आइतबार, १७ नोभेम्बर २०२४

स्थानीय तह उपनिर्वाचनमा उम्मेदवारले कति खर्च गर्न पाउँछन्?

निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनकाे लागि उम्मेदवारको खर्चको हद निर्धारण गरेको छ। आयोग शुक्रबार विज्ञप्ति जारी गर्दै उपनिर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने रकमको हद तोकेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी ठगहरूले अब उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

उनले सहकारी पीडितहरूलाई न्याय दिलाउन वर्तमान सरकार क्रियाशील रहेको र ठूलो परिमाणको रकम अपचलन गरेको अभियोगमा विभिन्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धानका साथै कारबाही प्रक्रिया समेत अगाडि बढाइरहेको भन्दै अब कोही पनि ठगहरू राज्यको नजरबाट भाग्न नसक्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिस्नेरी पहिरोमा मृत्यु भएका फुटबल खेलाडीका परिवारले गराए प्रधानमन्त्रीकाे ध्यानाकर्षण

नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाको सहजीकरणमा प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको भेटमा पीडित परिवारले अघिल्लो दिनदेखि नै वर्षा आइरहेको र कुलेखानी ड्याम खोल्ने सूचना भएको अवस्थामा बच्चाहरुलाई विद्यालयबाट सुरक्षित स्थानमा सार्नुपर्नेमा लापर्वाही भएकाले निष्पक्ष छानिबन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कीर्तिमानी हिमाल आरोही निर्मल पुर्जा काठमाडौँमा

सञ्चारकर्मीसंग कुराकनी गर्दै उनले ज्यानको बाजी राखेर नेपाललाई विश्वसामु चिनाउन पाउँदा खुसी लागेको भन्दै सबैको साथ रहने हो भने अझै राम्रो काम गर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विमानस्थल सुचारु गर्न सके टीकापुरबाट उडान

कात्तिक ११ गते टेस्ट फ्लाइट गर्ने तयारीमा रहेको टीकापुर विमानस्थल सञ्चालन गर्न भन्दै टीकापुर नगरपालिकाले २०७० सालमा घरजग्गा खरीद बिक्रीमा १ प्रतिशत कर थपेको थियो। त्यसयता २०७३ मा सर्वेक्षण गरेर धावनमार्ग पीच गर्न करिब २१ करोड बराबरको लागत अनुमान पेस गरिएको थियो। तर काम अघि बढेन।

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

रवि पक्राउकाे विराेधमा रास्वपाले थाल्याे काठमाडौँमा आन्दोलन

पूर्वगृहमन्त्री एवम् पार्टी सभापति रवि लामिछाने पक्राउकाे विराेधमा पोखरा केन्द्रित आन्दोलन गर्दै आएको रास्वपाले आजदेखि काठमाडौँमा आन्दोलन थालेको हो। लामिछानेमाथि अनुसन्धान प्रक्रिया चलिरहँदा गत सात दिनयता रास्वपाले पोखरा केन्द्रित विरोध प्रदर्शनका कार्यक्रम गर्दै आएकोमा आजदेखि भने काठमाडौँकाे माइतीघरमा प्रदर्शन गरेकाे हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनआरएनए विवाद: एकताको महाधिवेशनमा जोड

संघको वार्षिक साधारणसभा तथा एनआरएनए डेको विशेष समारोह काठमाडौंस्थित सोल्टी होटलमा आयोजना गर्ने तयारी भएपछि शर्मा समूहले त्यसलाई रोक्न मागसमेत गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रास्वपाले आजदेखि काठमाडौंमा प्रदर्शन गर्ने

पूर्वगृहमन्त्री एवम् पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरा केन्द्रित आन्दोलन गर्दै आएको रास्वपाले आजदेखि काठमाडौँमा आन्दोलन गर्ने भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बंगालको खाडीमा विकसित चक्रवातको आंशिक प्रभाव: कस्तो रहनेछ आजको मौसम?

देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव छ। साथै कोसी प्रदेशमा बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’को आंशिक प्रभाव समेत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विद्युत् प्राधिकरणले फेरि काट्यो उद्योगहरूको लाइन

समयमा पनि विद्युत् महसुल नतिरेको भन्दै प्रधिकरणले उद्योगीहरूको लाइन काटेको हो। यसअघि ऊर्जामन्त्री दीपक खड्काले प्राधिकरणलाई उद्योगीहरूको लाइन नकाट्न भनेका थिए। तर, प्राधिकरणले गएराति उद्योगीहरूको लाइन काटिदिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान हुँदै

सहकारी ठगी तथा संगठित अपराधको आरोपमा पक्राउ परेर कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेमाथि प्रहरीले सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान थालेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एम्बोस्ट प्लेट नम्बर डेढ वर्षभित्र छापेर वितरण गर्न नसके ९५ प्रतिशत रकम तिर्नुपर्ने

बिहीबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठमा बोल्दै मन्त्री दाहालले समय अवधिभित्र २५ लाख नम्बर प्लेट वितरण गर्न नसके ९५ प्रतिशत रकम तिर्नुपर्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यस्ता छन् स्वास्थ्यमन्त्री पौडेलकाे सय दिने उपलब्धिहरू

जनस्वास्थ्य समितिको क्रियाशीलता, स्वास्थ्य जनशक्ति उत्पादन तथा सीप र दक्षताको उपयोगको प्रयास, निरोगी नेपाल, उपचारात्मक सेवा विकास र विस्तार, चिकित्सा शिक्षा अध्ययन एक महत्वपूर्ण खुड्किलो शीर्षकलगायत उल्लेख छन्। साथै उनले कर्मचारी समायोजनको बखत फाजिलमा र दरबन्दी नभएको तहमा समायोजन भएका कर्मचारीहरुको व्यवस्थापनको कार्य प्रारम्भ भएको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले सत्तापक्षका ‘सहकारी ठग’हरुलाई संरक्षण गरेको छ: प्रभु साह

सरकारले सत्तापक्षका ‘सहकारी ठग’हरुलाई बचाउने र संरक्षण गरेको आरोप लगाउँदै उनले यस्तो कार्यको विरोध पनि गर्न नपाउने भन्ने कुराले सरकार ‘नाजीवादी’ सोचबाट ग्रस्त भएको टिप्पणी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गगन थापा र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसँग भेटवार्ता गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविमाथि म्याद थप भएपछि रास्वपाका नेताकार्यकर्ता आक्रोशित, निषेधित क्षेत्र तोडेर प्रदर्शन (भिडियाे)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउकाे विराेधमा प्रदर्शन जारी राखेका नेता कार्यकर्ताहरूले निषेधित क्षेत्र तोडेका छन्। बिहीबार जिल्ला अदालत कास्कीले सभापति लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएपछि आक्रोशित भएका नेता कार्यकर्ताहरू निषेधित क्षेत्र ताेडेर प्रदर्शन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘मेडिसिटीको लापरवाहीले बुवाको मृत्यु भयाे, ५ करोड क्षतिपूर्ति दिनुपर्छ’

रिमालले अस्पतालले उपचारको क्रममा गरेका लापरवाही र गल्तीको पनि फेहरिस्त सुनाएका थिए। अस्पताल र चिकित्सकले उपचारमा भएको गम्भीर लापरवाही र गल्ती ढाकछोपको लागि गम्भीर झुट बोलेको पनि उनले स्पष्ट पारे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले सत्तापक्षलाई जोगाउने र विपक्षी नेतालाई छानीछानी मुद्दा लगाउने काम गर्‍याे: माओवादी

पार्टी उपाध्यक्ष अग्नि सापकोटाले सरकारले सहकारी प्रकरणमा जोडिएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र एमालेका नेता ऋषिकेश पोखरेल लगायतकाहरुलाई संरक्षण गरेर विपक्षीप्रति प्रतिशोध साँधिरहेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति प्राप्त भएकाे छ। बिहीबार जिल्ला अदालत कास्कीले लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जिबी राईकाे पत्र- रवि जेल चलान भएमा मलाई नेपाल आउन सुरक्षित महसुस हुनेछ

उनले लामिछानले पुर्पक्षका लागि जेल चलान भएमा आफूलाई नेपाल आउन सुरक्षित महसुस हुनेसमेत उल्लेख गरेका छन्। राईले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानलेलाई उन्मुक्ति नदिन आग्रह गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं