बुधबार, २० नोभेम्बर २०२४

राजेन्द्र लिङ्देनले निषेधाज्ञ ताेड्दा कार्यकर्ताले खाए कुटाइ, दुईदर्जन बढी घाइते

मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ। जहानियाँ राजतन्त्रको अन्त्य भएको १५ वर्षपछि फेरि राप्रपाले उही व्यवस्थाको माग गर्दै सडक जनप्रदर्शन गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गण्डकीको मुख्यमन्त्री नियुक्ति बदरको माग गर्दै काँग्रेस सर्वोच्चमा

गण्डकी प्रदेशका नेपाली काँग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नवनियुक्त मुख्यमन्त्रीको नियुक्त बदरको माग राख्दै मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपाललाई लगानी गन्तव्यका रूपमा स्थापित गर्न सहयोग गर्नुहोस्ः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुन लागेको लगानी सम्मेलन सफल बनाउन नेपालस्थित कूटनीतिक नियोग र विकास साझेदारसमक्ष आग्रह गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गैँडाको आक्रमणबाट ९० वर्षीया वृद्धाकाे मृत्यु

कावासोती नगरपालिका– १० रतवल निवासी ९० वर्षीय ज्येष्ठ नागरिक जगरीमाया महतोको गैँडाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्तापूर्वका प्रहरी नायब निरीक्षक बेदबहादुर पौडेलले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - नवलपरासी

उपनिर्वाचनका लागि बुधबारदेखि आचारसंहिता लागू हुँदै

निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न यही चैत २८ गतेदेखि सम्बन्धित क्षेत्रमा निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

उपनिर्वाचन हुने क्षेत्रमा तीन दिन विद्यालय बन्द गर्नू, मदिरा नबेच्नू- निर्वाच आयाेग

उपनिर्वाचन हुने इलम- २ र बझाङको १(१) मा वैशाख १३ देखि १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित

नेपाली काँग्रेसकाे अवराेधपछि १५ मिनेटका लागि स्थगित भएको बैठक सूचना टाँसेर आजका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राप्रपाकाे प्रदर्शनले अस्तव्यस्त सडक (तस्बिरहरु)

अपरान्ह भृकुटीमण्डपबाट सुरू भएकाे प्रदर्शनका कारण माइतीघर, भृकुटीमण्डप, सिंहदरबारकाे पश्चिमद्वार, सुन्धारा, रत्नपार्क, बागबजार क्षेत्रकाे सडक अस्तव्यस्त भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काँग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संसदमा काँग्रेसको अवरोध (लाइभ)

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ। प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ नेपाली काँग्रेसका सांसदहरुले उठेर संसदमा अवरोध गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राष्ट्रियसभा उपाध्यक्षका पदका लागि घिमिरे र पुडासैनीको उम्मेदवारी दर्ता

राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली काँग्रेसकातर्फबाट छुट्टाछट्टै उम्मेदवारी दर्ता भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बालुवाटारको छलफल निष्कर्षविहीन, काँग्रेसको अडान कायमै

संसदको अवरोध खुलाउन प्रधानमन्त्री निवास बालुवाटारमा छलफल बिनानिष्कर्ष सकिएको छ। सभामुखको पहलमा भएको छलफलमा काँग्रेसले आफ्नो अडान नछोडेको बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भारतमा गाडी दुर्घटनामा ७ नेपालीको मृत्यु 

भारतमा गाडी दुर्घटना हुँदा ७ जना नेपालीको मृत्यु भएको छ। जसमा एक जना भारतीयको पनि मृत्यु भएको छ। उत्तराखण्डको नैनीताल जिल्लाको बटालघाट क्षेत्रमा सोमबार राति साढे १० बजे गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको र ३ जना घाइते भएको भारतीय मिडिया आउटलुकले उल्लेख गरेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

भारतमा गाडी दुर्घटनामा ७ नेपालीको मृत्यु 

भारतमा गाडी दुर्घटना हुँदा ७ जना नेपालीको मृत्यु भएको छ। जसमा एक जना भारतीयको पनि मृत्यु भएको छ। उत्तराखण्डको नैनीताल जिल्लाको बटालघाट क्षेत्रमा सोमबार राति साढे १० बजे गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको र ३ जना घाइते भएको भारतीय मिडिया आउटलुकले उल्लेख गरेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

राष्ट्रियसभा उपाध्यक्षमा काँग्रेसकी उम्मेदवार बिष्णुदेवी

आज (मंगलबार) बसेको संसदीय दल कार्यसमितिले राष्ट्रियसभा उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उमेदवार बनाउने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राप्रपाले आज काठमाडौँमा प्रदर्शन गर्दै, ५० हजार कार्यकर्ता उतार्ने दाबी

संवैधानिक राजतन्त्रका पुनस्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै आएको राप्रपाले काठमाडौंमा बृहत प्रदर्शन गर्न लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछानेले दलसम्बन्धी विधेयक पेश गर्ने

यद्यपि, सहकारी ठगी प्रकरणमा छानबिन समितिकाे माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बैठक अवराेध गर्ने चेतावनी दिएकाे छ। यसबारे निर्णय गर्न काँग्रेस संसदीय दलकाे बैठक बसेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गण्डकी, कर्णाली र सुदूरपश्चिममा वर्षा, अन्य ठाउँकाे माैसम सफा रहने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गण्डकी, कर्णाली र सुदूरपश्चिममा वर्षा, अन्य ठाउँकाे माैसम सफा रहने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुनसरीमा गोली प्रहार गरी लुटपाट गर्ने पक्राउ

सुनसरी सदरमुकाम इनरुवा–९ बवियाबाट गोली प्रहार गरी रु पाँच लाखभन्दा बढी रकम लुटपाट गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ। पक्राउ पर्नेमा सप्तरी हनुमान कङ्कालिनी–३ का २९ वर्षीय इब्रान मन्सुरी मियाँ र भोक्राहा नरसिंह–४ का ३६ वर्षीय उमेश मुखिया रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए। जिल्ला प्रहरी कार्यालयले पक्राउ परेका दुवै जनालाई आज पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - सुनसरी