शनिबार, १६ नोभेम्बर २०२४

वैवाहिक बलात्कारको मुद्दामा गायक ओडले पाए सफाइ

कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको हो। ओडकी पत्नीले गायक ओडविरुद्ध वैवाहिक जबर्जस्ती करणीको मुद्दा दायर गरेकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नीता अम्बानीको भाइरल ‘ब्लाउज’

त्यो ब्लाउजमा लक्ष्मी माताको खुट्टा र कमलको फूलको डिजाइन गरिएको थियो। त्यसका साथै त्यहाँ सात जनाको नाम लेदिएको थियो। जो उनको नजिकी मानिसहरू थिए। जसलाई उनी धेरै माया गर्थिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कलाकार सागर लम्साल ‘बले’ वैवाहिक बन्धनमा गाँसिए

नेपाली सिरियलका चर्चित कलाकार एवं म्युजिक भिडिओका लोकप्रिय मोडल सागर लम्साल ‘बले’ ले बैवाहिक जीवन सुरू गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मुकेश अम्बानीका छोराको विवाहमा ‘जोन सीना’ (तस्बिरहरू)

१२ जुलाईमा विवाह गरेका उनीहरूका लागि परिवारले आशीवार्दको आयोजना गरिएको थियो। जसमा धर्म गुरुदेखि बलिउड–हलिउडका कलाकारहरूको उपस्थिती रहेको थियो। त्यसैगरी उनीहरूको विवाहमा व्यापारीदेखि राजनीति दलहरूको पनि सहभागिता थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आदिकवि भानुभक्तको जन्मजयन्ती आज: विविध कार्यक्रम गरी मनाइँदै

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

समाजसेवी जीवन रोका मगर ‘प्रादेशिक नवप्रतिभा पुरस्कार- २०८०’बाट पुरस्कृत

बिहीबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयबाट स्थापित राष्ट्रिय तथा प्रादेशिक नवप्रतिभा पुरस्कार वितरण समारोहमा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै संस्कृति विधातर्फ नवप्रतिभा पुरस्कार- २०८० द्वारा उनी पुरस्कृत भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अक्षय कुमारको हात लाग्यो ‘भूतिया’ फिल्म

फिल्ममा उनको कर्मेडी रहने भएको छ। उनले एन्ट्रले फिल्मलाई राम्रो हुने विश्वास रहेको छ। भलै, यसबारेमा औपचारिक भएको छैन तर दर्शकको लागि ‘सरप्राइज’ हुन सक्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चलचित्र ‘घरज्वाइँ’को प्रिमियरमा जे देखियो

मंगलबार काठमाडौंको कमलपोखरीस्थित विग मूभिजमा गरिएको प्रिमियरमा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरलगायत नेता तथा कलाकारको उपस्थितीमा प्रिमियर सम्पन्न भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

फिल्म मोदीबेनीको ‘मञ्जुरी’ गीतमा वर्षा र अमरको रोमान्स

सोमबार सार्वजनिक गरिएको ‘मञ्जुरी’ बोलको गीतमा फिल्मकी अभिनेत्री वर्षा सिवाकोटी र नव-अभिनेता अमर प्रताप श्रेष्ठलाई रोमान्टिक रुपमा देखाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ब्रेकअपपछि बदलिइन् अनन्या पाण्डे

बलिउडकी अभिनेत्री अनन्या पाण्डे अभिनयभन्दा पनि आफ्नो ‘फिगर’ र पहिरनको कारण चर्चित छन्। अभिनेता चंकी पाण्डेकी छोरी उनी आफ्नो बोल्ड पहिरिनको कारण चर्चामा छाइरहन्छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रितेश देशमुख र जेनेलिया डिसूजाले अंग दान गर्ने!

बलिउडका आइडियल जोडी हुन्, रितेश देशमुख र जेनेलिया डिसूजा। अक्सर उनीहरू एकसाथमा देखिरहन्छन्। विवाहको १२ वर्षपछि पनि उनीहरू नयाँ जोडी नै देखिन्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

निसासिएको समयको कथा: नाटक पूर्णविराम

बढ्दो पर्यावरणीय परिवर्तनले भविष्यको कस्तो स्वरूप देखाउने हो? विज्ञानको दुरुपयोगले कतिसम्म भयावह अवस्था सिर्जना गर्न सक्छ? लगायतका विभिन्न चिन्ताजनक प्रश्नहरू उठाइएको छ। राजनीतिज्ञको दोहोरो चरित्र, सर्वसाधारणले आधारभूत आवश्यकता पुरा गर्न भोग्नुपर्ने कठिनाइ आदि नाटकमा प्रस्तुत गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ब्रेकअपपछि अर्जुन कपूरले भने– मेरो र मलाइकाको उमेर...!

मलाइका ५० वर्षकी हुन् भने अर्जुन ३९ वर्षका पुगेका छन्। अर्जुनले खुलासा गरेका थिए कि इन्स्ट्रा–अफिसियल बनाउनको कारण उनी चाहँदैन थिए कि कोहीपनि उनीहरूको व्यक्तिगतबारेमा चर्चा गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अनन्त अम्बानीको बिहेमा गीत गाउँदै जस्टिन बिबर, कति लिँदैछन् पैसा?

संसारकै धनी व्यक्तिमध्येका एक मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको विवाहमा क्यानडाका चर्चित गायक जस्टिन बिबरले गीत गाउने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

किन बढ्दैछ युवतीहरूमा ‘ब्रेस्ट’ क्यान्सर?

स्तनको छालामा कुनै पनि प्रकारको परिवर्तन देखिन्छ, जस्तै जलन हुने, छाला रातो हुनु वा कडा हुनु, छालाको बनावटमा परिवर्तन। छाला भिजेको महसुस हुनु पनि क्यान्सरको लक्षण हुनसक्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘मिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल २०२४’ बने सन्ध्या र सरोज

महिलातर्फ जेसिका घिमिरे फस्र्ट रनरअप र आकृति घतानी सेकेन्ड रनरअप बने भने पुरुषतर्फ राजेन्द्र दुतराज र सिर्जन विश्वकर्मा क्रमशः फर्स्ट रनरअप र सेकेन्ड रनरअप बनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सामाजिक सञ्जालबाट बिदा भइन् रीमा

‘केही महिनाको निरन्तरको भागदौडले धेरै सिकाएको छ अनि थोरै थकाएको पनि’, उनले फेसबुकमा लेखेकी छन्, ‘केही समयका लागि सामाजिक सञ्जालबाट ब्रेक लिँदैछु। चाडै भेटौँला, आफ्नो राम्रो ख्याल राख्नुहोला है।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विमानस्थलबाट फर्काइएका राजेशपायल दुबई पुगे, दुबईमा रक्सी नदिन आग्रह

राजेश दुबई पुगेपछि भने उनका शुभचिन्तकहरुले आयोजकलाई मदिरा नदिन अनुराेध गरेका छन्। सुकविर राईले राजेशलाई मदिराबाट टाढा राखिदिन आयोजकसमक्ष आग्रह गरेका हुन्। 'म आयोजकलाई आग्रह गर्न चाहन्छु कि त्यहाँ चाहिँ रक्सी नदिनुस् है', उनी भन्छन्, 'रक्सीले राजालाई पनि भुसिया कुकुर बनाइदिन्छ।'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं