पहाडी जिल्लाहरुमा हल्कादेखि मध्यम वर्षाकाे सम्भावना
देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
बिएल संवाददाता - काठमाडाैँ
देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
बिएल संवाददाता - काठमाडाैँ
एक महिना अगाडि कार्यालयमा सरुवा भएर आएका कार्यालय प्रमुख धर्मेन्द्रलाल कर्ण र सूचना अधिकारी शेख नवाजले विचौलियाहरुसँग मिलेर सेवाग्राहीबाट रकम लिने र नियमविपरीतका गतिविधि खुलेआम गर्ने गरेको पाइएको छ। फलत कार्यालय नै हरिबोजोक भएको छ।
बिएल संवाददाता - काठमाडाैँ
सरकारले लागु गरेको आरक्षण प्रणाली खारेज गर्न माग गर्दै विद्यार्थीले थालेको आन्दोलनले विराटरुप लिएपछि प्रधानमन्त्री शेख हसिना देश छोडेर भागेकी थिइन्। अहिले उनलाई भारतले शरण दिइराखेको छ।
बिएल संवाददाता - काठमाडाैँ
सरकारले लागु गरेको आरक्षण प्रणाली खारेज गर्न माग गर्दै विद्यार्थीले थालेको आन्दोलनले विराटरुप लिएपछि प्रधानमन्त्री शेख हसिना देश छोडेर भागेकी थिइन्। अहिले उनलाई भारतले शरण दिइराखेको छ।
बिएल संवाददाता - काठमाडाैँ
तर जलवायु परिवर्तनको नाम जोडेर कालापत्थरमा पत्रकार सम्मेलनदेखि पाँचतारे मिटिङ र बैठकहरू भने यथेस्ट भएका छन्। जसबाट न कुनै निष्कर्ष निस्किन्छ न कुनै ठोस आधारहरू जम्मा हुन्छन्। र प्रधानमन्त्रीलगायत नेपालमा जलवायु परिवर्तनका विज्ञ तथा अभियान्ता भनिएकाहरूले भने निरन्तर ‘जलवायु न्याय’को कुरा बारम्बार उठाइरहेका छन्।
बिएल संवाददाता - काठमाडाैँ
काठमाडौं महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको बिक्री वितरणलाई व्यवस्थित गर्न यस वर्षको दिपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा बिक्री वितरण प्रबन्ध गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
नेपाल युवा परिषद्ले मंगलबार काठमाडौंमा आयोजना गरेको अवार्ड वितरण एवम् अन्तरक्रियामा सम्बोधन गर्दै व्यावसायिक उद्यमीहरुभन्दा सामाजिक उद्यमीहरुको भूमिका बढी प्रभावकारी हुने भएकाले समाज परिवर्तनका लागि सामाजिक उद्यमको बाटोमा हिँड्न अनुरोध गरिन्। सामाजिक सेवामा आउनका लागि अन्तरआत्माबाट भावना पैदा हुनुपर्नेमा जोड दिइन।
बिएल संवाददाता - काठमाडाैँ
मंगलबार काठमाडौंको बालुवाटारमा विरोध प्रदर्शनका क्रममा उनीहरूलाई गिरफ्तार गरिएको रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैँ
प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र अराजकता तथा साम्प्रदायिक विद्वेष मच्याउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिइने स्पष्ट गरेका छन्।
बिएल संवाददाता - काठमाडाैँ
मंगलबार साँझ ५ बजे बस्ने मन्त्रिपरिषद्को बैठकमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे निर्णय लिने तयारी रहेको स्रोतले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैँ
प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रूपमा आरम्भ हुँदैछ। बिहान ११:०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको हो।
बिएल संवाददाता - काठमाडाैँ
फ्रान्सको पेरिसस्थित थिएटर डु शाटेलेटमा आयो समारोहमा म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले यो वर्षको पुरुष ब्यालोन डी’ओर अवार्ड जितेका हुन्।
बिएल संवाददाता - काठमाडाैँ
अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी किरण थापाले चौतारा साँगाचोकगढी नगरपालिका– ११मा मात्र होइन जिल्लाका सबै सञ्चालनमा आएका क्रसर उद्योग, क्रसर उद्योग सञ्चालकले आसपासका खोलामा अनुगमन गरिने र अबैध रुपमा भएको उत्खननलगायतका बारेमा स्थलगत अनुगमन गरी आवश्यक कानूनी कारबाही गरिने बताए।
बिएल संवाददाता - सिन्धुपाल्चोक
आज अपराह्न १२ बजे बालुवाटारस्थित नेपाल हाउसमा प्रदर्शन गर्ने तयारी रहेकाे रास्वपाले जनाएकाे छ। रास्वपाले याे प्रदर्शनलाई ‘राजनीतिक प्रतिशाेध र अधिनायकवादविरुद्ध वृहत प्रदर्शन’ भनेकाे छ।
बिएल संवाददाता - काठमाडाैँ
जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाकाअनसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।
बिएल संवाददाता - काठमाडाैँ
गैरआवासीय नेपाली संघको आइतबारबाट सुरु वार्षिक साधारणसभाको दोस्रा दिन सोमबार राजधानीमा आयोजित ग्लोबल कन्केल्भ २०२४लाई सम्बोधन गर्ने क्रममा उनले उक्त कुरा बताएका हुन्।
बिएल संवाददाता - काठमाडाैँ
सर्वोच्च अदालतले नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले दानमा दिएको जग्गा विवादमा अन्तरिम आदेश जारी गरेको छ। सोमबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।
बिएल संवाददाता - काठमाडाैं
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आगामी केही महिनाभित्रै सम्पूर्ण स्थानीय तहहरूमा कर्मचारी पठाइसक्ने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
यसअघि पनि दिल्लीबाट काठमाडौं आएको भारतीय वायुसेवा कम्पनी भिस्तारा एयरवेजको जहाजमा बम राखिएको भन्दै हल्ला फैलिएको थियो। तर, जाँच गर्दा त्यस्तो कुनै शंकास्पद वस्तु भेटिएकाे थिएन।
बिएल संवाददाता - काठमाडाैं
सोमबार राज्य व्यवस्था समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा भएको छलफलमा उनले संघीयतामा मुलुक गइसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्र र कार्यवोझ बढेको बढेको भन्दै यस्तो बेला झन निजी क्षेत्रमा पनि प्रवेश गराउन नहुने बताए।
बिएल संवाददाता - काठमाडाैं