आइतबार, १७ नोभेम्बर २०२४

भ्रष्टाचारमा शून्य सहनशिलताको नीति अपनाउने कुरामा सरकार प्रष्ट छ: गृहमन्त्री

सोमबार सिंहदरबारमा प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकलले सरकार भ्रष्टाचार निवारण–नियन्त्रण, भ्रष्टाचारका बारेमा शून्य सहनशिलताको नीति अपनाउने कुरामा सरकार प्रष्ट रहेकाे बताउँदै  त्यसलाई कार्यान्वयन गर्नका लागि भ्रष्टाचारलाई पूर्ण रुपमा निर्मूल गर्न कानुन र विधयेकहरू प्रस्तुत भएको धारणा राखे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रामकुमारले फुलाएका सयपत्री (तस्बिरसहित)

उनले भने, ‘फूल खेती गरेको त दुई वर्ष भयो। खेत किन बाँझो राख्ने भनेर चार रोपनी जग्गामा फूल खेती गरेको हो। सयपत्री फूल तिहारकै लागि भनेर खेती गर्ने गरेका छौं। अरुबेला खासै काम हुँदैन तर भाइटीकामा धेरै विक्री हुने भएकाले तिहारमै सयपत्री फूलको खेती गर्ने गरेका छौं। काम गरिसकेपछि खर्च निकाल्न परिहाल्यो। एउटा व्यवसाय त गर्नैपर्यो। गतसाल त काठमाडौं लगेर व्यापार गरेका थियौं । तर काठमाडौं लग्दाखेरी व्यापारीहरुलाई जुनसुकै व्यावसायमा पनि सरकारले अलिकति मिलाउन जान्नुपर्यो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बझाङमा पल्टियाे सात यात्रु बाेकेकाे जिप

घाइते हुनेहरूमा जिप का चालक तलकोट गाउँपालिका–१ का ५६ वर्षीय बीरबहादुर बम, सोही ठाउँकी ४५ वर्षीया धनलक्ष्मी बम, जयपृथ्वी नगरपालिका–११ का १७ वर्षीय शङ्कर धामी र सोही ठाउँका २५ वर्षीया विद्या बोहोरा रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मेलम्ची पानीले दिलायाे मन्त्री यादवलाई सम्मान

खानेपानी मन्त्रालय सम्हाले पश्चात हालसम्म उनले सम्पादन गरेको कार्य प्रशंसनीय भएको भन्दै उनलाई कोटेश्वरमा स्वागत तथा धन्यवाद ज्ञापन कार्यक्रम–२०८१ को आयोजना गरी सम्मान गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ओलीको भविष्यवाणी: सरकार संकटमा

केपी शर्मा ओली नेतृत्वको सरकार पनि संकटमा रहेको उल्लेख गर्दै ओली सरकारलाई आउँदो मंसिर ६ गतेसम्म कठिन अवस्था रहेको वरिष्ठ ज्याेतिषकाे भविष्यवाणी छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

हिरासतमै झुन्डिएर आत्महत्या गरे सशस्त्र प्रहरीले

बलात्कार आरोपमा पक्राउ परेका एकजनाले हिरासतमै आत्महत्या गरेका छन्। वडा प्रहरी कार्यालय घोराहीको हिरासतमा रहेका सशस्त्र प्रहरी जवान रेवन मगर सोमबार बिहान झुन्डिएकाे अवस्थामा मृत भेटिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

इरान वा इजरायल: सैन्य शक्तिमा को अगाडि?

इन्टरनेशनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडीजले दुई देशका हतियार, मिसाइल र आक्रमण बलको तुलना गरेको छ। यसका लागि धेरै प्रकारका आधिकारिक र सार्वजनिक स्रोतहरू प्रयोग गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विवादित एनआरएनएको सम्मेलनमा प्रधानमन्त्रीदेखि मन्त्रीहरूको लर्को

विवादै विवाद र बहिष्कारका बीच गैरआवासीय नेपाली संघ (एनआरएनए)ले एनआरएनए डे मनाएको छ। एनआएरएनए दिवसका अवसरमा बद्री केसी पक्षले आयोजना गरेको ‘ग्लोबल सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि कैयौ मन्त्रीहरूसमेत सहभागी भए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

साफ वुमन्स च्याम्पियनसिप: रंगशालामा तनावै-तनाव

त्यसलगत्तै नेपाली खेलाडीले पनि एक गाेल गरे। तर त्यसलाई रेफ्रीले मान्यता नदिएपछि मैदानमा तनाव भएकाे हाे। अहिले दुबै टिमका समूह र रेफ्रीहरूबीच विवाद चलिरहेकाे छ। खचाखच दर्शकहरूले हाेहल्ला गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

तीन सरकारी अस्पतालमा १४ वर्ष मुनिकालाई निःशुल्क क्यान्सर उपचार

आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले सरकारी अस्पतालहरु कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

तीन सरकारी अस्पतालमा १४ वर्ष मुनिकालाई निःशुल्क क्यान्सर उपचार

आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले सरकारी अस्पतालहरु कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पशुपति गौशाला प्रकरण: मारवाडी समितिमाथि ‘अवहेलना’ मुद्दा

समितिले उच्च अदालतमा दायर गरेको रिटको आठौँ नम्बर बुँदामा ‘अंग नपुगि फैसला गरेको, इजलासले आफ्ना कानुन व्यवसायीलाई बहस गर्न नदिएको, मुद्दा फैसला हुने अवस्थामा नभएको र हतार हतारमा फैसला भएछ’ भनिएको छ। फैसलामा चित्त नबुझे पुरावेदन गर्न पाउने कानुनी अधिकार हुँदाहुँदै समितिले अदालतको न्यायनिरुपण प्रक्रियामाथि नै सवाल उठाएको आरोप लागेको छ’, रिटमा भनिएको छ, ‘उक्त मुद्दामा वहस गर्न हामी बादीको तर्फबाट दुईजना र प्रतिबादीहरुको तर्फबाट करीव १० जना कानून व्यवसायीहरु रहनु भएकोमा इजलाशमा दिनको ४ः३० बजे देखि ४ः४५ बजे सम्म अर्थात करीव १५ मिनेट सामान्य छलफल भएपछि, हाम्रा कानून व्यवसायीहरुले बहस गर्न शुरु गरेकोमा इजलाशले तपाईहरुले बहस गर्नु पर्दैन, मलाई सबै कुरा थाहा छ, मैले सबै कुराहरु बुझेको छु म हेरि हाल्छु नि भन्नु भएछ। मुद्दा फैसला हुने अवस्थामा थिएन तर हतार हतारमा फैसला भएछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रास्वपाप्रति प्रधानमन्त्रीकाे टिप्पणी- अनुसन्धानमा रहेका व्यक्तिका पक्षमा उफ्रीउफ्री कराउनु लोकतन्त्रविपरीत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउकाे विराेधमा भएकाे प्रदर्शनलाई लक्षित गर्दै उनले अनुसन्धानका क्रममा रहेका व्यक्तिका पक्षमा अदालत परिसरमै उफ्रीउफ्री कराउनु लोकतान्त्रिक मान्यतासंगत नभएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘वैदिक तथा आधुनिक विज्ञान दोस्रो महायज्ञ’को आयोजना गर्दै नेपाल वैदिक फाउण्डेशन

आइतबार पत्रकार सम्मेलन गर्दै संस्थाले वैज्ञानिक सन्त महर्षि महेशयोगी नेपाल आगमनको स्वर्ण महोत्सवमा कार्तिक २२–२५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा महायज्ञ गर्न लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

तराई मधेश समृद्धि कार्यक्रमका लागि दरबन्दी स्वीकृत, तीनवटा कार्यालय खारेज

तराई मधेशको मानव विकास सूचकाङ्कमा तुलनात्मक रूपमा पछाडि परेका स्थानीय तहमा भौतिक पूर्वाधारलगायत विकासका कार्यक्रमहरू एकीकृत रूपमा सञ्चालन गरी सघन रूपमा आर्थिक, सामाजिक रुपान्तरण गर्न एवम् जनताको सार्वजनिक सेवामा पहुँच अभिवृद्धि तथा जीवनस्तरमा सुधार ल्याउन सरकारले यो कार्यक्रम लागू गर्दै आएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एउटै व्यक्ति एकभन्दा बढी सहकारीमा बस्नु हुँदैन: मन्त्री अधिकारी

आइतबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले फलदायी परिणाम नआउने भएकाले एउटै व्यक्ति समान उद्देश्य भएका सहकारीमा बस्न नहुने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बीआरआईबारे चिनियाँ राजदूतकाे दाबीप्रति राष्ट्रिय एकता अभियानकाे आपत्ति

राष्ट्रिय एकता अभियानले चिनियाँ राजदूत चेन सोडले आरटीआई ऐनअन्तर्गत बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सम्बन्धी परियोजनाबारे गरेकाे दाबीप्रति आपत्ति जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एआइको उपयोग गर्न जाने फाइदा लिन सकिन्छ : प्रधानमन्त्री

, प्रधानमन्त्री ओलीले भने, ‘एसइईमा धेरै विद्यार्थी अनुत्तीर्ण हुने क्रमबाट सुधार ल्याउनुछ। यस्ता क्षेत्रमा एआइको उपयोग कसरी गर्न सकिन्छ र नेपाललाई एआइ एजुकेसनको हब कसरी बनाउन भन्नेमा हाम्रो ध्यान रहेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डलाई ओलीको जवाफ- हामी हतियार त चलाउँदैनौँ तर बिसाउन लगाउन जानेको छौँ

उनले भने, ‘हिजो एकजना उफ्रिउफ्री भाषण गर्दै थिए। हिजो मात्रै देख्या थेँ। हतियार बिसाएको मात्रै हो भ्रम नरहोस्। चलाउन बिर्स्या छैन, त्यस्तै त्यस्तै त हामी हुनु भएन नि, धम्क्याएका भरमा खाने। हतियार कसरी बिसाउन लगाउनुपर्छ भन्ने तरिका पनि हामीलाई थाहा छ। हामी चलाउन त चलाउँदैनौँ तर बिसाउन लगाउन जानेको छौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गैरआवासीय नेपालीका कारण हाम्राे राष्ट्रियता बलियो बनेकाे छ: गृहमन्त्री लेखक

'नेपालका लागि केही गर्न उदेश्य राख्नुभएकाे छ। जुन देशको नागरिक भएपनि नेपाली हुँ भनिराख्नु भएकाे छ,' उनले भने, 'गैरआवासीय नेपाली अवैतानिक राजदूत हुनुहुन्छ। तपाईंहरु रहेकाे देशमा तपाईंकाे अनुहार र व्यवहारमा नेपाल देख्छन्। तपाईंले संसार फैलिँदा नेपालकाे राष्ट्रियता बलियो बनाएकाे छ।'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं