बुधबार, २० नोभेम्बर २०२४

विदेशमा बस्ने नेपाली व्यापारीले ‘एनआरएन बिजेनेश एशोसियसन’ खोल्ने

अमेरिकाको टेक्सासमा व्यवासायी गर्दै आएका गौरीराज जोशीले विदेशमा व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरूलाई समेट्न यो संस्थाको अवधारणा ल्याइएको बताए। जोशी गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचनमा महासचिवमा समेत विजयी भएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिंहदरबार अगाडि नेविसंघकाे प्रदर्शन, आधा दर्जन प्रदर्शकारी पक्राउ

नेविसंघले आइतबार बिहान बेथिति, भ्रष्टाचार र अनियमितताविरुद्ध सिंहदरबार दक्षिण गेट अगाडि गरेकाे हाे। उनीहरूले जनताकाे संविधान कार्यान्वयन गर्नुपर्ने, नागरिककाे उपचार राज्यले गर्नुपर्ने, शिक्षा र स्वास्थ्य निशुलक गर्नुपर्नेलगायतकाे काग गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्वास्थ्य बीमा भुक्तानी व्यवस्थालाई सरल बनाउनुपर्छ: प्रधानमन्त्री प्रचण्ड

यस कार्यक्रममा आकर्षण बढाउन राज्य र सेवाप्रदायक निकायबाट लिनुपर्ने महत्त्वपूर्ण कार्यभारहरूलाई पूरा गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले बीमितले सेवा लिने प्रक्रिया सरल बनाउने, सेवाको गुणस्तर कायम गर्ने, सेवाप्रदायक संस्थाहरूलाई अझ सेवामैत्री बनाउनेलगायतका विषयमालाई ध्यान निर्देशन दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनसरीमा दुवै पक्षबीच सहमति, कर्फ्यु खुकुलो बनाउँदै लैजाने

गएराति अबेर भएको सर्वदलीय बैठकपछि हरिनगर गाउँपालिका क्षेत्र र देवानगञ्ज गाउँपालिका वडा नम्बर १ र ७ मा अर्को सूचना जारी नभएसम्म कर्फ्यू जारी रहने जिल्ला प्राशासन कार्यालय सुनसरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - इनरुवा

ललितपुरकाे मेटल उद्याेगमा भएकाे आगलागीमा मृत्यु हुने काभ्रेका भोजबहादुर

ललितपुरको हात्तीवनस्थित सोफा बनाउने सिक्मा मेटल इन्टेक्समा शनिबार बिहान भएको आगलागीमा मृत्यु हुनेकाे पहिचान खुलेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

विवाहित छोरीले माइतीसँग बह बिसाउने पुतला प्रारम्भ

यहाँका महिलाहरुको यो महत्वपूर्ण खेल एक सातासम्म जारी रहन्छ। रातो सारी, चौबन्दी चोली र सेतो पटुका कम्मरमा बाँधेर उनीहरू एउटै तालमा पुतला खेल्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - टीकापुर

तराईमा हावाहुरी, पहाडमा वर्षा

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश लगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

उप-निर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी लिइने

निर्वाचन आयोगका अनुसार त्यसका लागि आज बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ। साँझ ५ बजे आयोगले उम्मेदवारको मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने जनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

लायन्सका गतिविधि सबैले स्मरण गर्न योग्यः अध्यक्ष दाहाल

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले लायन्स क्लबका गतिविधि सबैले स्मरण गर्न योग्य रहेको बताएका छन्।  चितवनको भरतपुरमा आजदेखि सुरु भएको लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ आर नेपालको दोस्रो राष्ट्रिय अधिवेशन उद्घाटन समारोहमा उनले समाजमा आपतविपत पर्दा क्लबले महत्वपूर्ण काम गरेको बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - भरतपुर

बर्खामा फोहोरका कारण सिर्जना हुने जोखिम घटाउन पूर्वतयारी

काठमाडौँ महानगरपालिकाले बर्खायाममा फोहोरका कारण सिर्जना हुनसक्ने जोखिम घटाउन ‘विशेष सरसफाइ’बाट पूर्वतयारी थालेको छ। वडा नं २६ ठमेल क्षेत्रबाट कामपाले पूर्वतयारीअन्तर्गतको सरसफाइको काम थालेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काठमाडौँमा बर्षे जोखिम घटाउन थालियो सरसफाइ अभियान

काठमाडौँ महानगरपालिका (कामपा)ले बर्खायाममा फोहरका कारण सिर्जना हुनसक्ने जोखिम घटाउन ‘विशेष सरसफाइ’बाट पूर्वतयारी थालेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

युवाको वैदेशिक पलायनलाई रोक्नुपर्छ,​​​​​​​ जीवन रुपान्तरण गर्न अर्को क्रान्ति आवश्यक छ: प्रधानमन्त्री

‘मैले केही समय पहिला सम्राट अशोक बन्ने समय आएको भाव व्यक्त गरेको थिएँ, जुन मेरो अन्तरआत्माको आवाज थियो’, प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले आध्यात्मिक रुपान्तरणको खाँचो रहेको महसुस गरेको छु, म यो भूमिबाट यसतर्फ जिम्मेवारी बोध भएको भावना व्यक्त गर्दछु।’

बिएल संवाददाता

बिएल संवाददाता - लुम्बिनी

भ्रष्टाचारविरुद्ध काठमाडौँमा आजपाकाे प्रदर्शन (तस्बिरहरू)

दलतन्त्रको ठेकेदारहरुलाई खबरदारी गर्न, जनआन्दोलनका मुद्धाहरुको रक्षा गर्न, देशलाई बर्बाद गर्ने नेताहरुबाट जवाफ माग्न, जनतालाई धोखा दिनेहरुलाई दण्डित गर्न, देशलाई आर्थिक संकटबाट बचाउन दबाब दिने उदेश्यले प्रदर्शन गरिएकाे नेताहरूले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बारीमा तरकारी, घरमै रोजगारी

टेकराजले आफूसँगै घरपरिवारका सदस्यहरुलाई पनि तरकारीखेतीको काममा लगाउने गरेका छन्। तरकारीखेतीबाटै जीवन निर्वाह गर्दै आएका उनले वार्षिक करिब रु १० देखि १२ लाखसम्म कमाई गर्ने गरेको बताए। 

बिएल संवाददाता

बिएल संवाददाता - बाँके

पार्टीमा बोगटीको सधैँ अभाव महसुस भइरहन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले भने, ‘पोष्टबहादुर बोगटी एक इमान्दार नेता हुनुहुन्थ्यो, वहाँको सम्पूर्ण जीवन त्याग र निष्ठाले भरिपूर्ण छ। बोगटी एक सहयोगी भावनाको, आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध, सक्षम र समन्वयकारी नेता हुनुहुन्थ्यो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विश्वका केही रोचक र केही चाख लाग्दा १५ तस्बिरहरू

गएको बुधबार चैत २१ गते विश्वको ध्यान ताइवानले खिच्यो। किनकी ताइवानमा शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पमा परी दर्जन बढीको मृत्यु भयो। ताइवानमा गएको यो भूकम्प २५ वर्षयताकै ठूलो भूकम्प मानिएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

ललितपुरमा सोफा कारखानामा आगलागी, एक जनाको जलेर मृत्यु

ललितपुर महानगरपालिका–२३ स्थित एक सोफा कारखानामा आगलागी भएको छ। शनिबार बिहान कारखानामा भएको आगालगीमा परी एक जनाको मृत्यु भएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर 

सुमन सायमीकाे सहारामा काठमाडौँमा प्रदर्शन गर्दै राजेन्द्र महतो

नेवाः राष्ट्रिय परिषद्का संयोजक सायमी र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको संयुक्त आयोजनामा काठमाडौँमा आन्दोलन गर्ने भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काठमाडौँको फोहर विसर्जनमा अवरोध

‘बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति’ (नुवाकोट–धादिङ)ले यसअघिका सहमति कार्यान्वयन तथा ‘मानवबस्तीरहित ल्याण्डफिलसाइट विकास क्षेत्र’ घोषणाको माग गर्दै फोहर विसर्जनमा अवरोध गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - नुवाकोट