
बिएल संवाददाता
बुटवल
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी राजीनामा दिएका छन्।
बिहीबार लुम्बिनी प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले राजीनामा दिएका हुन्।
नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) सरकारबाट बाहिरिएपछि उनले आज विश्वासको मत लिने कार्यसूची रहेको थियो। तर विश्वासको मत नलिएर उनले राजीनामा दिएका हुन्।
यसअघि आजै लुम्बिनीका चार दल एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा तथा एक स्वतन्त्र सांसदबीच माओवादी केन्द्रका सांसद जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउनेसहितका पाँच बुँदे सहमति गरेका छन्।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ
३ .
४ .
५ .