शनिबार, १६ नोभेम्बर २०२४

‘आयुर्वेदिक स्पा’ खाेलेर वेश्यावृत्ति, बालिकालाई दिनमा चार-पाँच जनासँग शारीरिक सम्बन्धकाे लागि पारिन्थ्याे बाध्य

ठमेलस्थित सातघुम्तीमा ‘हिमालयन आयुर्वेदिक स्पा’ खाेलेर बालिकाहरुलाई वेश्यावृत्तिमा लगाएकाे आराेपमा मानव बेचबिखन अनुसन्धान ब्यूराेले सपना खवासलाई पक्राउ गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पार्टीभित्र गुटबन्दीका कुराहरु उठ्न थाले, समयमै ख्याल नगरे बिग्रिन्छ: मन्त्री गुरुङ

उनले भने, ‘पार्टीभित्र गुटबन्दीका कुराहरु उठ्न थालेका छन्। गुटबन्दीका कुराहरुलाई रोक्नुपर्छ र परास्त गरे मात्र पार्टी बलियो हुन सक्छ। हाम्रो पार्टीभित्र अहिले चाहिँ गुटबन्दीका कुराहरु जुन उठिरहेका छन्, त्यो हटाउनुपर्छ। समयमै ख्याल नगरे हाम्रो पार्टी त्याँ पनि बिग्रिन्छ, यता पनि बिग्रिन्छ र पार्टी नै कमजोर भयो भने केही गर्न सकिँदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रंगशालामा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्नेहरूलाई खाेज्दै प्रहरी

प्रधानमन्त्री ओली फुटबल हेर्न दशरथ रंगशाला जानसक्ने संकेत पाएलगतै रास्वपा कार्यकर्ताहरूले हुलदंगा गर्ने योजना बनाएका थिए। तर, उनीहरूको त्यो योजना रोक्न र पहिचानका लागि प्रहरीले सादा पोशाकमा जवानहरू खटाएको थियो। तिनै सुरक्षाकर्मीहरूले संगठित रुपमा रंगशाला छिरेर प्रधानमन्त्रीविरुद्ध नाराबाजी र हो–हल्ला गर्नेहरूको भिडियो कैद गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुन तस्करी प्रकरणमा पक्राउ परेका राहुल महरा एक वर्षपछि रिहा

विद्युतीय चुरोट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका राहुल एक वर्षपछि मंगलबार रिहा भएकाे पारिवारिक स्रोतले जनाएकाे छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले उनलाई साधारण तारिखमा छोड्न आदेश दिएसँगै उनी जेलमुक्त भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रहरीले यसरी मनायाे कुकुर तिहार (तस्बिरहरू)

नेपाल प्रहरी के-नाइन कार्यालय महाराजगञ्जमा लागूऔषध, अपराधीको खोजी र विपद् व्यवस्थापनसम्बन्धी काम गर्ने कुकुरहरू छन्। कुकुरलाई टीका र माला लगाइ दिएपछि मीठा परिकार दिएर पूजा गरी कुकुर तिहार मनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘तिहारका हरेक दिन मृत्युसँग सम्बन्धित छन्, छालाजन्य वस्तु उपहार नदिनू’

काग तिहारको प्रसंग उल्लेख गर्दा मृत्युको प्रसंग पनि जोडिन्छ। मृत्युले म आउँछु तयार भएर बस्नु भनेर त भन्दैन। मृत्युको सन्देश अप्रिय हुन्छ। कागले आखिरमा आफ्नो कर्तव्य पूरा गर्नेगर्छ। कागलाई सञ्चार माध्यमको रुपमा मानिन्छ। अहिले पनि गाँउघरमा काग आएर कतै बसेर करायो भने अशुभ मानिन्छ। त्यसले यमराजलाई सन्देश पुर्याउने काम गर्छ भन्ने विश्वास छ। साथै प्रकृतिको लागि पनि काग महत्वपूर्ण छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वी स्पेनमा भीषण बाढीका कारण ९५ जनाको मृत्यु

पूर्वी भ्यालेन्सियामा रहेको आपतकालीन सेवाले बुधबार ५१ जनाको मृत्यु भएको पुष्टि गरेको छ। कास्टिला ला मान्का क्षेत्रको केन्द्रीय कार्यालयले कुएन्कामा ८८ वर्षीया महिलाको मृत्यु भएको पुष्टि गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुलुकमा अराजकता बढेकाेप्रति राष्ट्रियसभा उपाध्यक्षले चिन्ता व्यक्त गरिन्

तीनै तहका सरकारले आफुूलाई जनताको सेवामा समर्पित गर्दा अहिलेको अराजकता हटेर जान सक्ने उनकाे भनाइ छ। जनतामा बढी अपेक्षा हुने र सरकारले त्यसअनुरुप काम गर्न नसक्दा बढेको असन्तुष्टिलाई अराजकताबादीले भड्काउने प्रयास गर्न सक्नेतर्फ सचेत हुन आग्रह पनि गरिन्।

बिएल संवाददाता

बिएल संवाददाता - बर्दघाट

आज कुकुर तिहार र लक्ष्मीपूजा

तिहारकाे तेस्राे दिन आज एकै दिन कुकुर तिहार र लक्ष्मी पूजा परेकाे छ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

इतिहासकै सबैभन्दा लामो र महङ्गो युद्धको खर्च इजरायलले कसरी धानिरहेको छ?

२०२५ सम्ममा इजरायलले यी युद्धहरूमा लगभग १०० अर्ब डलर खर्च गर्नसक्ने अर्थशास्त्रीहरूको आँकलन छ। यो भनेको इजरायलको कूल ग्राहस्थ उत्पादनको लगभग छ गुणा बढी हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

संस्कृत विश्वविद्यालयको जग्गा खोजबिन समितिको म्याद थप, सम्पत्ति शुद्धीकरण निवारण नियमावली स्वीकृत

मन्त्री गुरुङका अनुसार मन्त्रिपरिषद् बैठकले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण नियमावली, २०८१ स्वीकृत गरेको छ भने विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ स्वीकृत पनि गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विचारमा स्पष्टता कायम गरेका दलहरु मिल्ने जति मिलौँ, मिल्न नसक्नेले मोर्चा बनाऔँ: प्रचण्ड

त्यस्तो आत्मसमीक्षा तीन तहमा हुनुपर्ने उल्लेख अध्यक्ष प्रचण्डले भने, ‘कम्युनिष्ट आन्दोलनमा लागेका हरेक नेता कार्यकर्ताले आफैँभित्र आत्मसमीक्षा गरौँ। हरेक पार्टीभित्र इमान्दार आत्मसमीक्षा गरौँ। अनि बल्ल कम्युनिष्ट पार्टीहरुको बीचमा आत्मसीक्षा गरौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तोकिएको कार्यालयमा हाजिर नगर्ने कर्मचारीको सूची तयार पार्दै मन्त्रालय

मन्त्रालयले गरेको सरुवालाई अवज्ञा गर्दै कर्मचारीहरूले तोकिएको कार्यालयमा हाजिर नगरेको गुनासो बढेपछि उनीहरूको नामावलीसहितको विवरण सङ्कलन थालिएको मन्त्री गुप्ताले बताए। उनले विवरण सङ्कलनपछि के कति कारणले उनीहरू सम्बन्धित कार्यालयमा हाजिर हुन नसकेका हुन् भन्नेबारे स्पष्टीकरण सोधेर आवश्यक कारबाही गर्ने तयारी भइरहेको पनि बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कम्युनिष्टभित्र खुला बहसको आवश्यकता छ: माधव नेपाल

नेपाली कम्युनिष्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार विषयक वैचारिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आन्दोलनमा थरिथरिका विचारहरु देखापर्ने भएकाले आफ्नो लक्ष्य र उद्देश्य परिपूर्ति गर्नका लागि र साकार पार्नका लागि शक्तिका साथ अगाडि बढ्नुपर्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बजारमा तिहारको रौनक (तस्बिरहरु)

सहरका मुख्य व्यापारिक क्षेत्रमा किनमेलका लागि सर्वसाधारण उपभोक्ताहरुको बाक्लो उपस्थिति देखिन्छ। विशेष गरी सधैँ व्यस्त रहने काठमाडौँको असन, इन्द्रचोक, न्यूरोडलगायतका स्थानहरुमा तिहारका लागि आवश्यक सामान किन्नका लागि सर्वसाधरणको बाक्लो भीड लागेको देखिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘विषयगत र क्षेत्रगत व्यक्तिहरुलाई समितिमा राखेर वैद्यखानालाई अगाडि बढाउने प्रयास गरेका छौँ’

उनले भने, ‘पहिलो चोटी सिंहदरबारको वैद्यखाना आएको हो। तर यसको लागि हामीले विकास समिति बनाइसकेका छौँ। धेरै भवनहरु छन्, पूर्वाधारहरु यस्तो रहेछन् भन्ने मलाई थाहा थिएन। हामीले गर्न खोजेका कामका लागि यहाँको पूर्वाधार पूर्ण नहोला तर न्युनतम आवश्यकताअनुसारको रहेछ। हामीले विषयगत र क्षेत्रगत व्यक्तिहरुलाई समितिमा राखेर यसलाई अगाडि बढाउने प्रयास गरेका छौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देश डुबेको हेर्न मन भए सिंहदरबारको वैद्यखाना हेर्दा हुन्छ: बालेन साह

उनले भने, ‘यो देश किन डुबेको भन्ने अहिलेका साना विद्यार्थीहरु, बाबुनानीहरु तथा अध्ययन गर्ने अभियन्ताहरुले सबैले यो देश किन डुबेको हेर्न मन छ भने सिंहदरबारको वैद्यखाना आएर हेरे हुन्छ। ठ्याक्कै थाहा हुन्छ यो देश किन डुबेको भन्ने कुरा। यो देशमा के समस्या छ? यो देशको विभिन्न उत्पादन गर्ने सरकारी फ्याक्ट्रीहरु, सरकारले चलाएका विभिन्न उद्योगहरु कसरी डुब्छन् भन्ने कुरा वैद्यखाना आएर हेर्दा राम्रोसँग थाहा हुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तिहारका लागि ४८ हजार प्रहरी परिचालित

हामीले दसैँ र तिहार दुईवटै चाडपर्वमा जनशक्तिलाई छुट्टी दिएका छैनौँ। अति आवश्यक, बिरामी बाहेकलाई विदा दिइएको छैन। अहिले करिब दसैँमा ६० हजारको हाराहारीमा जनशक्ति परिचालित थिए भने अहिले ४८ हजार जनशक्ति नेपालभर परिचालित हुन्छन्। बिदा नदिएपछि सबै नै परिचालित हुने थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्न- एउटा उद्योग चलाउन नसक्ने सरकारले देश कसरी चलाउन सक्छ?

सरकारी उद्योग सञ्चालन गर्न नसकेर सरकारले निजिकरण गर्ने निर्णयमा पुगेपछि आजपा अध्यक्ष साहले त्यसको विरोध गरेका छन्। सरकारको सो निर्णयको आलोचना गर्दै उनले सरकारी उद्योग बिचौलिया व्यापारीसँग साठगाठ गरेर बेच्न लागेको गम्भीर आरोप लगाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सेवा लम्साललाई बेल्जियमकाे राजदूत बनाउने प्रस्ताव अनुमोदन

बुधबार बसेकाे संसदीय सुनुवाइ समितिले लम्सालकाे नाम अनुमोदन गरेकाे हाे। यससँगै उनलाई राष्ट्रपतिले राजदूत नियुक्त गर्ने बाटो खुलेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं