्षाका लागि तीनै तहका सरकार गम्भीर भएर लाग्न आवश्यक रहेको बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - रामपुर

किसानलाई धान उत्पादनमा प्रोत्साहित गर्दै ‘आरजु राइस मिल’

नेपाली किसानलाई धानखेतीमा प्रोत्साहित गर्दै उपभोक्तालाई गुणस्तरीय चामल उपलब्ध गराउने उद्देश्यले आरजु राइस मिलले विभिन्न ब्राण्डका चामल बिक्री वितरण सुरु गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सरकारको ध्यान बजेट र नीति तथा कार्यक्रममा केन्द्रित छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको अहिलेको ध्यान नयाँ बजेट र नीति तथा कार्यक्रममा केन्द्रित रहेको बताएका छन्। प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति गोरखाको आयोजनामा आज सदरमुकाममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले सरकारले आगामी आर्थिक वर्षको बजेट नयाँ ढङ्गले ल्याउने तयारी गरेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - गोरखा

सरकारको ध्यान बजेट र नीति तथा कार्यक्रममा केन्द्रित छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको अहिलेको ध्यान नयाँ बजेट र नीति तथा कार्यक्रममा केन्द्रित रहेको बताएका छन्। प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति गोरखाको आयोजनामा आज सदरमुकाममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले सरकारले आगामी आर्थिक वर्षको बजेट नयाँ ढङ्गले ल्याउने तयारी गरेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - गोरखा

शिक्षा सुधार्न राष्ट्रपति नै जोडिए तर आफै ‘फेल’ भए

सरकारका यस्तै निस्फल र नियमित कर्मकाण्डबाट पनि सामुदायि विद्यालयको स्तर उँभो लाग्न नसकेपछि २०७६ सालदेखि राष्ट्रपति कार्यालय आफै सामुदायिक विद्यालय सुधारका लागि एउटा योजना लिएर आयो- ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम।’ तर राष्ट्रकै सर्वोच्च संस्था जोडिएको यो कार्यक्रम पनि उस्तै कर्मकाण्डी बन्यो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

ई–सिगरेट निषेधको तयारीमा सरकार

नेपाल विकास अनुसन्धान प्रतिष्ठान र स्वास्थ्य पत्रकार मञ्च नेपालले आज संयुक्त रुपमा गरेको सूर्तीजन्य पदार्थको नियन्त्रणसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा कानुनमा नै ई–सिगरेटलाई बन्देज गरिएकाले निषेध गर्ने तयारी गरिएको स्वास्थ्य सेवा विभाग, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा भक्तबहादुर केसीले जानकारी दिए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुनसरीका पाँच गाउँपालिकामा कर्फ्यु

कामु प्रमुख जिल्ला अधिकारी वेदराज फुयालद्वारा जारी सूचनामा इनरुवा नगरपालिका, हरिनगर, देवागञ्ज, झोक्राहा नरसिंह र कोशी गाउँपालिकामा आज अपराह्न ५ बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश जारी भएको जनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सुनसरी

‘क्वार्ज क्रिष्टल’ले गोरखाको पर्यटन प्रवर्द्धनमा इँट्टा थपेको छ: प्रधानमन्त्री

‘क्वार्ज क्रिष्टल प्रतिस्थापनले यस क्षेत्रको महत्व र भूमिकालाई अझ व्यापक रुपमा स्थापित गर्छ भन्ने मेरो विश्वास छ’, प्रधानमन्त्री दाहालले भने, ‘यसले गोरखाको पर्यटन विकासमा पनि थप गुणात्मक भूमिका खेल्नेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - गोरखा

माओवादी नेता खामलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश

चितवन अदालतले आदेश कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या गरेको आरोप लागेका नेकपा माओवादीका नेता कालीबहादुर खामलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। शुक्रबार न्यायाधीश दयाराम ढकालको इजलासले खामलाई पूर्पक्षमा थुनामा पठाउन आदेश दिएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनसरीको दुई गाउँपालिकामा निषेधाज्ञा जारी

शुक्रबार दिउँसो १२ बजेदेखि लागू हुने गरी हरिनगर गाउँपालिकाका सबै वडा र र देवानगञ्ज गाउँपालिकाको १ र ७ नं वडामा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएकाे हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पोशाक र स्टेशनरी विद्यालयबाटै बिक्री गर्न नपाउने, किन्न बाध्य बनाए कारबाही गर्ने महानगरकाे चेतावनी

आगामी शैक्षिक वर्ष २०८१ का लागि प्रयोग गर्ने पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी विद्यालयबाटै बिक्री गर्न र किन्न बाध्य बनाउने काम प्रचलित कानुनविपरीत रहेको शिक्षा विभागका निमित्त विभागीय प्रमुख सरस्वती पोखरेलले जारी गरेको परिपत्रमा उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चार दिनदेखि लागेको डढेलो अझै नियन्त्रण भएन

बगरफाँट गाउँको शिरानमा रहेको उडाइनो झरना र कोप्रे झरना आसपासका क्षेत्रबाट फैलिएको आगोले बेनी खानेपानी र बगरफाँट खानेपानी आयोजनाका पाइप जलाएपछि खानेपानीको हाहाकार भएको छ भने सयौँ हेक्टर जङ्गल नष्ट भएको छ। वन्यजन्तु, चराचुरुङ्गी र वन पैदावर नष्ट भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

४४ सांसदको हस्ताक्षरसहित लुम्बिनीकाे मुख्यमन्त्रीमा महाराकाे दाबी पेश

महाराले ४४ सांसदको हस्ताक्षरसहित शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्। उनले नेकपा एमालेका २९, माओवादीका १०, जनता समाजवादी पार्टीका ३, एकीकृत समाजवादी १ र एकजना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जनाकाे हस्ताक्षर  बुझाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम लागू गर्नुपर्छः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्डले भने, ‘विश्वविद्यालयले अवलम्बन गरेका शैक्षिक उत्कृष्टता, आर्थिक वृद्धि, पाठ्यक्रम पुनःसंरचना, अन्तर्राष्ट्रिय सम्बन्ध तथा आदान–प्रदान र पूर्वाधार विकाससम्बन्धी मार्गनिर्देशक सिद्धान्त, नीति तथा कार्यक्रमहरू समेत सराहनीय छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं